ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले स्थानीय तह निर्वाचनका लागि प्रहरी कार्यालयमा विनियोजित बजेट नियमानुसार संचालन भए/नभएको अनुगमन मूल्याङ्कनका लागि खटिई जान लागेका ८ वटा अनुगमन टोलीलाई सुक्ष्म अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक सिंहले यस्तो निर्देशन दिएका हुन् । […]
ABC (क्राईमबिट) काठमाडौं । सस्तोमा सुन बेच्ने बहानामा काठमाडौंमा प्रहरीले नै ३५ लाख रुपैयाँ लुटेको खुलेको छ । लुटपाटमा संलग्न एक हवल्दार पक्राउ परेका छन् भने अर्का जवान फरार छन् । मालिगाउँ वृत्तमा कार्यरत हवल्दार शालिकराज नेपालीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी स्रोत बताउँछ । गत ८ जेठमा लैनचौरमा एक व्यापारीको ३५ लाख लुटपाट भएको थियो […]
ABC (क्राईमबिट) बाँके । बर्दियाको सीमामा पर्ने मानखोलाको जङ्लमा एक जना १६ वर्षिया किशोरी सामूहिक बलात्कारमा परेकी छन् । फेसबुकबाट माया बसेका प्रेमीले जन्म दिन मनाउन बोलाएर उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न ५ जना र सहयोगी २ जना सहित ७ जनालाई १६ वर्षिया किशोरीलाई बलात्कार गरेको अभियोगमा बाँके प्रहरीले पक्राउ […]
(ABC=SANCHAR) बाँके । नेपालगन्ज भन्सार कार्यालयले आफ्नो लक्ष्य अनुसार राजश्व संकलनमा असफल हुँदै गएको छ । भन्सारले मासिक रुपमा निर्धारण गरेको लक्ष्य चालु आर्थिक बर्षमा हासिल गर्न नसकिरहेको अवस्थामा बार्षिक लक्ष्य पूरा गर्न निकै चुनौतिपूर्ण हुने देखिएको छ । चालु आर्थिक बर्ष २०७८÷०७९ का लागि २५ अर्ब २१ करोड बढी राजश्व संकलनको लक्ष्य पाएको थियो […]
ABC (क्राईमबिट) काठमाडौं । हिमालय टाइम्स दैनिक पत्रिकाका सम्पादक तथा बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले नेपाल प्रहरीको आइजीपी नियुक्तीमा सरकारले ‘बाहुनमाथि अन्याय’ गरेको बताएका छन् । सरकारले नेपाल प्रहरीका एआइजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरिक्षकमा नियुक्ती गरेपछि कांग्रेसको पुराना नेता समेत रहेका दाहालले यस्तो बताएका हुन् । उनले एआइजी विश्वराज पाखरेल ब्राम्हण भएका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले […]
ABC (काईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोक स्वयम्भु परिषरमा आइतबार विश्व वातावरण दिवसको अवसर पारेर विभिन्न जातका ८१ वटा बोटविरुवा रोपिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेत सहभागिता रहेको उक्त वृक्षारोपण कार्यक्रममा फलफूल लगायतका विभिन्न बोटविरुवाहरु रोपिएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी […]
(ABC=SANCHAR) काठमाडौँ । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ । […]
(ABC=SANCHAR) काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे पत्र पठाउँदै प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरेको जानकारी दिएको छ । यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो । नेपाल स्वयंसेवी रक्तदाता समाजले दानमा आएको रगत निःशुल्क बनाउनुपर्नेमा मूल्य बढाएको भन्दै विरोध गरेको छन् । समाजले […]
(ABC=SANCHAR) काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी हुने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए । उनका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ […]
(रवि बर्णबाल) पर्सा । विश्व वातावरण दिवसको अवसरमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वृक्षरोपण गरेको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास भरतपुर चितवनको सहकार्यमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित भानुरत्न चौकदेखि आन्तरिक राजस्व कार्यालय हुँदै बौदी टोलसम्म विभिन्न प्रजातिका २ सय ५० वटा विरुवा रोपिएको हो […]