०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

समाचार

दाङको राप्ती नदी किनारमा एक पुरुषको शव फेला हत्या भएको आशंका

ABC (क्राईमबिट) दाङ । राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर निवासी ५४ वर्षिय ल्यापटेन चौधरीको गढवा गाउँपालिका वडा नम्बर २ स्थित राप्ती नदी किनारमा मृत अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक पुरुषको शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ भने उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । गत फागुन […]

(ABC-Sanchar) दाङ । तुलसीपुर नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेश दाङले संघको पाचौ स्थापना दिवसको उपलक्ष्यमा तुलसीपुरमा शुभकामना आदान प्रदान तथा एक दिने लेखा व्यवस्थापन तालिम कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथी तथा प्रशिक्षक अडिटर्श एसोसिएसन अफ नेपाल दाङ शाखाका अध्यक्ष ललित बहादुर घर्तीले करसंग सम्बन्धित आधारभुत बिषयवस्तुमा प्रकाश पार्नु भएको थियो […]

ABC (क्राईमबिट) काठमाडौं । लामो समयदेखि सशस्त्र प्रहरी बलमा रोकिएको बढुवा प्रक्रिया अघि बढेपनि फेरि अवरुद्ध हुन पुगेको छ । चलखेलका कारण बढुवा समितिको बैठक नै बस्न सकेको छैन । बढुवाका लागि अस्पतालतर्फ रिक्त चार डिएसपीको पदमा सूचना प्रकाशन भएको एक महिना भइकसकेको छ । तर, बढुवा सिफारिस समितिको बैठक बस्न सकेको छैन । रिक्त […]

(ABC-Sanchar) दाङ । पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघ दाङको बिहीबार एमाले पार्टी कार्यालय घोराहीमा सम्पन्न अनेमसंघको ८औं जिल्ला सम्मेलनले डिसीको अध्यक्षतामा १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा शोभा खड्का र लक्ष्मी शर्मा, सचिवमा युवा करारा, सहसचिवमा पशुपति चौधरी र कोषाध्यक्षमा कमला देउजा निर्वाचित हुनुभएको छ । […]

ABC (क्राईमबिट) काठमाडौं । दिनहुँ अपराधका घट्ना बढेसँगै देशभरबाट नयाँ चौकी स्थापनाका लागि प्रहरी प्रधान कार्यालयलाई दबाव बढेको छ । गएको साता सिन्धुलीबाट आएको एउटा समूहले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई भेटेको थियो । उनीहरु नयाँ चौकी स्थापनाको प्रस्ताव राखेर फर्किए । नयाँ चौकी स्थापनाका लागी दिनहुँ माग आउने गरेको बताउँछन् प्रहरी प्रवक्ता एसएसपी विष्णु […]

(महेन्द्र सिंह) बाँके । लुम्बिनी प्रदेशका वन,वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले आसन्न स्थानीय निर्वाचनमा हिम्मतका साथ लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस डुडुवा गाउँपालिका वडा नम्बर ४ का कार्यसमिति पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा स्थानीयदेखी केन्द्रसम्म कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताए । ‘बैशाख ३० गते स्थानीय […]

ABC (क्राईमबिट) बाँके । कोहलपुर ११ बसपार्कबाट प्रहरीले एक लाख मूल्य बढीका अवैध कपडा बरामद गरेको हो । बसपार्कस्थित बाटो किनारा पेटीमा लेडिज सुट बेवारिसे अवस्थामा रहेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरी पुगेको थियो । पक्राउ गरिएको एक सय ८० पिस लेडिज सादा सुट र ४५ पिस लेडिज कराइवाला सुट रहेको कोहलपुर प्रहरीले […]

(ABC-Sanchar) काठमाडौं । गृहमन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । हुम्लामा सीता परियार, नुवाकोटमा सह–सचिव नारायणप्रसाद रिसाल, जाजरकोटमा रामबहादुर शाहीलाई सरुवा गरिएको छ । रुकुम पूर्वमा कृष्णबहादुर खड्कालाई पठाइएको छ । धनकुटामा युवराज कट्टेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो ।

ABC (क्राईमबिट) काठमाडौं । सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वर चोकसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । बिभिन्न पार्टीहरुले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध माइतीघरदेखि बानेश्वरसम्म विरोध कार्यक्रम राखेपछि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी अनुमोदनको लागि टेबल गर्ने सम्भावना बढेकोले विरोधका कार्यक्रमहरु राखिएका हुन् । […]

(ABC -Sanchar) काठमाडौं । स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुनसकेको छैन। हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको भन्दै पासाङल्हामु राजमार्गका स्थानीयवासीले गरेको अवरोधका कारण फोहर उठ्न नसकेको हो। पाँच दिनदेखि फोहर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा […]

error: Content is protected !!