२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

समाचार

डीआईजी गिरीद्वारा संखुवासभा जिल्ला निरीक्षण प्रहरी गस्तीलाई निरन्तर दिन निर्देशन

ABC (क्राईमबिट) विराटनगर । एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदिप गिरीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिएक छन् । संखुवासभाको उत्तरतर्फ अन्तराष्ट्रिय सिमा जोडिएको पहाडी जिल्ला,ब्यापारिक केन्द्र तथा […]

(सागर थापा) काठमाडौँ । राष्ट्रिय अनलाईन पत्रकार संघ नोजाले आफनो स्थापनाको सातौ बाषिक उत्सव मनाएको छ । सोमबार राजधनीमा आयोजित कार्यक्रम पुर्वअर्थमन्त्री रामशरण मतले नोजाको बार्षिक उत्सवको उद्घाटन गदै पछिल्लो समय मिडियाको बिकासमा अनलाईन पत्रकारीताको महत्वपूर्ण भूमिका रहेको बताए । उनले अनलाइन पत्रकारीत फस्टाएसँग अहिले आम जनताले तुरुन्त सूचना पाउन सकको बताए। कार्यक्रममा राष्ट्रिय अनलाईन […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका १०० जना प्रहरी सहायक निरीक्षक (असई) हरुलाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार केहिदिन अघि बढुवाको लागि सिफारिस भएका जनपद प्रहरी समूहतर्फका ८७ जना र प्राविधिक प्रहरी समूहतर्फका १३ जना गरि जम्मा १०० जना असईलाई सईमा बढुवा नियुक्ति गरिएको जनाएको छ […]

ABC (क्राईमबिट) काठमाडौँ । व्यक्तिगत तस्बिर सार्वजनिक गरिदिने धम्की दिई जबर्जस्ती करणी गर्ने प्रयास गरेको अभियोगमा रुपन्देहीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सालझण्डीमा युवतीको नग्न फोटो खिचेर ब्लाकमेलिङ गर्दै जबरजस्ती गर्न खोजेको अभियोगमा गैडहवा गाउँपालिका–९ का २१ वर्षीय जगन्नाथ मल्लाह र १७ वर्षीय किशोर पक्राउ परेका छन् । युवतीको नग्न तस्बिर खिचेर […]

ABC-Sanchar काठमाडौँ । बलिउडले अर्को असफलताको सामना गरिरहेको छ । ‘सन्जु’ पश्चात हलमा आएका रनवीर कपूर अभिनीत फिल्म ‘शमशेरा’ फ्लप भएपछि बलिउडका आउँदो फिल्मलाई धक्का लागेको छ । निकै प्रचारप्रसारका साथ रिलिज गरिएको फिल्म भएता पनि त्यसको प्रभास ओपनिङ कलेक्सनमा पर्न सकेन । पहिलो विकेन्डमै फिल्म हेर्न दर्शक हलसम्म पुगेनन् । २० करोड भारुभन्दा बढीको […]

ABC-Sanchar काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको कार्यक्रममा उनीविरूद्ध नाराबाजी गर्ने तीनजना पक्राउ परेका छन् । सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले कमलादीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाविरुद्ध ‘नागरिकता विधेयक फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं,’ भन्दै नारा लगाएका थिए । प्रधानमन्त्रीले बोल्न खोज्दा ‘एमसिसीको मतियार शेरबहादुर देउवा: मुर्दावाद’ भन्दै नारा लगाएपछि तीन जनालाई नियन्त्रणमा […]

(महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको महातहतमा रहेको ट्राफिक प्रहरी चेक पोष्ट धनौली खजुराले १४ वटा बाख्रा सार्वजनिक यात्रु बोक्ने यातायात बसमा काठमाडौं लग्न लागिएको खसी बोका पैसा लिएर छोडे पछी बसमा यात्रा गर्ने एक पेसेन्जरले जिल्ला प्रहरी कार्यालय बाँकेलाई फोन गरेर भने पछी बाँके प्रहरीले भ्यान पठाएर धम्बोजी चोकमा बसलाई […]

  (महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको महातहतमा रहेको ट्राफिक प्रहरी चेक पोष्ट धनौली खजुराले १४ वटा बाख्रा सार्वजनिक यात्रु बोक्ने यातायात बसमा काठमाडौं लग्न लागिएको खसी बोका पैसा लिएर छोडे पछी बसमा यात्रा गर्ने एक पेसेन्जरले जिल्ला प्रहरी कार्यालय बाँकेलाई फोन गरेर भने पछी बाँके प्रहरीले भ्यान पठाएर धम्बोजी चोकमा […]

ABC (क्राईमबिट) बाँके । प्रहरीभित्र ‘जय नेपाल’ सम्मानित शब्द हो । जसले प्रहरी संगठनभित्रको आचरणलाई झल्काउँछ, प्रहरीभित्रको सभ्यतालाई दर्शाउँछ, प्रहरीभित्रको असल संस्कारलाई चित्रण गर्छ । प्रहरीभित्रको त्यही संस्कार, सभ्यता र आचरण झल्काउने शब्दलाई पद, पैसा र पहुँचकै लागि खिल्ली उडाइयो भने संगठन नै बदनाम हुन्छ । यस्तै कु–संस्कारको सुरुवात भएको छ, जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

ABC (क्राईमबिट) काठमाडौँ । ललितपुरको जाउलाखेलस्थित निषेधित क्षेत्रमा पार्किङ गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ। बा २२ च २५८३ नम्बरको निजी गाडीलाई ‘नो पार्किङमा’ पार्क गरेको भन्दै जाउलाखेलस्थित ट्राफिक वृत्तले एक हजार रुपैयाँ जरिवाना लगाएको हो। आज बिहान ट्राफिक प्रहरी जवान सुरेन्द्र सिंह धामीले मन्त्री राईको […]

error: Content is protected !!