ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा आइतबार ४८८ जनालाई बढुवा सिफारिस गरेको छ । यसअघि तेस्रो सूचीमा शनिवार ३२२ जनाको बढुवा सिफारिस भएको थियो । बढुवा सिफारिस हुनेहरु २०७० र २०७१ मा प्रहरी सेवामा भर्ना भएकाहरु हुन् । प्रहरी […]
ABC (क्राइम बिट )कैलाली– कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बाख्रा चराउन जंगल गएकी बालिकालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन् । बाख्रा चराएर घर फर्कने क्रममा ती बालिकामाथि बलात्लाकार भएको थियो । […]
ABC (क्राईम बिट) काठमाडौं : ललितपुरको पुल्चोकबाट चितुवाको छालासहित एकजना पक्राउ परेका छन्। पुल्चोकस्थित ललितपुर महानगरपालिकाको भवनअगाडि आज (आइतबार) दिउँसो ट्याक्सीमा सवार बाग्लुङका नरबहादुर गौतम पक्राउ परेका हुन्। उनको साथबाट बोरामा प्लाष्टिकले बेरेर राखेको ७ फिट ३ इन्च लामो र ३ फिट ९ इन्च चौडा चितुवाको छाला प्रहरीले बरामद गरेको ललितपुरका प्रहरी […]
ABC (क्राईम बिट ) बुहारीमाथि एसिड आक्रमण गरेको आरोपमा ससुरा र जेठाजू पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१३ श्रीपुर बस्ने ३२ वर्षीय जेठाजू रामबाबु साह र ससुरा ५० वर्षीय जवाहिर साह रहेका छन्। बुहारी २८ वर्षीया कविता पटेलमाथि एसिड प्रहार गरेको आरोपमा दुबैलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए। […]
ABC ( क्राईमबिट )धनुषामा प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको छ। झडपमा प्रहरीसहित दुई जना घाइते भएका छन्। पान पसलमा अज्ञात समूहले आगजनी गरेपछि आक्रोशित स्थानीयले गरेको विरोध प्रदर्शनलाई रोक्न खोज्दा झडप भएको हो। धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शनिबार राति सन्तोषकुमार मण्डलको शान्ता पान पसलमा आगजनी भएको छानबिनमा प्रहरी र जनप्रतिनिधिले बेवास्ता गरेको […]
ABC ( Sanchar) महोत्तरी प्रहरीले श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको औराही नगरपालिका १ स्थित बर्दिबास जलेश्वर सडक खण्डबाट प्रहरीले सोही नगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षीय धीरजकुमार यादवलाई […]
ABC ( Sanchar) चितवन । दुलर्भ एक सिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ । माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान करिब ७ बजे २९ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको […]
ABC (Sanchar) अवैध रूपमा काठ ओसारपसार गरिरहेको अवस्थामा सुर्खेतबाट तीनजना पक्राउ परेका छन्। शनिबार राति १२ बजे लेकवेशी नगरपालिका-८ गन्नेपानीबाट ७८.९ क्युफिट काठसहित उनीहरूलाई पक्राउ गरिएको हो। भे १ ख २७७९ नम्बरको मिनी […]
(सागर थापा) काठमाडौँ । सुन्धारास्थित धरहरालाई पर्पल कलरले सजाएर छारे रोगसम्बन्धि सचेतना फैलाइएको छ । शनिबार, चैत १२, २०७८ साँझ छारे रोगसम्बन्धि सचेतना फैलाउन तथा रोगसम्बन्धि विभिन्न भ्रमहरुलाई चिर्न विभिन्न लाइटहरुको प्रयोग गरेर धरहरालाई पर्पल (बैजनी) रंगको बनाइएको थियो । मार्च २६ का दिन मनाइने विश्व छारे रोग सचेतना दिवसको अवसरमा महाराजगञ्जस्थित नेशनल न्युरो […]
ABC ( Sanchar) अपराधमा प्रयोग भएको डलर लुकाएको आरोपमा असइ पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग साँखुमा कार्यरत असइ दिलिप खड्का पक्राउ परेका हुन् । गत फागुन २ गते उनले डलर लुकाएका हुन् । सस्तोमा डलर साट्ने […]