२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

समाचार

चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु

(ABC=SANCHAR) चितवन । घैलाघारी सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका-२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा आज दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको हो । […]

ABC (क्राईमबिट) काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक सहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी […]

(ABC-SANCHAR) बाँके । बिक्की भनिने अतीत खान विरुद्ध पंकज श्रीवास्तवको श्रीमती सुशीला पौडेलले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिनुभएको छ । उहाँले बिक्कीले पटक पटक धम्काएको भनेर जाहेरीमा उल्लेख गर्नुभएको छ । उहाँले जाहेरीमा बिक्कीले अपराधिक लाभ “एक्टोर्सन” सम्बन्धि कार्य गर्दै आएको उल्लेख गर्नुभएको छ । पंकज श्रीवास्तवले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो श्रीमतीले जाहेरी […]

ABC (क्राईमबिट) काठमाडौं । भन्सार छली अवैध रूपमा ल्याएको ८ सय ८८ ग्राम २ सय ४१ मिलिग्राम सुन सहित उक्त कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही सैनामैना नगरपालिका-१ बस्ने गुल्मी ठेगाना भएका ४२ वर्षीय सुरेश बहादुर शाही, कपिलवस्तु बाणगंगा नगरपालिका-८ ठेगाना भएका २९ वर्षीय सन्दिप चन्द […]

ABC (क्राईमबिट) दाङ । आफ्नै श्रीमान् ३० वर्षीय पंकज गुप्ताको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१४ डेरा गरी बस्ने भारत घर भएकी ३५ वर्षीया गायत्री नेपालीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । गायत्रीले सिलौटाको लोरा प्रहार गर्दा गएराति पंकजको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो […]

ABC (क्राईमबिट) काठमाडौं । हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने बारा पचरौता नगरपालिका- ७ घर भएका ५४ वर्षीय जय कमल साह कलवारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको टंकेश्वर कालीमाटी एरियाबाट गैरकानुनी रुपमा हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले कलवारलाई स्रोत नखुलेको १७ लाख […]

  (महेन्द्र सिंह) बर्दिया । पटकपटक जंगली जनावरको आक्रमणमा परेर ज्यान गुमाउँदा समेत सरकारले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा उचित कदम नचालेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय प्रदर्शनकारीमाथी प्रहरीले गोली चलाउँदा एक जनाको निधन भएको छ भने एक जना घाइते भएका छन । हिजो सोमबार जेष्ठ २३ गते बिहान आफ्नो खेतमा काम गरिरहेको बेला बाघको आक्रमणबाट मधुवन […]

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डिआइजीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । मन्त्रिपरिषद्ले १ नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बिसी र तेस्रोमा दिवेश लोहनीलाई एआईजीमा […]

(ABC=SANCHAR) बर्दिया । आक्रमणकारी बाघलाई नियन्त्रणमा लिनुपर्ने माग राखेर प्रदर्शन गर्दा झडप भएको छ । मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रहरी र प्रदर्शनकारीको बिचमा झडप हुँदा २४ वर्षीया नविना थारुको मृत्यु भएको छ । झडपमा प्रहरीले गोली चलाएको छ । प्रहरीले १ राउण्ड हवाई फायर गरेको पुष्टि गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भने– ‘मृतकलाई […]

ABC (क्राईमबिट) काठमाडौैं । सरकारले सोमबार नेपाल प्रहरीमा एआइजीको बढुवा गरी उनीहरुको सरुवा र पदस्थापन गरेको छ । जसअनुसार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा एआइजी रबिन्द्र बहादुर धानुकलाई जिम्मेवारी दिइएको छ । धानुक यसअघि प्रशासन विभागको प्रमुखका रुपमा कार्यरत थिए । उपत्यका प्रहरी कार्यालय एक महिनादेखि निमित्तको भरमा चलेको थियो । धानुक डिआइजी हुँदा लुम्बिनी […]

error: Content is protected !!