(ABC=SANCHAR) काठमाडौं । २ वर्ष देखि स्थगित भएको कोरियन भाषाको परीक्षा १९ जेठ देखि ३ असारसम्म सञ्चालन हुने भएको छ । स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ २६ गतेबाट सुचारु गर्न लागिएको हो । २६ वैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएका भए पनि स्थानीय तह निर्वाचनका कारण […]
मेगमन बुढा दाङ । देउखुरीको लमहीमा सरकारले जनताको ढाड सेक्ने गरि बढाएको चरको महँगी विरुद्धमा दुई युवाले अनशन बस्न थालनी गरेका छन् । शुक्रबार बिहान एघार बजेदेखि दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा नेपाल सरकारले अनावश्यक जनताको ढाड सेक्ने गरि पेट्रोल,डिजेल र ग्यासको मुल्य वृद्धि गरेको भन्दै सामाजिक अभियानता लमही-५ का ३९ […]
ABC (क्राईमबिट) काठमाडौं । नियगमन गर्ने निकाय र प्रहरी प्रशासनको कमजोर कमाण्डका कारण राजधानीलगायत देशका अधिकांश क्यासिनो र मिनी क्यासिनोमा नेपाली जुवाडेको भीड लाग्न थालेको छ । राजधानीमा सञ्चालित होटल सोल्टीमा अवस्थित क्यासिनो माजोङ, होटल मेरियटमा सञ्चालित क्यासिनो डेल्टिन र ठमेलस्थित छाँया सेन्टरमा अवस्थित अलफ्टमा रहेको वाल्डो डाइनेस्टीको क्यासिनोमा नेपाली जुवाडेलाई निर्वाध प्रवेश गराईएको छ […]
(ABC=SANCHAR) दाङ । प्रेस युनियन दाङ शखाको आयोजना तथा रक्तसञ्चार केन्द्र घोराहीको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका हुन। कार्यक्रममा जुनकुमारी बुढा,खुमा खड्का,लिलाधर वली,दीपक वली,समीर वली,अम्बिका वली, राजकुमार कान्छा,अमरराज आचार्य,विवेक खड्का,हेमराज परिवर्तन,हिमाल महरा,जंगबहादुर रेउले,निर्मल थापा,रोशन महरा,घनश्याम गिरी, बिनोद नेपाली,सुनिता गिरीगायतले रक्तदान गरेको प्रेस युनियन दाङ शाखा सचिव आर.के. शीतलले जानकारी दिएका छन् […]
(सन्दिप नाथ योगि) बाँके । बाँकेको नेपालगन्जमा रहेको स्टारलाइट क्यासिनोबाट बिक्की भनिने अतीत खानको अपहरण गरेको आरोप लागेका पंकज श्रीवास्तवले नेपालकागज सँग सम्पर्क गर्दै आफुलाई फसाइएको दाबी गर्नुभएको छ । उहाँले नेपालकागजलाई आफ्नो नेपाली नागरिकताको फोटो पठाउनुभएको छ । उहाँले आफुले बिक्की भनिने अतीत खानको अपहरण गरेको नभई प्रहरीलाई बुझाउन लगेको बताउनुभएको छ । […]
ABC (क्राईमबिट) काठमाडौं । योजनावद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई ७ करोड रूपैयाँ माग गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानहरूबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोठाटार बस्ने उदयपुर त्रियुगा नगरपालिका-१० ठेगाना भएका २१ वर्षीय सुजन आचार्य, काठमाडौं बुढानिलकण्ठ बस्ने कालिकोट सान्नी त्रिवेणी […]
(ABC=SANCHAR) काठमाडौं । चौतर्फी आलोचनापछि सरकारले पेट्रोलिमय पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । १० जेठमा बसेको बैठकले अर्थ मन्त्रालयलाई पेट्रोलियम पदार्थको भन्सार बिन्दुमै लाग्ने दुई शिर्षकको कर हटाउन सैद्धान्तिक सहमति दिएको हो । तर, कुन शिर्षकको कर कति घटाउने भन्ने निर्णय भने भइसकेको छैन । बुढीगण्डकी जलविद्युत परियोजना […]
(तुफानबाबु श्रेष्ठ) दाङ । तुलसीपुर छाडी जाने मायालुलाई सम्झी नबस तिमीले, सपनीमा आउने उसलाई मनमा नराख कसैले, पहिले पहिले आँखा जुधाउँछन् सुस्तसुस्त दिलमा सजाउँछन् आफ्नो स्वार्थ पूरा भएपछि दूरी बढाउँछन्, चिन्न डराउँछन्। नेपाली गीत संगीतको आकाशमा सल्यान जिल्लाले फेरि अर्को फड्को मार्न सफल भएको छ। यसै क्रममा नेपाली सुगम तथा आधुनिक संगीतको धारलाई पहिल्याउदै सल्यान […]
(ABC=SANCHAR) अर्घाखाँची । सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपालीलाई बिहीबार साँझ चितुवाले घरबाटै समातेको हो । चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घरबाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेला समेत परेको छ । अपरान्ह साढे चार बजे विद्यालयबाट घर आएका बालक बारीमा रहेकी आमा भएतिर जाँदै गर्दा चितुवाको निशानामा परेका थिए । बारीमा आरु […]
ABC (क्राईमबिट) धनगढी । कैलालीबाट प्रहरीले दुई तोला सुनसहित २५ लाख बढी भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका-४ र घोडाघोडी नगरपालिका-८ बाट प्रहरीले बिहीबार २५ लाख ६८ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बर्दगोरिया-४ सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिक खेतबारीमा खाडलमा लुकाई छिपाई राखेका भारतीय रुपैयाँ […]