(ABC=SANCHAR) काठमाडौं । निर्वाचन आयोगले पाँचदलीय गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गर्ने पाँच पत्रकार संगठनलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। २४ घन्टाभित्र आयोगमा स्पष्टीकरण दिनुका साथै यसअघि सार्वजनिक गरेको विज्ञप्ति हटाउनसमेत आयोगले निर्देशन दिएको छ। ‘कुनै पनि सञ्चार प्रतिष्ठान सम्बद्ध कर्मचारी र पत्रकारले पेसागत संघरसंगठनमा आवद्ध भई सोमार्फत निर्वाचन आचारसंहिताविपरीत वक्तव्य जारी गर्दा आचारसंहिता उल्लंघन […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सुरक्षा व्यवस्थालाई अझै चुस्त बनाउन प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् शनिबार आयोजित कार्यक्रममा प्रहरी […]
(सागर थापा) दाङ । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ । भारतमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुल्ला सीमा […]
ABC (क्राईमबिट) दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध फेसबुक स्टाटस लेखेको भन्दै मिडियाकर्मी यज्ञ बहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राप्ती पहिचान डटकमका संचालक समेत रहेका बुढाले प्रचण्ड दाङ आए जुत्ता प्रहार गर्छु भन्ने अभिव्यक्ति सामाजिक संजाल फेसबुकमा उल्लेख गरेको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरले सोधपुछका लागी नियन्त्रणमा लिएको स्रोतले […]
(महेन्द्र सिंह ) बाँके । नेपालगन्जबाट मोटरसाइकल चोरी गरेर अर्कै नम्बर प्लेट राखेर भाग्दै गरेको अवस्थामा जिल्ला ट्राफिक प्रहरी बाँकेले एक जनालाई पक्राउ गरेको छ । बिहिवार साँझ ७ बजे नेपालगन्ज १८ कारकाँदोका विष्णु कँडेलको आफ्नै घरमा पार्किङ गरी राखेको भे १० प ८८९८ नम्बरको मोटरसाइकल चोरी भएको सूचना आए लगत्तै खोजतलासमा निगरानी बढाएको बाँके […]
(ABC=SANCHAR) पर्सा । बिरगंज महानगरपालिकाको मेयरका उम्मेदवार बिजय कुमार सरावगीले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन् । यही ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निवर्तमान मेयरसमेत रहेका सरावगीले जनतासँग भेटघाटलाई निरन्तरता दिएका हुन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८, १०, ३० र ३१ का जनतासँग सरावगीसहित नेकपा एमालेसँग चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी […]
(ABC=SANCHAR) दाङ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि दाङ आउन लाग्नेका छन् । सयुक्त गठबन्धन जिल्ला समन्वय समितिले आयोजना गर्न लागेको चुनावी सभा कार्यक्रमलाई सम्वोधन गर्न देउवा र प्रचण्ड दाङ आउन लागेको नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले जानकारी दिए । दुवै शिर्ष नेताहरुले घोराही र तुलसीपुरमा हुने […]
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका–२ का वडाअध्यक्ष पदका उम्मेदवार प्रदिप श्रेष्ठले प्रचारप्रसारलाई व्यापकता पारेका छन्। मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिब्र पारेको श्रेष्ठसहितका उम्मेदवारहरु मतदाताको घरघर पुग्दा विजयीको आर्शिवाद पाइरहेका छन् । समाजसेवी तथा मिलनसार श्रेष्ठ वडामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छ्न […]
ABC (क्राईमबिट) दाङ । लमही नगरपालिका ३ टिकुलीगढ स्थित रहेको जुनु वडी विल्डर्स (ठुला गाडी मर्मत गर्ने ग्यारेज) बाट अवैध हतियार पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । बाग्लुङ जिल्ला बुर्तिवाङ झियाखोला घर भई हाल लमही नगरपालिका ३ बस्ने २० बर्षिय सोमु बिक, रुपन्देही शुद्धोधन […]
(महेन्द्र सिंह) बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ्का प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले जिल्ला प्रहरी कार्यालय बाँके,तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित एक कार्यक्रमका बिच स्थानिय तहको निर्वाचनलाई लक्षित गरी आवश्यक निति निर्देशन दिएका छन । कार्यक्रममा बोल्दै डिआईजी उपाध्यायले […]