२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

एसपी काफ्ले र प्रहरी निरीक्षक केसीको सक्रियतामा चोरीको ९ वटा बाईकसहित १२ जना गिरोह पक्राउ

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहलाई पक्राउ गरेको छ। शुक्रबार गएराती वडा प्रहरी कार्यालय बुटवल जिल्ला प्रहरी कार्यालय दाङको विशेष प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको सयुक्त प्रहरी टोलीले गरेको अप्रेसनमा १२ जना चोरी गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश […]

ABC (क्राईमबिट) बर्दिया । गुलरिया नगरपालिका–३ मा भारतीय जङ्गलमा गोली लागि एक जनाको मृत्यु भएको हो। बिहान करिब १० बजे सीमावर्ती भारतीय जङ्गलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली दायाँ खुट्टामा लागेको थियो। उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले जानकारी दिए। गोली कसले कसरी चलाएको हालसम्म […]

ABC-SANCHAR काठमाडौं । नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बिएसबिएस) मेसिन सञ्चालनमा ल्याएको छ। मेसिन सञ्चालनको स्वीच अन गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहकाबीच शुभारम्भ गरे। यसअघिसम्म आगोको प्रयोगबाट जलाएर नोट नष्ट गर्ने गरिएकामा अब भने बिएसबिएस मेसिनका माध्यमबाट नोट नष्ट गरिनेछ। […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् । गृहमन्त्रालयले (शुक्रबार) यहि असार ८ गते बढुवा सिफारिसमा परेका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको हो । शुक्रबारको निर्णयअनुसार टेकप्रसाद राई, अशोक सिंह, श्यामलाल ज्ञवाली, […]

ABC (क्राईमबिट) काठमाडौ । सशस्त्र प्रहरी बलका १३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रीस्तरको बैठकले गरेको निर्णयअनुसार १३ जना एसएसपीहरुको सरुवा भएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले जनाएको छ ।

ABC (क्राईमबिट) काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा पदोन्नती भएका ३९ जना एसपीलाई दर्ज्यानी (फूली) चिन्ह प्रदान गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को मिति २०७९/०३/१३ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ३७ जना र गृह मन्त्रालय […]

ABC-SANCHAR काठमाण्डौँ । शुक्रबार दिउँसो बालुवाटारमा एक महिला र एक जना पुरुषले ठेलामा हरियो मकै बेच्दै थिए। ठेला हरियो मकैको घोँगाले टम्म भरिएको थियो । तर त्यत्तिकैमा काठमाण्डौँ महानगरका प्रहरीको एक जत्था आएर एक्कासी ती महिलालाई नियन्त्रण गर्यो। उनीमाथि गरिएको प्रहरीको नियन्त्रण शैली पटक्कै ठिक थिएन। बालुवाटारमा सडक नै जाम गरेर केही प्रहरीले ती महिलालाई […]

(सागर थापा) दाङ । सार्वजनिक बिदाका दिन सरकारी कार्यालयका सवारी साधन चलाउन जिल्ला प्रशासन कार्यालय दाङबाट पास अनिवार्य लिनुपर्ने भएको छ । बिना पास सवारी साधन चलाएको पाए जिल्ला ट्राफिक प्रहरीले तत्कालै नियन्त्रणमा लिने जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एबिसी संचार टिभी संगको कुराकानीमा आफु दाङ आईसके पछी जिल्ला प्रहरी कार्यालय […]

ABC संचार ब्युरो तस्वीर : मधुवन नगरपालिका वडा नम्बर ५ को जंगलबाट प्रहरीलाई ‘नजराना’ बुझाएर ल्याएको मल बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर – ५ मा प्रहरीले नै भारतबाट मल तस्करी गराइरहेको भेटिएको छ । सुन्दा अचम्म लाग्न सक्छ तर मल नपाएर भौँतारी रहेका मधुवन नगरपालिकाका किसानले ईलाका प्रहरी कार्यालय सानोश्री र ढोढरीका प्रहरीहरूलाई […]

ABC-SANCHAR काठमाडौँ । गोरखा जिल्ला अदालतका एक कर्मचारी (तहसिलदार) लाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले नियन्त्रणमा लिएको छ । अख्तियारले १५ हजार घुससहित तहसिलदार रामचन्द्र केसीलाई हिजो (बिहीबार) नियन्त्रणमा लिएको छ । अदालत नजिकै एक होटलमा सेवाग्राहीसँग काम मिलाइदिने भन्दै पैसा लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारको पोखरा कार्यालय स्रोतले जनाएको छ । […]

error: Content is protected !!