ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीका १६ आश्रित गुल्महरूमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरूवा भएको छ । सोमबार सरूवा भएका २३८ डीएसपीहरुमध्येबाट आवश्यकता अनुसार १६ आश्रित गुल्महरूमा उनीहरूको काज सरूवा गर्ने निर्णय भएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।
ABC (क्राईमबिट) काठमाडौं । पशुपतिनाथ क्षेत्रमा सातादेखि ‘अतिरुद्र महायज्ञ’मा जुटिरहेका बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध नाराबाजी गरेपछि रोशनी शाही पक्राउ परेका छन् । मंगलबार पशुपतिनाथ परिसरमा पुगेर सिद्धबाबाविरुद्ध नाराबाजी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै अनुयायीलाई बलात्कार आरोप लागेका सिद्धबाबाले अहिले पशुपतिनाथ क्षेत्रमा महायज्ञ गरिरहेका छन् । महायज्ञमा सिद्धबाबालाई रोशनीले ‘बलात्कारी’ भन्दै […]
ABC (क्राईमबिट) भैरहवा । अपराध तथा चोरी तस्किरीको पूर्वसूचना लिएर नियन्त्रण गर्न सहयोग पुुगोस् भन्ने हेतुुले नेपाल प्रहरीमा सादा पोशाकमा प्रहरी खटाउने प्रचलन छ । तर, त्यसरी खटिने प्रहरीले सूचना लिनुुको सट्टा उल्टै तस्करसँग मिलेर सेटिङ गर्ने र तस्करी गराउने गरेर पटक–पटक विवादमा तानिदै आएका छन् । र पनि प्रहरीले उक्त घुमुुवा हटाउन सकेको छैन […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सरुवा–बढुवामा बिचौलिया हावी भएपछि प्रहरी महानिरीक्षकहरू कमजोर भएका छन् । बिचौलियाहरूले पैसा उठाउने र शक्तिकेन्द्रबाट काम गराउन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीहरू निरीह बनेका हुन् । दुवै संगठनको हालैको सरुवा बढुवामा त्यसको संकेत पनि देखिएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले डिआइजीको पदस्थापन […]
ABC (क्राईमबिट) काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशकालागी राजदुत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी हुन्। स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासङ्घमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा.डा.रामस्वार्थ रायलाई राजदूत नियुक्त भएका हुन् । मन्त्रिपरिषद्ले राजदूतमा सिफारिस गरेपछि उनीहरूको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि […]
ABC (क्राईमबिट) पर्सा । वीरगंज महानगरपालिका-८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका-५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७ वर्षीय राजकपुर चौधरी रहेका छन् । उक्त बैंकको एटिएम मेसिन फुटाउँदै गरेको भन्ने सूचना […]
ABC (क्राईमबिट) धनुषा । जनकपुर उपमहानगरपालिका-१२ कुवाँबाट स्रोत नखुलेको नगद २३ लाख ८९ हजार ४ सय ८० रूपैयाँ सहित भारत घर भएका १९ वर्षीय अब्दुल समीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका-२५ लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको बिआर ३२ एजे ०१७० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार […]
(ABC-Sanchar) बाँके । आर्थिक बर्ष ०७८–०७९ मा विभिन्न कारणले ५१ बन्यजन्तुको मृत्यु भएकोमा ४० बन्यजन्तुको सडक दुर्घटनामा परि मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका रेन्जर शेरबहादुर थापाले बताए । उनले पाँच वटा चित्तलले सडक दुर्घटनामा ज्यान गुमाएको बताए । सवारी साधनले किचेर १० वटा बाँदर, सात बदेल, चार रतुवा र तीन चरि बाघको मत्यु भएको जानकारी […]
(तुफानबाबु श्रेष्ठ) दाङ । तुलसीपुर प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठेमंगल अर्थात् घण्टाकर्ण पर्व मंगलबार नेवार समाज तुलसीपुरले बिरेन्द्रचोक तुलसीपुरमा मनाएको छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी नेवार समुदायले मनाउँने गर्छन्। परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले आफ्ना २३८ जना सशस्त्र नायव उपरीक्षकहरूको सरुवा गरेको छ । सरुवा हुनेहरूमा हालै बढुवा भएका र पुराना ब्याचसमेतका समावेश छन् ।