ABC (क्राईमबिट) चितवन । समाचार संकलनका लागि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा पुगेका पत्रकारमाथि कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ पत्रकार कृष्ण आचार्य केन्द्रका कर्मचारीबाट कुटिएका थिए । कुटपिटमा संलग्न ७ जना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट गर्दै लखेटेका […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा प्राविधिकतर्फका २ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार साँझ बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, संचारतर्फका १ जना र प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि/कम्प्यूटरतर्फका १ जनागरि २ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको […]
ABC-SANCHAR दाङ । तुलसीपुरको एक सहकारीले किसानलाई बेचेको ‘के गोल्ड’ रासायनिक मलमा बालुवा र माटो फेला परेपछि शुक्रबार दिनभर किसानले सहकारीमा धर्ना दिएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित टरिगाउँ महिला कृषि सहकारी संस्था लिमेटेडले स्थानीय किसानलाई बिक्रि गरेको रासायनिक मलमा बालुवा र माटो फेला परेपछि किसानले क्षतिपूर्तीको माग गरेका छन् । असार […]
(राजन केसी) दाङ । नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशको दोश्रो अधिवेशनबाट दाङ्गका ज्योतिषि मेघराज आचार्य तुफान अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशको राजधानी दाङ्गमा स्थित घोराहीको दाङ्ग फन भ्याली प्रालिमा भएको अधिवेशनबाट आचार्य अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । जसको वरिष्ठ उपाध्यक्षमा रुपन्देहीका खिमप्रसाद पौडेल, उपाध्यक्षहरुमा रुपन्देहीका विष्णु पौडेल,अर्घाखाँचीका केशवराज आचार्य,प्युठानका तिर्थराज पोख्रेल, […]
(सागर थापा) काठमाडौं । नेपाल प्रहरीका १ सय जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन् । बिहिबार साँझ बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ८७ जना र प्राविधिक प्रहरी समूहतर्फका १३ जना गरि १ सय असईलाई सईमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ABC (क्राईमबिट) काठमाडौं । सर्वोच्च अदालतले नेपालको प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको रिट खारेज गरिदिएको छ । शुक्रबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले आईजीपी धिरजप्रताप सिंहको नियुक्तिलाई वैधता प्रदान गरेको हो । अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको छ । सर्वोच्चको फैसलाले एआईजीपी […]
ABC (क्राईमबिट) काठमाडौं । सर्वाेच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक धिरजप्रताप सिंहको नियुक्ति सदर गरेको छ । एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट शुक्रबार सर्वाेच्चले खारेज गरेको हो । रिट खारेज भएसँगै सिंहको नियुक्ति सदर भएको हो । शुक्रबार सुनुवाई सकिएपछि यो मुद्दाको फैसला भएको हो । कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुँडालको […]
ABC (क्राईमबिट) दाङ । गढवा गाउँपालिका ६ नम्बरका वडाध्यक्ष बीरबहादुर आलेको टेक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। खोलाबाट ढुंगा गिट्टी ओसारपसार गरेको भन्दै इलाका प्रहरी कार्यालय गढवावडालेअसार/ गढवा गाउँ पालिका रा १ त ४२४४ नम्बरको टेक्टर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रन्जु केसीले जानकारी दिईन। प्रहरी निरीक्षक केसीले दिएको जानकारी अनुशार वडा नम्बर ६ का वडाध्यक्ष आलेले […]
( बिकास बि सि ) दैलेखको गुराँस गाउँपालिकामा गोली चलेको छ । पालिकाले करार कर्मचारीलाई हटाएको विरोधमा गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएको […]
(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा लामो समय देखि कार्यरत युबराज गौतम असइबाट सइ पदमा बढुवा भएका छन । २०५५ साल ५ महिना ५ गते सिपाहीबाट नेपाली प्रहरीमा सत्य सेवा शुरक्षणमको मुल मर्म लाई आत्मासात गर्दै जागीरे जीवन सुरुगरेका हुन । जिल्ला प्रहरी कार्यालय दाङमा अपराध अनुसन्धानमा अब्बल रहेर राम्रो काम गरेको भन्दै […]