(ABC-Sanchar) काठमाडौं । यस बर्षको इन्द्रजात्रा अवलोकनका लागि अन्तरराष्ट्रिय नगरका प्रमुखहरुलाई निमन्त्रणा गर्न काठमाडौँ महानगरपालिकाले आन्तरिक तयारी थालेको छ। साउन १ गतेको छैटौँ कार्यपालिका बैठकले यस विषयमा निर्णय गरिसकेको छ। निर्णय कार्यान्वयनका लागि महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मूल समारोह समिति हुनेछ। त्यस समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु सदस्य […]
ABC (क्राईमबिट) चितवन । भरतपुरमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । […]
ABC-Sanchar डोटी । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गए राति पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार घरभित्र सुतिरहेका तीन जनाको पहिरोबाट मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना पुरुष र एक महिला छन् । उनीहरुको परिचय खुल्न बाँकी छ । यसैगरी घाइतेको उद्धार गरी प्राथमिक स्वास्थ्य […]
ABC-Sanchar काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । बिहान ६ बजे जिल्लाको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार ४.७ म्याग्न्च्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।
ABC (क्राईमबिट) काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई खटाइएको छ । उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र धानुकले लेनदेन र बैङ्किङ कसुर मुद्दा हेर्ने गरी डिएसपी श्रीराम भण्डारीलाई खटाएका हुन् । एआईजी धानुकले काजमा भण्डारीलाई खटाएका हुन् । यसअघि बैङ्किङ कसुर सम्बन्धी मुद्दा परिसरको मुद्दा […]
(ABC-Sanchar) गोरखा । भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ । गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने कालागि निःशुल्क भिडियो एक्सरे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए। गर्भमा रहेको नवजात शिशुको अवस्था थाहा पाउन र समस्याको समयमा नै पहिचान गरी आमा तथा […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलका २० जना अधिकृतलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले साधारण समूहतर्फका १६ जना, साधारण समूह, कानुन उपसमूहतर्फका १ जना, प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फका १ जना र प्राविधिक समूह, स्वास्थ्यतर्फका २ जना गरि जम्मा २० जना अधिकृतहरुलाई […]
ABC (क्राईमबिट) काठमाडौं । एयर अरेवियाको उडानद्वारा काठमाण्डौंबाट Sharjah जान लागेका तपशिलमा उल्लेखित यात्रुहरुलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी गर्ने क्रममा निजहरुले तपशिलमा उल्लेखित विदेशी मुद्राहरु अबैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि आज मिति २०७९/०४/०८ […]
ABC (क्राईमबिट) बुटवल । रुपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं २ बाट १५० बढी युवा युवती नियन्त्रणमा लिएको छ। कार्यालय सन्चालन गरेर सर्वसाधारणलाई ब्ल्याकमेलीङ गरेको आराेप छ। तिलाेत्तमा नगरपालिकाकाे वडा नं २ जानकीनगरमा ४ तल्लाकाे घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि […]
ABC-Sanchar हेटौंडा । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् भने त्यस्तै बरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्बाचित भएका छन् । हेटौंडामा भएको नवौं महाधिवेशनबाट लम्साल अध्यक्ष र बरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका हुन् । लम्सालले संस्थापन समूहकी अनिता बिन्दुलाई पराजित गरेका हुन् । भने बरिष्ठ उपाध्यक्षमा प्रेम केसीले सरोज अधिकारीलाई पराजित […]