ABC ( क्राइम बिट) सुनसरीको इटहरीमा बम विष्फोट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका-२ को नवजागृति टोलमा बम विष्फोट भएको हो । विष्फोटमा परी दुई जना घाइत भएका छन् । बम विष्फोटमा परेर इटहरी उपमहानगरपालिका-२ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन […]
(सागर थापा) काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षक डीएसपीको सरुवा गरेको छ । सरुवा सूचीअनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख रबिन्द्र खनालको जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी प्रबक्तामा जिम्मेवारी दिईएको छ । यस्तै प्रहरी प्रधान कार्यालय काठमाडौंबाट ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी प्रमुखमा डिएसपी ऐन बहादुर मल्लको सरुवा भएको छ […]
(सागर थापा) काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षक डीएसपीको सरुवा गरेको छ । सरुवा सूचीअनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख रबिन्द्र खनालको जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी प्रबक्तामा जिम्मेवारी दिईएको छ । यस्तै प्रहरी प्रधान कार्यालय काठमाडौंबाट ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी प्रमुखमा डिएसपी ऐन बहादुर मल्लको सरुवा भएको छ […]
ABC (क्राईमबिट) काठमाडौं । संगठित रुपमा घुसखोरी चलाएको आरोपमा आफैंले निलम्बन गरेर कारबाही गरेका एसपीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पुरस्कृत गरेका छन् । एसपी रामेश्वर यादबलाई सिन्धुपाल्चोकको जिम्मेवारी दिएर उनले पुरस्कृत गरेका हुन् । एसपी यादब कर्णाली प्रदेशको ट्राफिक इन्चार्ज हुँदा मातहतसँग पैसा उठाएको आरोपमा निलम्बनमा परेका थिए । जागिर नै जाने घटना भएपछि […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले अवैध रूपमा बुद्धचित्तको माला लिएर कोरिया जान लागेको अवस्थामा राहदानी नम्बर एम ८०९०९५६४ भएका कोरियन नागरिक सुन युङ जाङलाई आइतबार राति पक्राउ गरेको हो। पक्राउ परेका जाङ कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट कतारको दोहा हुँदै कोरिया जान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार ६ जना एसपीको काज सरुवा गरेको छ । योसँगै सिन्धुपाल्चोक, मोरङ र पश्चिम नवलपरासीका प्रहरी प्रमुख फेरिएका छन् । काज सरुवा अनुसार सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव, मोरङमा शान्तिराज कोइराला र पश्चिम नवलपरासीमा श्रृषिराम कडेलको सरुवा भएको छ । सिन्धुपाल्चाेकमा रहेका राजन अधिकारीकाे अख्तियार केन्द्रीय कार्यालय, माेरङमा रहेका […]
ABC( Sanchar) हेटौँडाः मकवानपुर प्रहरीले २ क्विन्टल ६५ केजी गाँजासहित ५ जना पक्राउलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोलीले सो परिणाममा गाँजा बरामद गरेको हो। सवारीसाधन चेकजाँच गर्ने क्रममा भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको प्र ३–०१–०२३ च ५६४० नम्बरको पिकअप गाडीमा गाँजा १६५ किलो […]
(तेज वली) दाङ । तुल्सीपुर तत्कालिन बिद्रोही शक्ति माओबादीले २०६२÷०६३ को आन्दोलनको समयमा तुलसीपुरको बीरेन्द्र चोकमा रहेको राजा बीरेन्द्रको शालिक तोडफोड गरेका थिए । झण्डै १५÷१६ वर्ष पछि पुन ः बिरेन्द्र चोकमा बिरेन्द्रको सालिक स्थापना गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को आह्वानमा मेटिएको इतिहासलाई बचाउने प्रयास गरिएको वडा अध्यक्ष बिरेन्द्र शाहले जानकारी […]
ABC (Sanchar) काठमाडौंको कलंकीबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीबाट आइतबार राति खटिएको टोलीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत लखनउ घर भई कलंकी बस्ने १८ वर्षीय मोहमद गुफरान, १८ वर्षीय अह्यान अन्सारी र ललितपुर महानगरपालिका-४ धोबीघाट बस्ने ३९ वर्षीय गणेश रजक छन्। उनीहरूबाट प्रहरीले ४३ […]
ABC ( Sanchar) डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अपिहिमाल गाउँपालिका-३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत […]