ABC (क्राईमबिट) धनगढी । ईलाका प्रहरी कार्यालय सुखड कैलालीको एक थुनुवा कैदी हतकडी सहित फरार भएको छ । जेठ १८ गते मेडिकललका लागि सुखडको घोडाघोडी अस्पतालबाट फर्कने क्रममा घोडाघोडी २ साडेपानीका २४ बर्षिय कृष्ण पाण्डेय हतकडी सहित फरार भएका छन् । जेठ १४मा घोडाघोडी २ साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागुऔषधको मुद्यामा पक्राउ गरी […]
(महेन्द्र सिंह) बाँके । नेपालगन्ज बिहिबार पुन स्व. राजा वीरेन्द्रको शालिक राखिएको उक्त शलिक प्रहरीले हटाए पछी झडप पछी स्थिति तनावग्रस्त भएको थियो १५ जना प्रहरी घाइते भएको छ्न । अहिले नेपालगन्जको धम्बोझी चोक तनाव ग्रस्त बनेको छ । त्यसक्रममा झडप हुँदा प्रहरीले ७ राउन्ड गोली पनि चलाएको छ । चोकलाई अहिले सशस्त्र र जनपद […]
(ABC=SANCHAR) दाङ । हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दाङका दश स्थानीय तहका १०० वडामा प्रमुख पदमा कोही पनि महिला निर्वाचित भएका छैनन् । प्रमुख पदमा निर्वाचित नभए पनि उपप्रमुख, उपाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य गरी २१७ महिला निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । उपप्रमुखमा तीन, उपाध्यक्षमा ६, महिला […]
(ABC=SANCHAR) काठमाडौं । आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन आज दरबार हत्याकाण्ड भएको २१ वर्ष पुगेको छ । २०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै विनाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो। हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, […]
(ABC=SANCHAR) बारा । घरनजिकैको पोखरीमा नुहाउन गएका जिल्लाको कलैया उपमहानगरपालिकाका एक बालकको डुबेर मृत्यु भएको छ । बुधबार कलैया उपमहानगरपालिका-१६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीको छोरा ९ वर्षीय यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको स्थानीयले जानकारी दिए। घरबाट करिब ४/५ जना साथीहरूसँग पोखरीतर्फ निस्केको आधा घण्टामै बालक डुबेका थिए । बालकलाई स्थानीयले पोखरीबाट निकालेर उपचारको […]
(ABC=SANCHAR) बलेवा । बागलुङ नगरपालिका–६ का झन्डै एक दर्जन गाउँमा सधैँ खानेपानीको समस्या रहन्छ । पानीको मुहान गाउँभन्दा झन्डै ६ किलोमिटर टाढा छ । बागलुङ नगरपालिका–७ तितौरे गाउँबाट पानी यहाँ ल्याइएको हो । एक्काइस वर्ष अघि सुरु भएको पानी ल्याउने काम केही वर्ष अघि पूरा भएको हो । गाउँमा पानी त आयो तर ढुक्कका साथ […]
ABC (काईमबिट) बाँके । प्रहरीले खजुरा क्षेत्रबाट ठूलो परिणाममा गाईको मासुसहित कारोबारीसमेत गरी पाँच जनालाई नियन्त्रणमा लिई १० दिनको म्याद थप गरी अनुसंन्धान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाउपालिका–६ बाट ५ वटा बोरामा राखेको अवस्थामा २ सय ५० किलो मासु र ३ जनालाई लियन्त्रणमा लिएको छ । भने अन्यदुई जनालाई खजुरा–८ […]
((ABC=SANCHAR) पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ सुखचैनास्थित श्री गीता गजेन्द्र जोशी माद्यामिक विद्यालयलाई २६ थान पंखा सहयोग गरिएको छ । वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर बिजय कुमार सरावगीको पहलमा उद्यमी राम सर्राफले सिलिंङ् पंखा उपलब्ध गराएका हुन् । बुधवार विद्यालयमै पुगेर नेकपा एमालेका नेता एवम् निवर्तमान मेयर सरावगीले विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्रालाई पंखा हस्तान्तरण […]
(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी साधन दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले बसका चालक, सहचालक र यात्रुहरुलाई प्रशिक्षण कार्यक्रम अभियान चलाएको छ । सडकमा गाडीहरु रोकेर आबस्यक कागजपत्र जाँच गर्ने प्रायः प्रहरीले बस भित्रै गएर यात्रुहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराउने गरेको छ्न । चालक र सहचालक यात्रुहरुलाई समेत ट्राफिक नियमको […]
ABC (क्राईमबिट) सप्तरी । सशस्त्र प्रहरी बलले ४ किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका-९ इँटाभट्टास्थित भारतीय सीमा क्षेत्रबाट भारत बिहारको मधुबनी जिल्ला खुटौनाग्राम पञ्चायत–११ का २२ वर्षीय वशिष्ट चौधरी पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए । गस्ती टोलीले जाँच गर्दा चौधरीको साथबाट गहना बरामद […]