२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

नेपाल प्रहरीका बढुवा भएका डीआईजी हरुले लगाए दर्ज्यानी चिह्न फुली

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका प्रहरी अधिकारीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बढुवा भएका पदाधिकारीलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । गृह मन्त्रालयले गत ८ असारमा प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो […]

ABC-SANCHAR काठमाडौं । विभागले आज आइतबार एक सूचना जारी गर्दै विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको छ । ‘काठमाडौँ उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ,’ विभागले सूचनामा भनेको […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४४३ जना असई र दुई हजार ४७४ जना प्रहरी जवान माग गरेको हो । २०७८ असोज २२ गते सूचना प्रकाशन गरी […]

(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विद्यार्थीलाई लक्षित गरेर विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालन गरेको छ । सम्बन्धित विद्यालयमै पुगेर हप्ता १० दिनमा विद्यार्थीलाई आवश्यक प्रशिक्षण दिने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनु भयो । उहाँका अनुसार सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासनको पालना गराउने […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरु उमेरहदका कारण ३० वर्षे कार्यकाल पूरा नहुँदै अवकाशमा जाने भएका छन् । प्रहरी नियमावली २०७१ को दफा १२७ (१) क (२) बमोजिम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ५६ वर्षे उमेरहदका कारण प्रहरी अतिरिक्त महानिरीक्षकहरु विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण कुमार बिसि र रबिन्द्रबहादुर […]

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा कर्मचारी माग गरेको सूचना प्रकाशित गरेको छ। प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरूमा गरेर दुई हजार नौ १७ जना कर्मचारी माग गरेको हो। आइतवार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कर्मचारी माग गरेको हो। पहिले माग गरेको संख्यामा थप गरेर […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको आईजिपी पदको नियुक्ति विरुद्धको सुनवाइ यसअघि हेर्दाहेर्दैमा राखिएको सो मुद्दा कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा आज आइतबार चौथो पटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ सुनुवाई भइसकेको छ । मन्त्रिपरिषद्को वैशाख १८ को बैठकले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेकाे थियाे […]

ABC-SANCHAR दाङ । यसअघि ग्यास डिलरबाट उपभोक्ताको घरसम्म ग्यासको सिलिण्डर पुराएको ५० लिँदै आएकोमा भोलिदेखि १ सय रुपैयाँ लिइने भएको छ । दाङ देउखुरी ग्यास बिक्रेता संघको घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । संघका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा तथा सहसचिव लोकबहादुर वली, कोषाध्यक्ष तिलकबहादुर रोका, सदस्य गोपाल आचार्य, कोमलराज पाण्डे, शेषमणि खनाल र […]

ABC-SANCHAR बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ न्यूरोडको एक खण्डलाई भानुभक्त चोक नामाकरण गरिएको छ । चोको नामाकरण सहित न्युरोडको मध्य खण्डमा निर्माण गरिएको आदिकवि भानुभक्त आचार्यको अर्ध कदको शालिक शनिबार अनावरण समेत गरिएको छ । नयाँ नामाकरण गरिएको भानु चोकमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एक कार्यक्रमका बीच आदिकवि भानभक्त आचार्यको शालिक […]

ABC (क्राईमबिट) दाङ । तुल्सीपुरमा जुवा खेलीरहेको अवस्थामा बसपार्कको रातामाटा होटेलमा छापा हानेर प्रहरीले होटेल संचालकसहित अन्य छ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यान जिल्लाको त्रिबेणी गाउँपालिका वडा नं. १ घर भइ हाल बबई गाउँपालिका वडा नं. १ बस्ने ४१ बर्षीय टोपबहादुर बोहरा, सल्यान त्रिबेणी – १ का ३७ का श्रर्मराज थापा, त्रिबेणी– […]

error: Content is protected !!