(ABC=SANCHAR) दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जनजीविकासँग जोडिएको मूल्य वृद्धिलगायतका विभिन्न विषयलाई लिएर विरुद्धमा आन्दोलन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा दुई दिनसम्म सञ्चालन गरेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचार, महँगी, मलखादलगायत जनजीविकाका सम्बन्धमा आन्दोलन सञ्चालन गर्ने केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले त्यसको विरुद्धमा आन्दोलन […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीको डीआईजीको प्रतिस्पर्धामा ४ महिला एसएसपी छन् । ०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना डीआईजीको प्रतिस्पर्धामा छन् । उनीहरू चारैजनाको डीआईजी बन्ने सम्भावना छ । सरकारले चारैजनालाई डीआईजीमा बढुवा गरे नेपाल प्रहरीमा इतिहास कायम हुनेछ । प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला […]
(ABC=SANCHAR) काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० घटाएको हो । मूल्य घटेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७०, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५३ कामय भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट […]
(ABC=SANCHAR) पर्सा । भन्सार एजेण्टको परीक्षाको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भन्सार विभागले भन्सार एजेण्टको लागि लिएको परीक्षामा निजामति कर्मचारीहरु समेत संलग्न भएको भन्दै भन्सार एजेण्टको परीक्षा दिएका परीक्षार्थीहरुले अख्तियारमा उजुरी दिएका हुन् । पटक पटक परीक्षा स्थगित हुदै आएको भन्सार एजेण्टको परीक्षा गत बैशाख १७ गते लिएको थियो । त्यसमा […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले संठनभित्र सुधारको काम थालेका छन्। महानिरीक्षकमा नियुक्त भएको एक महिनामै उनले संस्थागत सुधारको थालनी गरेका छन् । कर्मचारीको हितमा १० बुँदे निर्णय गरेर त्यसको कार्यान्वायन अघि बढाएका उनले अनियमितताविरुद्ध पनि काम थालेका छन् । उनले सशस्त्र प्रहरी बलबाट सूचना संकलनका नाममा सादा पोसाकमा खटिएका […]
(तेज वली) दाङ । आज स्वर्गीय राजा बिरेन्द्र वीर बिक्रम शाह र उहाँको परिवारजनमा चिर शान्तिको कामना गर्दै एक कार्यक्रमका बिच तुलसीपुरको बिरेन्द्र चोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।उक्त दिप प्रज्वलन कार्यक्रममा राप्रपा नेताहरु ओज बहादुर खड्काको श्रद्धाञ्जली मन्तव्य बाट सुरु भएको कार्यक्रममा शिव सेना नेपालका नेता आशिताब लामिछाने,राप्रपा नेता लक्ष्यमन केसी,विद्यार्थी नेता जित […]
ABC (क्राईमबिट) झापा । विभिन्न स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाइकल सहित चोरीमा संग्लग्न रहेको अभियोगमा ८ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी टिकुली नगरपालिका-५ बस्ने २७ वर्षीय करण महमद, झापा गौरीगञ्ज गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोर, अर्जुनधारा नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर, बिर्तामोड नगरपालिका-५ बस्ने १८ वर्षीय २ जना […]
(ABC=SANCHAR) दाङ । लमही नगरपालिका वडा नम्बर ५ का बिष्णा रेग्मीको घरमा सटर भाडा लिएर एटुजेट सोटरसाइकल वर्कसप सेन्टर सञ्चालन गरेका मुस्त खानको पसलमा बिजुलीको तर सर्ट भएर आगलागी भएको थियो । प्रहरी टोली सहित लमही नगरपालिकाको दमकल र स्थानीय बासीको सहयोगमा साढे २ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक […]
(ABC=SANCHAR) काठमाडौं । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६.१ म्याग्नेच्यूडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना घाइते भएका एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी धिरजप्रताप सिंहले निर्मला हत्या प्रकरणको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । उनले आफ्नो कार्यकालमा निर्मला प्रकरणलाई टुंगोमा पुर्याउन प्रयास गरिने पनि बताए । आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्मला हत्याकाण्डमा आरोपीमाथि अनुसन्धान जारी रहेको बताए । कञ्चनपुरकी […]