२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

समाचार

इटहरी प्रहरीले पेस्तोल र लागूऔषधसहित ३ जना पक्राउ

ABC (क्राईमबिट) सुनसरी । ईटहरी उपमहानगरपालिका-४ जनता टोलबाट पेस्तोल र लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा पेस्तोल सहितका ब्यक्तिहरुले लागूऔषध बेचबिखन गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा गत बुधबार ईलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-४ का १९ बर्षीय धन बहादुर राई, […]

(ABC=SANCHAR) काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो । विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ । नयाँ लाइसेन्सका लागि सोमबार साँझ […]

(ABC=SANCHAR) काठमाडौँ । सुरक्षाकर्मीले तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव संकलन गरिरहेका छन् । आइतबार बिहान जोमसोमका लागि उडेको तारा एयरको ९-एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेसँगै त्यहाँ पुगेको उद्धार टोलीले शव संकलन गर्न लागेको हो । तारा एयरको ट्विनअटर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव संकलनपश्चात […]

(ABC=SANCHAR) काठमाडौं । नेपाल पत्रकार महासंघले केन्द्र देखि स्थानीय तह सम्मका निर्वाचित जनप्रतिनिधीको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । गत बैशाख ३० को स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका महासंघको पदीय जिम्मेवारीमा रहेका सवै उम्मेदवार (निर्वाचित, फिर्ता या पराजित जुन कुनै भएपनि) उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेको महासंघले संघीय संसद र प्रदेश सांसदमा निर्वाचित भएकाहरुको […]

(ABC=SANCHAR) काठमाडौं । म्यादी भाइको रुपमा भाइरल किशोर नवराज रेग्मी सिरियल अभिनयमा देखिएका छन् । उनी ‘हल्का रमाइलो’ नाम सिरियल अभिनयमा देखिन थालेका हुन् । आइतबार प्रसारण भएको सिरियलको नयाँ भागमा उनी पनि देखिएका थिए । सिरियलमा उनी म्यादीकै पोसाकमा प्रस्तुत भएका थिए । रेग्मी ‘हल्का रमाइलो’ को अझै केही भागमा देखिने निर्देशक मरिचमान श्रेष्ठ […]

(ABCSANCHAR) काठमाडौं । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय र राप्ती गाउँपालिकाको संयुक्त आयोजना एवम् रक्त सञ्चार केन्द्र दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा १ महिला र १६ पुरूष गरि १७ जनाले रक्तदान गरेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । पछिल्लो समय दाङमा रगतको चरम […]

( तेज वली )पेट्रोलियम पदार्थ,खाना पकाउने ग्यास र रासायनिक मलको मुल्यबृद्दीका विरुद्ध राप्रपाका नेताहरु सडकमा। पछिल्लो समयमा दिनानुदिन भैरहेको मुल्यबृद्दीका विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ्गले बिरोध प्रदर्शन गरेकोछ। तुलसीपुरको बाहिनी चोक बाट भएको बिरोध र्‍याली नाराबाजी गर्दै बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो।उक्त कोण सभामा पुर्व क्षेत्रीय अध्यक्ष प्रेम बहादुर शाह र निवर्तमान […]

(तेज वली) दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ्ग निर्वाचन क्षेत्र न ३ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी स्थापना कालदेखि निरन्तररुपमा सकृय भुमिका र कृयाशिल जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बिच अभिनन्दन गरेको छ। पार्टीका क्षेत्रीय अध्यक्ष छोटिलाल थारुको सभापतित्वमा सुरु भएको कार्यक्रममा केन्द्रीय सदस्य दामोदर भण्डारी,निवर्तमान केन्द्रिय सदस्य टोपबहादुर शाह,निवर्तमान जिल्ला अध्यक्ष हंसराज केसी,पुर्व […]

(ABC=SANCHAR) काठमाडौँ । जहाज सम्पर्कविहीन भएपछि तारा एयरलाइन्सले प्रेस विज्ञप्ति निकालेको छ । पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज बिहानदेखि सम्पर्कविहीन भएपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भएका कारण एयरलाइन्सले प्रेस विज्ञप्ति निकालेको हो । विज्ञप्तिअनुसार मौसमका कारण सम्पर्क हुन नसकेपछि हेलिकोप्टरहरू फर्किएका छन् । मौसम खुलेपछि हेलिकोप्टरहरू पुनस् परिचालन गरिने जनाएको छ । जहाजमा […]

(ABC=SANCHAR) काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता जहाज खोज्‍न नेपाली सेनाको हेलिकोप्टर मुस्ताङ पुगेको छ। आइतबार बिहान १० बजेर ७ मिनेटपछि तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो। खराब मौसमका बीच सेनाको हेलिकोप्टर सम्भावित दुर्घटना क्षेत्रतर्फ उडेको विमानस्थल कार्यालयले जनाएको छ । उक्त हेलिकोप्टर लार्जुङमा ल्यान्ड भैसकेको बताइएको। यस्तै, सोही हेलिकोप्टर फर्किएर थप उद्धारकर्मी लैजाने […]

error: Content is protected !!