ABC-SANCHAR काठमाडौं । श्रीलंकाको राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा कब्जा जारी राख्ने प्रदर्शनकारीहरूले बताएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने शनिबार संसदका सभामुखले जानकारी दिएका थिए । त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताएका छन् । प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरेका छन् । तर राष्ट्रपति आफैं देखिएका छैनन् र सार्वजनिक बयान दिएका […]
ABC (क्राईमबिट) काठमाडौँ । सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्धको मुद्दाको पेसी शुक्रबारलाई सारिएको छ । हिजो (आइतबार) सुनुवाइको लागि पेसी तोकिएकोमा सार्वजनिक बिदा परेकाले आजलाई पेसी राखिएको थियो । तर, सरकारी कानुन व्यवसायी र प्रत्याशी हाजिर नभएपछि पेसी सारिएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक २०७९ पारित भएको छ । प्रति निधिसभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतले पारित गरेको हो । गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने पेस गरेको प्रस्ताव सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे । उक्त […]
ABC-SANCHAR दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १० जलौराचोकमा कारको ठक्करबाट स्थानीय २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए । गए राति करिब पौने १० बजेतिर नारायणपुरबाट पूर्व घोराहीतर्फ जाँदै गरेको बा ०१ –०२५ च ७७६४ नम्बरको कारले चौधरीलाई ठक्कर दिएको थियो । घाइते चौधरीलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य […]
ABC (क्राईमबिट) काठमाडौँ । प्रहरीको महानिरीक्षक (आइजिपी) सम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदै छ। सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बढुवा सम्बन्धी परेको मुद्दाको फैसला सोमबार आउन सक्ने देखिएको छ। जवाफी बहस सकिएपछि कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले फैसला गर्ने छ। जवाफी बहसका लागि लामो समय नलाग्ने भएकाले फैसला आजै […]
ABC-SANCHAR दाङ । घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे काेषाध्यक्षमा ध्रुव केसी बिजयी हुनुभएकाे छ । काेषाध्यक्ष पदमा दाेब्बर भन्दा बढि मतान्तरले केसी बिजयी हुनुभएकाे हाे । केसीले १ हजार २ सय ९४ मतान्तरले काेषाध्यक्षमा जित हासिल गर्नुभएकाे हाे । केसीले २ हजार १ सय ९२ मत प्राप्त गर्नुभएकाे छ भने प्रतिस्पर्धी सानुनारायण अधिकारीले ८ […]
ABC-SANCHAR दाङ । घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे सचिवमा युवा समाज सेवि धर्मेन्द्र श्रेष्ठ अत्यधिक बहुमतले बिजयी हुनुभएकाे छ । सचिव पदमा धर्मेन्द्र श्रेष्ठले फराकिलाे मतान्तरले बिजयी हुनुभएकाे हाे । उहाँले प्रतिष्पर्धी दिपक श्रेष्ठ भन्दा ५ सय २८ मतान्तरले बिजयी हुनुभएकाे हाे । धर्मेन्द्र श्रेष्ठले १ हजार ८ सय २६ मत प्राप्त गरेर बिजयी […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीका ८९ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) एवं सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) हरू सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले साधारण समूह, साधारण उपसमूहका ८९ जना सई र वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।
ABC-SANCHAR दाङ । घाेराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाकाे अध्यक्षमा देवीबहादुर डिसी (देवी वकिल) पुन: विजयी भएका छन् । डिसीले गठबन्धन प्यानलकाे नेतृत्व गरेका थिए । डिसीले २२९४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता तथा संयुक्त प्यानलका उम्मेदवार नारायण भुसालले १०८५ मत प्राप्त गरेका छन् । डिसी संस्थामा साताैँ कार्यकालका लागि […]
ABC(क्राईमबिट) पर्सा । वीरगंज महानगरपालिका-१५ बसपार्कबाट स्रोत नखुलेको नगद ४ लाख ५६ हजार ९ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी ग्राम अठमुहान बस्ने २७ वर्षीय तबरेज आलम र २९ वर्षीय जमालुदिन अंसारी रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले अनटेष्ट लेखिएको मोटरसाइकल […]