ABC (क्राईमबिट) चितवन । वाग्मती प्रदेश प्रहरीले आफू मातहतका १० प्रहरी अधिकारीलाई रेडर्कमा जनिने गरी पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीसहित १० अधिकारी छन् । पुरस्कृत हुने अधिकारीमा मकवानपुरका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङ, वाग्मती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा तथा जिप्रका सिन्धु्पाल्चोकका एसपी […]
ABC (क्राईमबिट) सिरहा । अर्नमा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका बुहारीसहित तीन जनालाई पक्राउ गरेको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति अर्नमा गाउँपालिका-१ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमारको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । सो घटनामा […]
ABC (क्राईमबिट) सल्यान । भेरी नदीमा मंगलबार दिउँसोदेखि बेपत्ता भएकी एक बालिकाको शव खोज्दा उनकै गाउँकी अर्की महिलाको शव भेटिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ पोखराकी अन्दाजी १२ वर्षीया गीता विक पौडी खेल्ने क्रममा मंगलबार अपराह्नः ४ बजे नदीमा बेपत्ता भएकी थिइन् । कारा गाउँको जिउलामा धान कुट्न मिलमा गएको बेला […]
ABC (क्राईमबिट) काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनको यही जेठ ३० गते सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि म्याद तामेल नभएको कारण सुनुवाइ हुन सकेन। ‘रिट निवेदनमा प्रत्यार्थीहरु वसन्तकुमार पन्त, धीरजप्रताव सिंह र रवीन्द्रबहादुर धानुकको नाममा म्याद […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजीपी धिरज प्रताप सिंह गलत काम गर्ने प्रहरी कर्मचारीविरुद्ध आक्रामक भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा कार्यरत इन्स्पेक्टर राजु प्रसाद कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । अहिले उनी निलम्बनमा छन् । जेठ २० मा निलम्बनको अवधि सकिनुअघि प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्न […]
(ABC=SANCHAR) काठमाडौं । नेपाल नागरिकमौसमरिक उड्डयन प्राधिकरण (क्यान) ले विमान प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा नभएसम्म जहाजहरूलाई उडानको अनुमति नदिने भएको छ । जहाज प्रस्थान गर्ने विमानस्थल र पुग्नुपर्ने विमानस्थलसहित इनरुट को मौसम सफा नभएसम्म जहाजहरूलाई उडान अनुमति नदिने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीपकुमार अधिकारीले बताए । […]
(ABC=SANCHAR) काठमाडौं । रोल्पा कारागारमा कैदी सुन्दर हरिजनले आत्महत्या गरेको घटना छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले सह–सचिव सूर्यप्रसाद सेढाईँको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । जेठ ४ मा कैदी हरिजनले झुन्डिएर आत्महत्या गरेका थिए । समितिमा मन्त्रालयका उप–सचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका एसपी भुपेन्द्र खत्री, […]
(ABC=SANCHAR) काठमाडौं । कबड्डी ४ चलचित्र हेर्न हलमा जाँदा उक्त फिल्मकी नायिका मिरुना मगरलाई दूर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । सोमबार पक्राउ परेका लामा मंगलबार ३ हजार धरौटीमा रिहा भएका हुन् । मगरले झुटो आरोप लगाएको भन्दै उनीविरुद्ध चौतर्फी विरोध प्रदर्शन भइरहेको छ । आफूलाई दुर्व्यवहार गरेको भन्दै नायिका मगरले […]
ABC (क्राईमबिट) दाङ !। सोमबार बेलुका पौने १० बजेको समयमा घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित सुवास जिसीको घरबाट ६ ग्राम अवैध लागुऔषध (ब्राउनसुगर)सहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । जिसीको घरबाट अवैध रुपमा ब्राउन सुगरको ओसारप्रसार तथा विक्री वितरण गरी रहेका छन् भन्ने गोप्य सूचनाका […]
(ABC=SANCHAR) भैरहवा । नापी कार्यालय भैरहवामा कार्यरत अमिन टेकबहादुर रायमाझीलाई सेवाग्राहीबाट ३० हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। रायमाझीले जग्गाको हालसाविक गर्न सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा अख्तियार बुटवल कार्यालय टोलीले पक्राउ गरेको हो। आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रायमाझीलाई घुस लिइसकेको अवस्थामा सिद्धार्थनगर -५ स्थित रहेको ३ नम्बर […]