ABC (क्राईमबिट) कपिलवस्तु। विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भए पनि नेपाल प्रहरी र कपिलवस्तु प्रहरी र बन रेन्ज पाेष्टले कुनै सक्रियता देखाएकाे छैन यसबाट पुष्टि हुन्छ कि सेटिङ्गमा नै काठ तस्करी भईरहेकाे छ । बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे तस्करहरु बेलुकी काठका गुलिया जंगलबा ल्याई बाेर्डर काे किनारमा रहेको बगैचा र […]
(सागर थापा) दाङ । जनप्रतिनिधि तथा कर्मचारीलाई दिइएको मोटरसाइकल जिप,कारलगायत सवारीसाधनमा घरायसी कामकाजमा ब्यापक प्रयोग भइरहेको भेटिएको छ । शनिबार,सार्वजनिक बिदाका दिन जिल्ला प्रशासनबाट अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने भए कर्मचारी र जनप्रतिनिधिले सरकारी सवारी आफ्नो निजि कामको लागि चलाउने गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालयबाट पटक पटक घरायसी तथा अनावश्यक काममा सवारी प्रयोग […]
ABC (क्राईमबिट) कपिलवस्तु । बहादुरगन्जका विभिन्न क्षेत्रबाट भन्सार कार्यालयले चोरी तस्करी गरी ल्याइँदै गरेका ८१ राँगा पाडा र ७० वटा खसीलाई नियन्त्रणमा लिएको छ । लामो समयदेखि भारतबाट नेपालतर्फ चोरी तस्करी हुने गरेको सूचनाको आधारमा शुक्रबार बिहान करिब २ बजे राँगा पाडा र खसीलाई नियन्त्रणमा लिइएको भन्सारका सूचना अधिकारी गजेन्द्र गौतमले बताए । उनका अनुसार […]
ABC (क्राईमबिट) दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले रोल्पामा प्रहरी हवल्दार कुटिएको घटना अनुसन्धान गर्न छुट्टै प्रहरी अधिकारी खटाउने बताएका छन्। घर बिदामा जान थालेका प्रहरी हवल्दार रामबहादुर बाँठालाई नेकपा माओवादी केन्द्रका कार्यकर्ता खिमबाबु राजा डिसीको समूहले साउन ३ गते बेलुका ७ बजेतिर बाटोमै आक्रमण गरेका थिए। आक्रमणपछि बाँठा घाइते भएका थिए। […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका १७०८ जना प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस भएका छन् । शुक्राबार बसेको बढुवा समितिको वैठकले १७०८ जना प्रहरी जवानलाई प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस गरेको हो ।
ABCSanchar चितवन । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०७८/७९ मा विभिन्न जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। सोही वर्ष जङ्गली जनावरको आक्रमणबाट २४ जना गम्भीर घाइते भएका निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए। त्यस्तै जनावरको आक्रमणबाट २९ […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी सहायक निरीक्षक (असई) को विशेष स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाबाट २०७८/०६/२२ गते प्रकाशित विज्ञानपन अनुसार लिखित परीक्षामा सफल भई नेपाल प्रहरी अस्पताल महाराजगंजमा संचालित विशेष स्वास्थ्य परीक्षणमा सहभागी भएका उम्मेदवारहरु मध्ये सफल भएका उम्मेदवारहरुको नतिजा शुक्रबार प्रकाशन […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका १३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ । यस्तै, नेपाल प्रहरी प्रधान कार्यालयले हालै प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका ३२ जनाको समेत पदस्थापन गरेको हो ।
(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले मोटरसाइकल चोरी गर्ने गिरोह र किन्नेलाई समेत पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उक्त गिरोहले दाङको विभिन्न क्षेत्रहरुबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्लाहरु र केही मोटरसाइकल वर्कशपमा समेत लगेर सस्तो मूल्यमा बिक्री गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिएइको छ । उक्त गिरोहले […]
(ABC-Sanchar) हुम्ला । मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन् । रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेको सर्केगाड वडा नं […]