२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

समाचार

तारा एयरको विमान १९ यात्रु बोकेर जोमसोमतर्फ उडेको विमान सम्पर्कविहीन

(ABC=SANCHAR) काठमाडौँ । पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो । १९ यात्रु बोकेको जहाजका पाइलट प्रभाकर घिमिरे रहेको बुझिएको […]

ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालय उच्च स्रोतका अनुसार दुवै सुरक्षा निकायमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाएर ३२ वर्षे बनाउन मन्त्रालयले प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाउन थालेको हो । प्रहरी तथा सशस्त्र प्रहरीको नियमावलीअनुसार अनिवार्य अवकाशका लागि ३ वटा प्रावधान छ । पहिलो, ३० वर्षे सेवा अवधि, दोस्रो उमेर हद र कार्यकाल […]

(ABC=SANCHAR) काठमाडौं । भारतको राजस्थानको जयपुर अजमेर राष्ट्रिय राजमार्गको डुडु सहर नजिकैको एउटा गाउँमा तीन महिला र दुई बालबालिकाको शव फेला परेको छ । तीनै महिला दिदीबहिनी थिए र उनीहरुको विवाह एउटै परिवारका तीन दाजुभाइसँग भएको थियो । ती शव शनिबार फेला परेका हुन् । यी शव फेला परेपछि क्षेत्रमा तनावको अवस्था छ । यो […]

(ABC=SANCHAR) दाङ । घोराही कारागारबाट ९ र तुलसीपुर कारागाराबाट २२ जना कैदीको कैद मिनाह हुने भएको हो । घोराहीमा ४० प्रतिशत कैद भुक्तान गरेका ३ जना र ५० प्रतिशत भुक्तान गरेका ६ जना रहेका छन् । उनीहरु मध्य कर्तव्य ज्यानका ५ जना, डाका चोरीका १ जना, सवारी ज्यानका १ जना, हातहतियार तथा खरखजनाका २ जना […]

ABC (क्राईमबिट) बाँके । नेपालगञ्ज १५ जमुनाहबाट करिब २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो पदार्थ सहित कोहलपुर नगरपालिका-३ बस्ने २१ वर्षीय राजन शाहीलाई शुक्रबार दिउँसो बाँके प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगञ्जबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ […]

(सागर थापा) दाङ । बर्षाका कारण घोराही बजारका दर्जन बढी स्थान डुवानमा परेका छन् । अत्यधिक बर्षा हुदा यातायात आवागमन समेत प्रभावित भएको थियो । मेन रोड स्थित नेत्रलाल अभागी चोक क्षेत्रमा पानी नालामा नअटाउदा पसलमा पसेको हो । विभिन्न पसलहरुमा पानी पस्दा समानहरु भिजेर लाखौंको क्षती भएको छ । बजारका अन्य क्षेत्रहरु दामोदर चोक, […]

ABC (क्राईमबिट) काठमाडौं । इटहरी उपमहानगरपालिका-५ बस्ने दिव्यराज सुवेदीको घरमा पार्किङ गरी राखेको को.३४ प ५०५६ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने उज्वल परियार र सन्दिप परियार रहेका छन् । उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको […]

ABC (क्राईमबिट) दाङ । प्रहरीका अनुसार राजपुर गाउँपालिका-६ गंगदी बस्ने ७० वर्षीया खुसिमला पुन सोही ठाउँस्थित राप्ती नदीमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् । बिहीबार दिउँसो गोठाला गएकी उनी रातीसम्म घर नआएपछि खोजी गर्ने क्रममा नदीको पानीमा उनको शव फेला परेको हो ।

(ABC=SANCHAR) दाङ । बँगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमाना पर्ने जँगलमा सिकार खेल्न गएका मध्य एकजनाको गोली लागेर शुक्रबार मृत्यु भएको प्रहरीले बताएको छ । गोली लागेर लमही नगरपालिका वडा नम्बर १ बौराह निवासी बर्ष २३ का कालुराम घर्ती मगरको मृत्यु भएको हो । शबलाई लमही अस्पतालमा राखिएको छ। उनको घाँटीमा गोली लागेको छ । […]

(ABC=SANCHAR) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् । गणतन्त्र दिवस, अवसरमा ती कैदीको सजाय माफी गरिएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना र नरबहादुर साँवासमेतका ५४७ तथा उमाकान्त […]

error: Content is protected !!