२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

समाचार

हेडक्वाटरले १३ जना प्रहरीहरु सम्पर्क विहीनलाई गर्‍यो सूचना ७ दिन हाजिर हुन

ABC (क्राईमबिट) काठमाडौं । १३ जना प्रहरी कर्मचारीहरु सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) नक्सालले मंगलबार एक सूचना जारी गर्दै सम्पर्कविहीन बनेका १३ प्रहरीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ । हेडक्वाटरले गैर हाजिर भएकाहरुको नामावली सार्वजनिक गरेको छ । उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन पनि भनेको छ । सूचनामा उनीहरुलाई […]

(ABC-Sanchar) काठमाडौं । नवनियुक्त चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गरेको हो । बुधबार बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । स्वस्तिक वाचन गर्दै वास्तुअनुसार उनले पदभार ग्रहण गरेका हुन् । कार्यालयका कर्मचारीले उननलाई फूल माला र खादा […]

 (राकेश श्रेष्ठ) चितवन । चालकले ज्यानको बाजी लगाएर हिँड्नुपर्ने अवस्था आएको कावासोती–१० का माधव सुवेदी बताउनुहुन्छ । राजमार्गका खाल्डामा जम्मा भएका पानी र हिलोले मोटरसाइकल गुडाउनै नसक्ने अवस्था आउने गरेको सुवेदीको भनाइ छ । कावासोतीबाट नारायणगढसम्मको ३२ किलोमिटर खण्ड पार गर्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको उहाँले बताउनुभयो । सडकमा जमेको पानीले निकास नपाउँदा […]

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा धिरजप्रताप सिंहले जिम्मेवारी सम्हालिरहेका छन् । सेवा प्रवेशदेखि नै व्यवसायिक, कर्तव्यनिष्ठ, परिणाममुखी र अब्बल प्रहरी अधिकारीका रुपमा परिचित सिंहको काँधमा सिंगो नेपाल प्रहरीको नेतृत्व आइरहदा शान्ति सुरक्षा, अपराध अनुसन्धान, न्याय र सुशासनका पक्षमा आम विश्वास देखिएको छ। बाहिरी अपेक्षाकाबीच आईजीपी सिंहलाई प्रहरी संगठनकै तल्लो दर्जाका प्रहरीले भने […]

(ABC-Sanchar) काठमाडौं । न्याय परिषद्को आज बसेको बैठकले दुई सय २४ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ। कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद्को बैठकले विभिन्न जिल्लामा तीन वर्षभन्दा लामो समय बसेका न्यायाधीशको सरुवा गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए। बैठकले जिल्ला न्यायाधीशका लागि आवेदन आह्वान गरेकोमा ६३ लाई प्रारम्भिक छनोट गरेको […]

(ABC-Sanchar) काठमाडौं । मन्त्रिपरिषद्को बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । भुवनले नियुक्तिको पत्र बुझ्दैछन् । केसीले बोर्ड अध्यक्ष बन्न गरेको दोस्रो प्रयासमा सफलता हात पारेका हुन् । यस अगाडि उनले नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा पनि बोर्ड अध्यक्षका लागि पहल गरेका थिए । उक्त पहल असफल भएपछि एमाले […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरीका कुनै पनि युनिटमा हाकिम फेरिएपछि के के न गरेको देखाउन फण्डा अपनाउने गर्छन् । त्यस्ता फण्डा लागु गरेर जनताको ध्यान मोड्ने र माल कमाउने परम्परा बिगतमाा धेरै देखिएको हो । अहिले नेपाल प्रहरीमा नयाँ आईजी फेरिएका छन् । तर, अरु आईजीपीको भन्दा धीरजप्रताप सिंहको कार्यशैली सस्तो लोकप्रियताको लागि मात्र हुन्छ […]

ABC (क्राईमबिट) बाँके । कोहलपुर १४ पार्वतीपुरमा विहान मृत भेटिएका दम्पतीको हत्या भएको खुलेको छ । २५ वर्षीय श्रीमान कृष्णकुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको कृष्णका दाई–भाउजुले मान्छे लगाएर दम्पतीको हत्या गरेको खुलेको हो । हत्या भएको करिब ८ देखि १० घण्टाको समयमा हत्यामा संलग्न ब्यक्तिहरुको पहिचन गर्न सफ भएको जिल्ला प्रहरी कार्यालय […]

ABC (क्राईमबिट) दाङ । तुलसीपुर सल्यान रोडमा रहेको युवम होटेलमा बन्धक बनाइएका एक युवकको प्रहरीले उद्धार गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुृरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्याललेका नेतृत्वमा गएको १५ जनाको प्रहरी टोलिले दैलेखको चामुन्डाबिन्द्रसैनी नगरपालिका–३ बस्ने बर्ष २७ को केशव कुमार बिकको उद्धार गरेको हो । दाङका युवाहरुले बुटवलमा बोलाएर एक महिलासंग होटलमा […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजिपी धिरज प्रताप सिंहलाई जानकारी दिएको १ घन्टा भित्र कडा निर्देशनमा युट्युवर प्रदिप भुसाल भनिने पूर्णचन्द्र भुसाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । साइवर ब्यूरोबाट खटिएको टोलीले साउन ९ गते कावासोती नवलपरासीबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट साउन १० गते दिन ७ म्याद थप अनुमती […]

error: Content is protected !!