बाँके । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब १३ ग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २३ वर्षीय साहवुदिन अन्सारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो । बारा, कलैया उपमहानगरपालिका-१२ […]
गृहसचिव टेकनारायण पाण्डेले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंह कार्यशुलता र कार्यक्षमतामा अरुभन्दा अब्बल भएकाले उनलाई सरकारले महानिरीक्षकमा नियुक्त गरेको बताएका छन् । सोमबार बिहान गृह मन्त्रालयमा आयोजित दज्र्यान्ही चिन्ह सुशोभन कार्यक्रममा बोल्दै उनले चार जनाभन्दा सबैभन्दा कुशल सिंह भएकाले त्यहीअनुसार निर्णय गरिएको बताएका हुन् ।भएका चार एआइजीमध्ये उहाँको कार्यकुशलता र कार्यक्षमता सरकारले कम्पेरेटिभ्ली राम्रो […]
नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह लगाएका छन्। गृह मन्त्रालयले सोमबार बिहान आयोजित कार्यक्रममा महानिरीक्षक सिंहले दर्ज्यानी चिन्ह लगाएका हुन्। महानिरीक्षक सिंहलाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइदिए। सरकारले आईतवार सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो। तर वरियताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र […]
(सागर थापा) काठमाडौं । नेपाल सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको हो । सिंहलाई आईजीपी नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए । नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे […]
(सागर थापा) काठमाडौं । नेपाल सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको हो । सिंहलाई आईजीपी नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए । नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे […]
( महेन्द्र सिंह ) बाँके नेपालगन्ज बैशाख ३० गते स्थानिय निर्वाचनको लागी नेपालगन्ज उपमहानगरपालिका वडा नं ०२ वडाध्यक्ष पदका प्रत्याशी प्रदिप श्रेष्ठले घर दैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । प्रदिप श्रेष्ठ नेपाली कांग्रेस पार्टीको तर्फबाट उम्मेदवारी दिएका […]
(ABC=SANCHAR) काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई कारबाही गर्न थालेको छ । आयोगले विभिन्न उजुरी र जानकारीका आधारमा आचारसंहिता प्रतिकूल कार्यमाथि स्थलगत अनुगमन गर्ने, दलहरूलाई स्पष्टीकरण सोध्ने, सचेत गराउनेलगायत कारबाही गरेको हो । आचारसंहिता उल्लङ्घनका कार्य उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा धीरज प्रताप सिंहलाई आईजीपीमा बढुवा गरिने बुझिएको छ । आइजीपी शैलेश थापा क्षेत्री १९ वैशाखबाट अवकाश पाउने भएपछि सरकारले आज आईजीपी बढुवा गर्न लागेको हो । मन्त्रिपरिषदको बैठक बसी आजै आइजीपी बढुवा गर्ने प्रक्रिया बढाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रक्रिया बढाउन निर्देशन दिइसकेका छन् । […]
ABC (क्राईमबिट) काठमाडाैं । नेपाल प्रहरीको ११ महिने आईजीपी नियुक्ति गर्ने महत्वपूर्ण एजेण्डासहित बस्न लागेकाे मन्त्रिपरिषद्काे बैठक आज(२०७९ वैशाख १६ गते) पाँच बजे साँझ बस्नेगरी तय भएकाे भएतापनि विशेष कारणले स्थगित भएकाे खबर छ । प्रमुख एजेण्डा नेपाल प्रहरीकाे आईजीपी नियुक्तिसहित बस्न लागेकाे मन्त्रिपरिषद्काे बैठक जुनियर एआईजीपी धीरज प्रताप सिंहलाई आईजीपी बनाउने तयारीकाे विषयमा कांग्रेसभित्रै […]
(ABC=SANCHAR) काठमाडौं । काठमाडौंका मेयरका उम्मेदवार केशव स्थापितको अभिव्यक्तप्रति महिला मानवअधिकार संघ संस्थाहरूले आपत्ति जनाएका छन् । एक सार्वजनिक कार्यक्रममा एमालेबाट मेयरको उम्मेदवार बनेका स्थापितले प्रश्नकर्ता युवतीलाई आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरेका हुन् । ‘‘यस्ता असम्वेदनशील, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने, सार्वजनिक स्थानमै महिलालाई […]