२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

लुम्बिनी प्रदेश सरकारले पदमुक्त गरेका अस्पतालका पदाधिकारीको सर्वोच्चद्वारा पुनर्वहाली

ABC-SANCHAR बुटवल । लुम्बिनी प्रदेश सरकारले पदमुक्त गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्षलगायतका पदाधिकारीलाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएको छ । सरकार परिवर्तनसँगै प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल लगायतका लुम्बिनी प्रदेशका सबै प्रादेशिक अस्पताल, आयुर्वेदिक अस्पताल र केही जिल्ला अस्पतालका अध्यक्षलाई पदमुक्त गरेको थियो । प्रदेश स्वास्थ्य संस्था स्थापना सञ्चालन नवीकरण तथा स्तरउन्नती नियमावली २०७७ को […]

ABC-SANCHAR झापा । बुद्धशान्ति गाउँपालिका ५ आयाबारीस्थित स्थानीय मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो । हात्ती के कारणले मर्‍यो भन्ने पत्ता लागेको छैन। विज्ञ टोली आएर कारण पत्ता लगाउने बताइएको छ । खेतमा हात्ती लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीका ५६ इन्सपेक्टरको डिएसपी बढुवामा सिफारिस भएको छ । इन्सपेक्टरमा भर्ना भएको करिब १७ वर्षपछि सि.स ७ को टोलीको बढुवा सिफारिस भएको हो । ५६ पदमा एक सय २२ इन्सपेक्टर प्रतिस्पर्धामा थिए । कार्यसम्पादनमा अब्बल र बरियतामा अगाडी रहेकाहरु बढुवा सिफारिस भएका हुन् ।

ABC (क्राईमबिट) काठमाडौं । उपत्यकामा एकाएक गुण्डागर्दी बढ्न थालेको छ । विशेषगरी ठमेल, दरबारमार्ग र गोंगबु क्षेत्रमा गुण्डागर्दी बढ्दै गएको व्यवसायीहरु नै बताउँछन् । केही समय अघि ठमेलको एलओडी डिस्कोमा झगडा हुँदा सोह्रखुट्टे बृत्तका इन्सपेक्टर शंकर श्रेष्ठले गुण्डागर्दीमा संलग्न अभिषेक शेरचनलाई पक्राउ गरी कारबाही गर्न खोजेका थिए । तर, उपत्यका प्रहरी कार्यालयका तत्कालिन प्रमुख एआईजी […]

ABC (क्राईमबिट) महोत्तरी । विभिन्न नाकामा गई भारतबाट नेपाल आउने विभिन्न व्यक्तिहरूसँग रकम उठाउँदै गरेका एक व्यक्तिलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। भारतबाट पसलको सामान ल्याउने साना व्यवसायी तथा तथा घरायसी प्रयोजनका लागि भारतबाट सामान ल्याउने व्यक्तिहरूसँगसमेत रकम असुल गर्ने जलेश्वर नगरपालिका–१२, थरुवाहीनिवासी ३० वर्षीय रवि ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको […]

ABC (क्राईमबिट) काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा पदोन्नती भएका ३९ जना एसपीलाई दर्ज्यानी (फूली) चिन्ह प्रदान गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को मिति २०७९/०३/१३ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ३७ जना र गृह मन्त्रालय […]

ABC (क्राईमबिट) रूपन्देही । रोल्पाको त्रिवेणी गाउँपालिका-७ घर भई पछिल्लो समय दाङमा बस्दै आएका दिलबहादुर विक असार १३ गते बिहान मोटरसाइकल मार्फत काठमाडौं जान भनेर हिँडे। विकको बा ५१ प ७४४३ नम्बरको भिआर मोटरसाइकल आफ्नै हो। पासपोर्ट बनाउन भनेर उनी काठमाडौं जान लागेका थिए। यात्राका क्रममा करिब पौने ११ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत रूपन्देहीको सैनामैना […]

ABC (क्राईमबिट) काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को सुरक्षा चुनौती,बिश्लेषणको आधारमा बिस्तृत सुरक्षा योजना तयार गरी जनशक्ती परिचालन, व्यवस्थापन र अनुगमनमा कुशल र व्यवसायिक क्षमता प्रदर्शन गरी उपत्यकाको निर्वाचनलाई पूर्ण रुपमा शान्त पार्न उल्लेखनीय भुमिका निर्वाह गर्ने उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी कर्मचारीहरूलाई आज एक समारोहका विच प्रहरी वरिष्ठ उपरिक्षक दुर्गा सिंहज्यूबाट प्रशंसा […]

ABC-SANCHAR सल्यान । दार्मा गाउँपालिका ४ रातामाटामा रहेको भल्चौर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक हेमन्त ओली उक्त सहकारीको पैसा हिनामिना गरी बेपत्ता भएका हुन् । त्यस्तै सहकारीका अध्यक्ष हरिकला मल्लले एक सूचना जारी गर्दै ओलीलाई उपस्थित भएर हिसाबकिताब बुझाउन आग्रह गरे । सम्पर्क विहीन भएको भन्दै इलाका प्रहरी कार्यालय फारुलामा पनि उजुरी […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको घुमुवा प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्क्याएको आरोपमा रौतहटबाट एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–९ सिन्धुरेघारी टोल बस्ने ३२ वर्षीय सुमन बस्नेत छन् । चन्द्रपुर नगरपालिका–४ स्थित राजमार्गका यात्रुलाई, सोही ठाउँस्थित चोकमा मानिसलाई र स्थानीय होटलमा एक व्यक्तिले अनावश्यक हैरानी दिइरहेको भन्ने सूचनाका आधारमा […]

error: Content is protected !!