२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

समाचार

स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

ABC ( Sanchar) आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन् । राष्ट्रिय सुरक्षा परिषद्को चैत १७ को सिफारिस र मन्त्रिपरिषद्को चैत २४ को सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृत दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।निर्वाचन […]

ABC ( Sanchar)                                     चितवनको भरतपुर महानगरपालिकामा रहेका कांग्रेसका सबै वडा सभापतिहरूले आगामी चुनावमा मेयरको टिकट कांग्रेसले पाउनु पर्ने निर्णय गरेका छन्। मंगलबार जिल्ला पार्टी कार्यालयमा भरतपुरका २९ मध्ये २५* वडाका कांग्रेस सभापतिको बैठक बसेको थियो। उक्त बैठकले वैशाख […]

ABC ( Sanchar) अटोमेटिक पेस्तोलसहित जनकपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। रामानन्द चोकबाट अस्पताल रोडतर्फ जाँदै गर्दा प्रादेशिक अस्पताल अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको हो।पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका–१ घर भई जनकपुरधाम ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंह रहेको धनुषाका […]

ABC ( Sanchar) प्रहरीले विराटनगरबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, ३८ वर्षीया शिवकुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पञ्चायत बस्ने २९ वर्षीय विसुनदेव मुखिया र सोही ठाउँका २७ वर्षीय अविनाश मुखिया रहेका छन्।उनीहरूलाई विराटनगर महानगरपालिका-१५ रानी सीमाबाट स्रोत नखुलेको ३ लाख […]

ABC ( Sanchar) काठमाडौं । चुनावको मुखमा प्रदेश प्रहरी कार्यालयहरू नेतृत्वविहिन बन्न पुगेका छन् । अवकाशको मुखमा रहेका डिआइजीहरूलाई प्रदेशमा खटाउँदा यस्तो अवस्था आएको हो, जसले गर्दा चुनावी सुरक्षा नै प्रभावित हुने जोखिम देखिएको छ । आगामी १८ वैशाखमा अवकाश हुन लागेका पाँच डिआइजी हाल प्रदेश प्रहरी इन्चार्ज छन् । मधेस प्रदेशका डिआइजी उमेश रञ्जितकार, […]

(महेन्द्र सिंह) बाँके । नेपालगन्जमा पछिल्लो समय सवारी दुर्घटनाको अवस्था कहाली लाग्दो छ । सुर्खेतरोडको वीपीचोक खण्डमा मध्यरातमा सडकछेउमा हिडिरहेका नावालकसहित तीनजनाको कारको ठक्करबाट मृत्युभयो । त्योभन्दा अगाडि राँझामा टिप्परले मान्छे किच्यो । चेकिङमा खटिएका प्रहरी हवल्दारको पनि मोटरसाइकलले ठक्कर दिँदा मृत्युभयो । नेपालगन्जमा हिंजोआज दैनिकरुपमा सवारी दुर्घटना भइरहेका छन् । दुर्घटनामा मानिसहरुको अकालममा मृत्युमात्र […]

ABC (क्राईमबिट) काठमाडौं । सेवानिबृत्त भई जान लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्परा अनुसार स–सम्मान बिदाई गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा चैत्र २८ गते आयोजित विशेष समारोहका बीच उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेलले फुलमालाका साथ मायाको चिनो प्रदान गर्नुहुँदै हार्दिक बिदाई गर्नुभएको […]

ABC (क्राईमबिट) बाँके । नेपालगन्ज कोहलपुर सडकखण्ड अन्तर्गत हाइस्कुल बिट नजिकै चेकिङ स्थलमा नेपालगन्जबाट २५/३० वटा मोटरसाइकल कोहलपुर भित्रिए । त्यही समयमै १० वटाजति ट्रक, टिप्पर र लामो दुरीका गाडी क्रस भए । दर्जनभन्दा बढी निजी तथा सार्वजनिक साना गाडीले चेकिङस्थल सहजै पार गरे । अर्थात प्रहरीले उनीहरुलाई चेकिङ नै गरेन । अचम्मको कुरा, चेकिङस्थलमा […]

काठमाडौं । नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन् । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद भएको हो […]

ABC (Sanchar) काठमाडौं । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रिटको सुनुवाइ सोमबार सर्वोच्च अदालतले स्थगितको सूचीमा राखेको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेसी तोकिएकामा सर्वोच्च अदालतले उक्त पेसी स्थगित गराएको हो । पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले जनप्रतिनिधिको समय अवधि […]

error: Content is protected !!