२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

बजारमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १४ घाइते

(निल्  जैसवाल ) बाजुरा । अछामको पञ्चदेवल विनायक-४ का १५ वर्षीय विनोद शाहीको मुत्यु प्रकरणलाई लिएर पीडित पक्ष र प्रहरीबीच झडप भएको छ । छडपमा परी जिल्ला प्रहरी कार्यालयका १४ जना प्रहरी घाइते भएका छन् । विनोदको न्यायका लागि सदरमुकाम मङ्गलसेनमा सोमबार प्रर्दशन भएको हो । प्रर्दशनकारीहरूले सरकारी वकिल कार्यालय र जिल्ला अदालत अछाममा ढुङ्गामुढा […]

(सागर थापा) काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीमा व्यापक हेरफेरको तयारी थालेका छन् । रिक्त पदमा बढुवा तथा अवधि पुगेकाहरुको सरुवा गरी प्रहरीमा ठूलो संख्यामा हेरफेर गर्न लागिएको छ । एआइजी बढुवापछि प्रहरीमा १७ जना डिआइजी पदमा बढुवा भए । प्रहरी महानिरीक्षक सिंहले लगत्तै केही प्रदेशमा डिआइजी खटिनेछन् । लुम्बिनी र सुदुरपश्चिममा डिआइजी […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (असई) पदका लागि लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । ५१६ जना लिखित परीक्षामा उत्तिर्ण भएका छन् । लिखितमा उत्तीर्णहरुले विशेष स्वास्थ्य परीक्षण परीक्षा दिनुपर्नेछ ।

ABC-SANCHAR काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । सांसदभित्र र बाहिर प्रश्नहरू उठेकोले राजीनामा दिनुपर्ने उनको धारणा थियो ।

ABC (क्राईमबिट) काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) राख्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले विमानस्थल सुरक्षा कार्यालय र उपत्यका ट्राफिकमा डिआइजीलाई काजमा खटाउने निर्णय गरेका हुन् । नेपाल प्रहरी शिक्षालय भरतपुरमा पनि डिआइजी खटाउने निर्णय गरिएको छ । यसअघि तीन वटै ठाउँमा प्रहरी […]

मेगमन बुढा दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ मा रहेको चप्पर खोला प्रगतिशिल सामुदायिक वन उपभोक्ता समुहमा लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ५ हजार वृक्षारोपण कार्य सम्पन्न भएको छ । डिभिजन वन कार्यालय दाङ (देउखुरी)लमहीको ५ हजार बिरुवा सहयोगमा लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले एक कार्यक्रमको आयोजना गरि सोमबार चप्पर खोला […]

ABC-SANCHAR दाङ । तुलसीपुर उपमहानगरपालिका-६ मदनआश्रृत चोकस्थित निर्माणाधिन घरमा लेबर काम गर्ने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही उपमहानगरपालिका-९ बस्ने ४५ वर्षीय लाल बहादुर नेपाली रहेका छन् । सोमबार बिहान घर निर्माणका लागि रड काट्ने क्रममा करेन्ट लागि अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्रालयले नवनियुक्त तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको पदस्थापन लगत्तै काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णय अनुसार दरबन्दीमा पदस्थापन भएका नवनियुक्त तीन डीआईजीहरुलाई काज सरुवा गरेर अन्य युनिटको जिम्मेवारी दिइएको छ । यसअगाडी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले नेतृत्व गर्दै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, नेपाल प्रहरी […]

ABC (क्राईमबिट) बाँके । सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेका र बाँकेको चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा तीन किलो ८ सय ग्राम लागुऔषध अफिम बरामद भएको हो । बैजनाथ गाउँपालिका वडा नं. १ स्थित चिसापानीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा जाँच गर्ने क्रममा सुर्खेतबाट आउँदै गरेका जाजरकोटको नलगाड नगरपालिका वडा नं. ३ का २५ वर्षीय गोपाल रोकायले बोकेको […]

ABC (क्राईमबिट) काठमाडौं । सहकारीका काठमाडौंका चन्द्रागिरी नगरपालालि १७ बलम्बुमा रहेको प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जनसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । संस्थाका सञ्चालकले सहकारीको १७ करोड ९४ लाख ७६ हजार ५ सय १८ रुपैयाँ बचत हिनामिना गरेको उजुरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनिहरुलाई पक्राउ गरेको हो […]

error: Content is protected !!