२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

धनुषा सशस्त्र प्रहरीले स्रोत नखुलेको ८३ लाख रुपैयाँसहित २ जना पक्राउ

ABC (क्राईमबिट) धनुषा । भारतबाट बोरामा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ मंगलबार सशस्त्र प्रहरीले बरामद गरेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका-१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले बताए । ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत […]

ABC-SANCHAR काठमाडौं । नेपालको पहिलो टेलिभिजन र्‍याप गायन प्रतियोगिता ‘नेपहपको श्रीपेच’का विजेतालाई लगाइदिएको श्रीपेचको विषयमा विवाद बढेपछि र्यापर तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माफी मागेका छन्। सो श्रीपेच बौद्ध धर्ममा पवित्र मानिने भएकाले सो श्रीपेच प्रतियोगिताका विजेता भाइबर साइमनलाई लगाइनु धर्मको विरुद्धमा भएको टिप्पणी भएको थियो। यससँगै सो कार्यक्रममा निर्णायक बालेन साह र विजेता […]

ABC-SANCHAR काठमाडौं । सिभिल सहकारीको ठगी मुद्दाको घुस लेनदेनको अडियो प्रकरणमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका भाइ प्रभुशमशेर जबरा पनि छानबिनमा तानिएका छन् । न्याय परिषद्ले गरेको प्रारम्भिक छानबिनमा यसमा मध्यस्तकर्ताका रुपमा प्रभुशम्शेर देखिएका छन् । जसकारण उनलाई निगरानीमा राख्न प्रहरीलाई जानकारी गराइएको छ । आठ अर्बको ठगी प्रकरणमा पक्राउ परेका इच्छाराज तामाङलाई धरौटीमा छाड्न त्यतिबेला […]

ABC-SANCHAR काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । देउवाले मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बोलाएका हुन् । सोमबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएपनि मन्त्री हेरफेरका कारण स्थगित भएको थियो । सोमबार जसपाबाट कृषि तथा पशुपन्छी मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन […]

ABC-SANCHAR चितवन । जिल्लामा पहिलो पटक सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमति पत्र (लाइसेन्स) अब चितवनबाटै लिन सकिने छ । कार्यालयले लाइसेन्स वितरणको सम्पूर्ण तयारी गरेपछि साउनको दोस्रो […]

(महेन्द्र सिंह) बाँके । नेपालगन्ज विमानस्थलमा रहेको बुद्द एयरको काउण्टरमा बिद्युत सर्ट भएको छ । बिद्युत सर्ट हुँदा विमानस्थल कार्यालय ठुलो क्षति हुनबाट जोगिएको छ । बुद्द एयरको काउण्टरसँगै अन्य विमान कम्पनीको काउण्टर, विमास्थल कार्यालय पनि सँगै जोडिएका छन् । बिद्युत सर्ट भएर काउण्टरको वाइरिङ गरिएका तार जलेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार तार जलेपनि […]

ABC-SANCHAR दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको यहि असार २५ गते निर्वाचन हुँदैछ । सहमतिमा नेतृत्व चयनको प्रयास भएपनि सहमति नहुँदा अन्तत निर्वाचन हुँदै छ । निर्वाचनका लागि दुई वटा समूहहरु चुनावी मैदानमा छन् । निर्वाचनको समय नजिकिदै गर्दा प्रचारप्रसारदेखि मतदाता भेटघाटमा उम्मेदवारहरु लागिरहेका छन् । यसै सन्दर्भमा नेपाली कांग्रेस, माओवादी केन्द्र र […]

ABC-SANCHAR दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आठौँ अधिवेशनको मिति नजिकिँदै गर्दा चुनावी रौनक बढ्दै गएको छ । यही २५ गते हुन लागि रहेको निर्वाचनमा रौनकता बढेको हो । सत्तारुढ गठवन्धन कांग्रेसबाट उमेदवार देबीबहादुर डिसी चुनाबी मैदानमा छन ।राष्ट्रिय जनमोर्चा समन्वय समितिबाट अध्यक्ष पदमा उम्मेद्वार बन्नुभएका रामबहादुर जिएम र कांग्रेसबाट बागी दिई स्वतन्त्र […]

ABC-SANCHAR तेह्रथुम । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो । विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो । ‘तेह्रथुमे ढाका’को नामले यहाँ उत्पादित ढाका कपडाले बजारसमेत लिइरहेको थियो । ढाका […]

ABC-SANCHAR बागलुङ । नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै थन्किएका छन् भने यात्रुले सास्ती व्यहोरिरहेका छन् । पहिरोसँगै ठूला–ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ । आज बिहानैदेखि सडक खुलाउने […]

error: Content is protected !!