ABC (क्राईमबिट) भैरहवा । लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट एक थान कटुवा पेस्तोल, सोही पेस्तोलको दुई थान गोली र एक थान चक्कुसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अलि रहेका छन् […]
(महेन्द्र सिंह) बर्दिया । मधुवन नगरपालिका वडा नम्बर -५ का वडा अध्यक्ष दिलिप गुरुङले मधुवनमा मल तस्करी नभएको भन्दै मिडियामा आएको समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले मधुवन नगरपालिकाका खेतीकिसानी गर्ने जनताले मलको अभाव खेपिरहेको बताउँदै मिडियामा आए जस्तो मल तस्करी नभएको बताउनुभयो । उहाँले नेपालकागजसँग सम्पर्क गर्दै भन्नुभयो, “मधुवनको प्रहरी प्रशासनका […]
ABC-SANCHAR बाँके । कोहलपुर नगरपालिकाका तीन वटा वडा जोड्ने नेपालगन्ज कोहलपुर सडक खण्डमा वृक्षारोपण गरिएको छ । सोमबार विहान एक कार्यक्रमका बीच वडा नम्बर ८,९ र १४ मा पर्ने सडक क्षेत्रमा वृक्षारोपण गरिएको हो । उक्त वृक्षारोपणको लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाले उद्घाटन गरेका थिए । वृक्षारोपण कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार (मन्त्रीस्तर)को २०७९ असार १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका १७ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको प्राविधिकतर्फ एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस भएका छन् । आइतबार साँझ बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, सूचना प्रविधी / कम्प्यूटरतर्फ रिक्त रहेको डीआईजी पदमा एसएसपी ई. अरुण कुमार भण्डारीलाई बढुवाको लागि सिफारिस गरेको हो ।
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको भर्नामा नयाँ नियम लागू भएको छ । लिखित परीक्षाको समयमा रिक्त हुने पदबराबर नै अब नियुक्ति हुने भएको छ । यसअघि भर्नाको सूचना प्रकाशित हुँदा जति रिक्त हुन्थ्यो, त्यति मात्र भर्ना गरिन्थ्यो । भर्ना प्रक्रियामै करिब एक वर्ष लाग्ने र त्यो अवधिमा हजारौँ पद रिक्त हुने समस्या समाधानका लागि […]
ABC-SANCHAR काठमाडौं । भारतले नेपालका विभिन्न संस्थाहरूलाई ७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस अनुदानमा उपहार दिएको छ । नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार एक कार्यक्रमबीच ७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस उपहार प्रदान गरेको […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका जवानले पनि नेपाली सेना सरह १६ बर्षमै अवकासमा जान पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन खारेज भएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधिसद्वय प्रकाश कुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासले सो रिट खारेज हुने फैसला गरेको छ। नेपाली सेनालाई १६ मा र प्रहरीलाई २० बर्षमा पेन्सन दिंदा […]
ABC (क्राईमबिट) काठमाडौं । आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । आइतबार आईजीपी धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका गरेपछि आगामी २६ गते विश्वराजका तर्फका वकिलहरूले जवाफ दिनेछन् । त्यसपछि फैसला हुनेछ । त्यसअघि असार २३ गतेभित्र हालसम्म भएका बहस नोट बुझाउन अदालतले आदेश दिएको छ । […]
ABC (क्राईमबिट) काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने गरेको निर्णयविरुद्ध परेको रिटमा आइतबार बहस भएको छ । बहसमा सहभागी दुई वरिष्ठ अधिवक्ताले सरकारले गरेको निर्णय सही रहेको र विश्वराज पोखरेल प्रहरी प्रमुखका लागि उपयुक्त नरहेको तर्क पेस गरेका छन् । आइतबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा भएको […]