२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

समाचार

दर्शकलाई थप्पड हानेर दुर्व्यवहार गर्ने नायिका मिरुनाको चर्को विरोध कबड्डी ४ बन्द हुनुपर्ने माग

(ABC=SANCHAR) काठमाडौँ । अहिले विभिन्न हलमा प्रदर्शन भइरहेको कबड्डी ४ की नायिका मिरुना मगरले दर्शकलाई आफूमाथि ‘दुर्व्यवहार’ गरेको भन्दै थप्पड हन्नेपछि उनको चर्को विरोध र आलोचना भइरहेको छ । काठमाडौँको सिभिल मलमा आइतबार साँझ फिल्म हेर्ने क्रममा मुगु घर भएका फुर्वा लामाले आफूलाई दुव्र्यवहार गरेको भन्दै मिरुनाले उनलाई गालामा थप्पड हानेकी थिइन । मिरुनाको सामाजिक […]

(ABC=SANCHAR) पोखरा । तेलको ट्याङकर पल्टिएपछि पोखरा विमानस्थलमा उडान–अवतरण अवरुद्ध भएको छ । बिहान ८ बजेदेखि उडान–अवतरण ठप्प भएको विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए । उनकाअनुसार बिहान जहाजमा तेल भर्न गएको ट्याङकर पल्टिएको हो । पल्टिएको ट्याङ्कर उठाउने काम भइरहेको छ । यसलाई हटाएपछि उडान– अवरतण सुरु हुने उनले बताए । ट्याङ्कर उठाउन क्रेनको […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका न्यायाधीश कुमार चुडाल र विश्वरम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर […]

ABC (क्राईमबिट) काठमाडौं । पक्राउ पूर्जीको विषयलाई लिएर ६ वर्षअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच संस्थागत विवाद चर्किएको थियो । सरकारले सशस्त्र प्रहरीलाई पनि पक्राउ पूर्जीको अधिकार दिएपछि नेपाल प्रहरीले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगायो । यो प्रकरण यति ठूलो बन्यो कि त्यतिबेला तत्कालिन महानिरीक्षकद्वय उपेन्द्रकान्त अर्याल र कोषराज वन्तबीच बोलचाल नै […]

ABC (क्राईमबिट) स्याङ्जा । गरिमा विकास बैंकले गणतन्त्र दिवसको अवसर पारेर स्याङ्जामा रात्रिकालीन अवस्थामा खटिने ट्राफिक प्रहरीका लागि आवश्यक रात्रीकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरेको छ । बैंकले जिल्ला प्रहरी कार्यालय, स्याङजालाई सो बेल्ट हस्तान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २७२ थान रात्रिकालीन सुरक्षा बेल्ट हस्तान्तरण गरेका हुन् । हाल, गरिमा […]

(ABC=SANCHAR) काठमाडौं । प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका उच्च पदहरुमा बढुवाको तयारी सुरु भएको छ । डीआईजी, एसएसपी र एसपीमा ठूलो संख्यामा पदहरु रिक्त भएकाले बढुवाको तयारी थालिएको हो । हाल प्रहरीमा प्रशासनतर्फ २० डीआईजी दरबन्दी छ । त्यसमध्ये हालै एआईजीमा बढुवा सिफारिस भएकाहरुको बढुवापछि १७ पद खाली हुनेछ । सरकारले पुरानो बढुवा वरियता उथलपुुथल बनाउने संकेत […]

(ABC=SANCHAR) दाङ । राप्ती गाउँपालिका वडा नम्बर ५, ७ र ८ का स्थानीयहरूले खानेपानीको मिटर बिल बढी आएको भन्दै आन्दोलित भएका छन् । प्रगतिनगर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण सुरू गरेको खानेपानीको बिल अत्यन्त महँगो भएको भन्दै उपभोक्ताहरूले गुनासो समेत गरेका छन् । खानेपानी आयोजना निर्माण कार्य भर्खरै सम्पन्न गरेर उपभोक्ताहरूको घर घरमा […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा शक्तिकेन्द्रको हस्तक्षेपले सीमा नाघेको विषय ‘ओपन सेक्रेट’जस्तै छ । शैलेश थापा प्रहरी प्रमुख हुँदा प्रहरी अधिकृतहरु भन्थे– आईजीपीकहाँ गएर न सरुवा हुन्छ, न बढुवा । दर्जाअनुसार शक्तिकेन्द्रमा धाउने चलन प्रहरीमा दाल–भातजस्तै भएको छ । तर, अहिलेका प्रहरी प्रमुख धिरज प्रताप सिंहले सो संस्कारलाई ‘ब्रेक’ गर्न खोजेका छन् । सिंहलाई […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट आइतबार सशस्त्र प्रहरीले करीब २ किलो ७ सय ग्राम गाँजासहित भारतमा घर बताउने ३३ वर्षिय अली हुसैनलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी विरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा निजले बोकेको झोलामा प्लाष्टिकले बेरेर लुकाई […]

error: Content is protected !!