२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

नेपाल प्रहरीको प्राविधिकतर्फको इन्स्पेक्टरको नतिजा प्रकाशन

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तिम नतिजा प्रकाशन भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग भर्ना छनौट शाखाका अनुसार बुधबार प्राविधिक प्रहरी निरीक्षक (बायोमेडिकल इन्जिनियर) पदको अन्तिम नतिजा प्रकाशन भएको हो ।

(बिबस रसाईली) दाङ । दंगिशरणमा महिला शसक्तिकरण सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ। दङ्गीशरण गाउपालिकाको आयोजनामा महिला शसक्तिकरण सम्बन्धि २ दिने तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको छ । दंगिशरण वडा न १ र २ का ७० जना महिलाहरु तालिम मा सहभागी रहेको थिए । हिजोदेखि शुरुभएको २ दिने तालिमको आज एक कार्यक्रमको […]

(महेन्द्र सिंह) बाँके । भारतबाट अबैध रुपमा खुलेआम जैसपुर प्रहरीको मिलोमतोमा लाखौंको छुर्पी सशस्त्र प्रहरी भन्सार जमुनाह बिओपीबाट प्रहरी निरीक्षक जिवनलाल बुढाको कमान्डमा गएको टोलीले ठुलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको छुर्पी पक्राउ गरेको छ । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक बुढाको टोलीले नेपालगन्ज १६ जयसपुर नाकाबाट मंगलबार दिउँसो भन्सार छली गरी ल्याइँदै गरेको २ […]

ABC (क्राईमबिट) धनगढी । बुधबार नियमित तालिम अन्तरगत सुदूरपश्चिम प्रहरी मुख्यालयमा १० किलोमिटरको दौड गराएको थियो ।   अत्याधिक गर्मीका कारण उनीहरु लडेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बढी नम्बर ल्याउन भन्दै दगुरेपछि उनीहरु बेहोस भएका हुन् । बेहोस भएर सेती प्रादेशिक अस्पतालमा भर्ना भएका सन्तोष नेपाली, हरि बिक, अर्जुन थारू, भरत बिष्ट, हरिनारायण […]

ABC-SANCHAR काठमाडौं । केबलकार बिग्रँदा चन्द्रागिरि डाँडामा २०० भन्दाबढी मानिस रोकिएका छन् । केबुलकारमा प्रविधिक समस्या आएपछि मानिस रोकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । चन्द्रागिरि डाँडामा भालेश्वर महादेवको मन्दिरमा घुम्न गएका थिए । उनीहरुलाई प्रहरीले जीप, ट्रक, बसमार्फत उद्धार गर्न सुरु गरिएको एसपी मैनालीले बताए । केहीलाई जेनेरेटर चलाएर केबलकार […]

ABC (क्राईमबिट) काठमाडौं । वृत्तिविकाससम्बन्धी प्रावधान मात्रै होइन, सुरक्षा निकायबीच सेवा–सुविधा, रासनभत्ता, उपचार खर्चदेखि अवकाशका नियमसम्म असमानता गुप्तचरमा ३० वर्षे सेवाहद हटाइयो, नेपाल प्रहरी र सशस्त्रमा कायमै साढे तीन वर्षअघि सरकारले राष्ट्रिय अनुसन्धान विभागमा ३० वर्षे सेवाहदको प्रावधान हटाएर ३२ वर्ष पुर्‍यायो । आवश्यकताका आधारमा भन्दै विशेष सेवा नियमावली संशोधन गरी यस्तो व्यवस्था गरिएको थियो […]

(सागर थापा) काठमाडौं । नेपाल सरकार मन्त्रीस्तर २०७९/०३/१९ गतेको निर्णय अनुसार साविक तालुक साईबर व्यूरो भोटाहिटी, काठमाण्डौबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा काज खटिई आउनुभएका प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले कार्यालयमा पदभार ग्रहण गर्नु भएको छ । प्रहरी उपरीक्षकज्यू, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको समेत सहभागिता रहेको […]

ABC-SANCHAR काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई भाडा पनि वृद्धि भएको छ । नयाँ भाडा दर अनुसार काठमाडौँबाट माउन्टेनको भाडा १७० रुपैयाँले वृद्धि भई १४ हजार ८९२ रुपैयाँ पुगेको छ । यसभन्दा अघि १४ हजार ७२० रुपैयाँ भाडा थियो । काठमाडौँबाट भद्रपुरको भाडा १५० रुपैयाँले भाडा वृद्धि भएर १२ हजार ९५५ […]

 ABC-SANCHAR काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिएलगत्तै संसद् भवनबाट बाहिरएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउनेक्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा भित्र्याएको लगायतका आरोप लागेपछि उनले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका हुन् । उनीमाथि लागेको आरोपको छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनेको छ । राजीनामाको घोषणा गरेलगत्तै संसद्‌बाट बाहिरिएर उनले […]

ABC-SANCHAR काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् । लगतै विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा गरे । ‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि […]

error: Content is protected !!