(महेन्द्र सिंह ) मतदाताहरुले हौसला थपिदिएको नेपालगन्ज उपमहानगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्टले बताउनु भएको छ । आज शनिबार विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धक्बोजी क्षेत्रका मतदाताहरु संग भेटघाट गर्नुभएका […]
(महेन्द्र सिंह ) नेपालगन्ज उपमहानगरपालिका वडा नं. ०२ मा नेपाली कांग्रेसको घरदैलो कार्यक्रम तिव्र पारिएको छ । आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसले नेपालगन्ज ०२ मा घरदैलो कार्यक्रम […]
ABC (क्राईमबिट) पर्सा । सखुवाप्रसौनी गाउँपालिकामा गोली चलेको छ । सखुवाप्रसौनी गाउँपालिका– १ औराहामा आज राति करिब साढे ९ बजेतिर गोली चलेको हो । स्थानीयले दुई राउण्ड गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय मंगल बहादुर ब्लोनको घरको धानको भकारीमा गोलीको अगाडिको भागले लागेको देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय […]
ABC (क्राईमबिट) काठमाडौं । सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भनी एआईजी विश्वराज पोखरेलले अदालतमा रिट निवेदन दिएका थिए । बिहिबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको […]
(महेन्द्र सिंह ) बाँके । नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहबाट लागू औषधसहित दुईजना पक्राउ परेका छ्न । ६ ग्राम ब्राउन सुगरसहित बैजनाथ गाउँपालिका ३ का २३ वर्षका कृष्णप्रसाद रेग्मी र दैलेख नारायण नगरपालिका– ९ कि २४ वर्ष कि दिपिका पुन पक्राउ परेका हुन । भे १२ प १४९७ नम्बरको मोटरसाइकलमा रुपैडियाबाट नेपालगन्ज आउनेक्रमम शंकास्पद गतिविधि देखिएपछि […]
(महेन्द्र सिंह ) बाँके नेपालगंज उपमहानगरपालिका नेपाली कांग्रेस वडा नं.१वडा सदस्यका उम्मेदवार पुस्पा सिंह शाहको चर्चा वडामा चल्न थालेको छ । महिलाहरुको माझमा सधै आफुलाई परिचित बनाउँदै आएकि शाहको वडा नं. १ का ढुकढुकी बनेको स्थानियहरुले बताउँछन ।स्थानिय तहमा मनाईने पर्वमा महिलाहरु लक्षित कार्यक्रम व्यक्तिगत रुपमा आयोजना गर्ने शाहले निर्वाचन जिते पछि वडालाई नगरकै सुन्दर […]
(ABC=SANCHAR) काठमाडौं । कलाकारले सामाजिक सञ्जालमा पोष्ट गर्ने तस्वीर र क्याप्सनले धेरै कुरा बोल्छ । कतिपय अवस्थामा कलाकारको तस्वीर र क्याप्सनले उनीहरुको प्रेमजीवनको समेत चित्रण गरेको हुन्छ ।नायिका वर्षा सिवाकोटी गत वर्षदेखि कलाकार राज कटुवालको प्रेममा छिन् । राज र वर्षाको प्रेम नेपाल हुँदै दुबईमा समेत छल्किसकेको छ । चारवटा चलचित्र रिलिजको प्रतीक्षामा रहेकी यी […]
ABC (क्राईमबिट) काठमाडौं । आइजिपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बिहीबार सुरु भएको छ । यसअघि बुधबार सो मुद्दा हेर्दाहेर्दैमा बिहीबारका लागि राखिएको थियो । आइजिपी नियुक्तिमा असहमति जनाउँदै एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले आइजिपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै उनले निर्णय […]
(ABC=SANCHAR) काठमाडौं । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।
(ABC=SANCHAR) काठमाडौं । नेकपा (एमाले) मेचीनगरले बागी उम्मेदवार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहने गरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए । उपप्रमुखमा बागी उम्मेदवारी […]