(सागर थापा) काठमाडौं । नेपाल प्रहरीका ११ जना एसपीको सरुवा भएको छ । सात जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन् । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले एसपीहरूको काज सरुवा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रेमबहादुर बस्नेतलाई सरुवा गरिएको छ । बस्नेत प्रहरी प्रधान कार्यालयका प्रबन्ध शाखामा कार्यरत थिए । रौतहटमा वीरबहादुर बुढामगर, मकवानपुरमा वामदेव […]
(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले एक सय साठी जना सवारी चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरेको छ । ट्राफिक प्रहरीले सवारी चालक तथा सह चालकलाई लक्षित गरी आयोजना गरेको स्वास्थ्य परिक्षण शिविरमा ती चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरिएको हो । लमही बसपार्कमा भित्र स्वास्थ्य परिक्षण तथा परामर्श शिविर संचालन गरेर […]
ABC-Sanchar बारा । सरकारी कार्यालयका पर्खाल र भर्याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवान्का तस्बिर भित्तामा टाँस्नुपरेको हो । मालपोत कार्यालय, नापी कार्यालय, नगरपालिका, विभिन्न सरकारी बैङ्कलगायतका कार्यालयका भर्याङ, पर्खाल र भित्ताका […]
(सागर थापा) दाङ । घाेराही उप-महानगरपालिका वडा नं १४ स्थित बस पार्क बाट बिछिप्त मनोरोगी अलपत्र बेवारिसे अबस्थामा सल्यान सारदा नगरपालिका वडा न. १५ मखला घर भई आफ्नो नाम चन्द्रा कँवर बताउने अ.३२/३३ बर्षीय महिला र साथमा दुईटी छाेरीहरु अ. ८ बर्षकि पुष्पा कँवर ,अ. ६ बर्षकि हिरा कँवर र छाेराे अ. ३ बर्षकाे लक्ष्मण […]
ABC (क्राईमबिट) (बिकास बिसि ) । रत्न राजमार्गको नेपालगञ्ज सुर्खेत सडकखण्डका विभिन्न चेकपोष्टबाट सुर्खेत प्रहरीले अवैध युरिया मल, सुर्ती र कपडा बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेशको प्रमुख प्रवेशनाका भेरीगङ्गा नगरपालिका–५ सुर्खेत बबईस्थित अस्थायी प्रहरी पोष्टमा खटिएको प्रहरी टोलीले बर्दियादेखि सुर्खेततर्फ जाँदै गरेको भे१च २८८२ नम्बरको बलेरो जिप जाँच गर्दा कुनै […]
ABC (क्राईमबिट) काठमाडौँ । सशस्त्र प्रहरी बलमा १६ जना एसएसपीको बढुवाका लागि सिफारिस भएको छ । शनिवार सांझ बसेको बढुवा समितिको बैठकले सशस्त्रमा १४ कामु एसएसपीसहित अन्य दुई जना एसपीलाई एसएसपीमा बढुवा गरेको हो । एसएसपी प्रविण कंडेल एक नम्बरमा बढुवा सिफारिस भएका छन् । कामु एसएसपी दिपेन्द्र कुंवर पनि बढुवाका लागि सिफारिस भएका छन्् […]
ABC (क्राईमबिट) धनगढी । सेती प्रादेशिक अस्पताल नजिकबाट स्रोत नखुलेको १७ लाख ६६ हजार ६७० भारु रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ शान्तिनगर बस्ने १७ वर्षीय विवेक चन्द र १८ वर्षीय सरोज धामी रहेको सशस्त्र प्रहरी बल नेपाल ३४ नं गणका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक […]
ABC-Sanchar मुम्बई । आफ्नो हत्याको धम्की पत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासनसमक्ष आवेदन गरेका छन् । गत महिना ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट आएको धम्की पत्रलाई ध्यानमा राख्दै आत्म–सुरक्षाको लागि हतियार लाइसेन्सका लागि उनले आवेदन गरेका मुम्बई पुलिसले जनाएको छ । अभिनेता खानले मुम्बईका प्रहरी प्रमुख […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका ८९ जना प्राविधिक प्रहरी हवल्दारहरु प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाको लागि सिफारिस भएका छन् । शुक्राबार साँझ बसेको बढुवा समितिको वैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, संचारतर्फका ८९ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवाको लागि सिफारिस गरेको हो ।
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका ८९ जना प्राविधिक प्रहरी वरिष्ठ हवल्दारहरु प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाको लागि सिफारिस भएका छन् । शुक्राबार साँझ बसेको बढुवा समितिको वैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, संचारतर्फका ८९ जना वरिष्ठ हवल्दारलाई असईमा बढुवाको लागि सिफारिस गरेको हो ।