२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

समाचार

बिरगंजको उपमेयरमा स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले पाइन् गुलाफको चुनाव चिन्ह

(ABC=SANCHAR) बिरगंज । स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको उपमेयरमा स्वतन्त्र तर्फ उम्मेदवारी दिएकी रम्भा मिश्राए गुलाफ चिन्ह पाएकी छन् । मिश्रालाई निर्वाचन अधिकृतको कार्यालयले फुलाफ चुनाव चिह्न दिएको हो । नेकपा एमालेसँग चुनावी तालमेल गरेको लोसपाले उपमेयरमा पुरुषोत्तम झालाई उम्मेदवार बनाएपछि मिश्रा पार्टीसँग रुष्ट भएर स्वतन्त्र तर्फ उम्मेदवारी दिएकी थिइन् । लोसपाले महिलाको अधिकार खोसेको […]

(ABC=SANCHAR) काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ । वैशाख १८ गते लुम्बिनी प्रदेशका १२ […]

( महेन्द्र सिंह )                                                  बाँके । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छ । सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलालाई कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेशबहादुर ऐर ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबारबाट अनिवार्य अवकाशमा जाँदै छन् । स्थानीय तह निर्वाचनको नजिकिँदै गरेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाणले बिहीबार एसएसपी बास्तोलालाई कर्णाली […]

( महेन्द्र सिंह )                                                    नेपाली कांग्रेसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ०२ अध्यक्ष प्रदिप श्रेष्ठ सहित उम्मेदवारहरु निरन्तर घरदैलोमा छन् । उम्मेदवारहरुले बागेश्वोरि टोल , न्यूरोड , घरबारि टोलमा घरदैलो […]

। तुफानबाबु श्रेष्ठ वैशाख १६, तुलसीपुर। सानुमाया हुन्छ भेट चिन्ता नगर दुई दिनको साथ होईन माया नमार । गीत, संगीतका पराखीहरुको लागि अर्को एउटा नविन गीत “सानुमाया” सार्वजनिक भएको छ । युवा पुस्ताका प्रिय गायक तथा संगीतकार चेतन राईको शव्द तथा संगीतमा गायक कुलराज डिसीको गीत “सानुमाया हुन्छ भेट चिन्ता नगर, दुई दिनको साथ होईन […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा महानिरीक्षक नियुक्त गर्न शनिबार बिहान मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आइतबार बेलुकाबाट नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री तथा सशस्त्र प्रहरी बलका पुष्पराम केसीले अवकाश पाउँदैछन् । आइजिपी नियुक्तिमै केन्द्रीत भई शनिबार मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । नेपाल प्रहरीको महानिरीक्षकमा चार […]

ABC (क्राईमबिट) काठमाडौँ । नेपालमा विभिन्न तरिका अपनाएर सुन तस्करी हुँदै आएको छ । कतिले मल्द्वारामा राखेर सुन तस्करी गरेका, कतिपयले फल्स बटम बनाइ तस्करी गरेका त कतिले पेटभित्र राखेर सुन तस्करी गरेका घटना यसअघि सार्वजनिक भएकै हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी नै सुन तस्करसँग मिलेमतो गरेका घटना पनि सार्वजनिक भएको थियो । तर […]

काठमाडौं । नेपाल प्रहरीमा १२ चैत्र २०४९ मा प्रवेश गर्दा धीरजप्रताप सिंह नम्बर एकमा रहेर इन्स्पेक्टर बनेका थिए । २०६१ मा डएसपी हुँदा पनि उनी नम्बर एक नै बनेर बढुवा भए । २०६९ मा एसपी हुँदा पनि सिंह नम्बर वान नै रहे ।सिंहलाई त्यतिबेला धेरैले भावी आइजीपीको रुपमा लिएका थिए । तर, एसएसपी हुँदा उनी […]

ABC क्राईमबिट) काठमाडौं । स्थानीय निर्वाचन नजिक आउंदै गर्दा नेपाल प्रहरीमा नयां नेतृत्वको चयन गर्ने तयारी सुरु भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित आधा दर्जन उच्च अधिकारीहरुले यही वैशाख १८ मा अनिवार्य अवकाश पाउंदैछन् । उनिसंगै उनका ब्याची एआईजीहरु हरि पाल, प्रधुम्न कार्की,निरज शाही र बसन्त पन्तलगायतले एकै दिन अनिवार्य अवकास पाउन लागेका […]

error: Content is protected !!