२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

समाचार

स्थानीय तह निर्वाचनको दाङमा २२ राजनीतिक दल दर्ता

(ABC=SANCHAR) दाङ । प्रदेश निर्वाचन कार्यालयका दाङले दिएको जानकारी अनुसार ६ प्रमुख दल बाहेक २२ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् । प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिने समय तोकिएको बताए । आयोगले तोकेको समयमा जिल्लामा […]

(ABC=SANCHAR) बर्दिया । आज अपराह्न ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच/छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो । एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको मृत्यु भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले बताए । थप अनुसन्धानलगायत शव परीक्षण रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीले जानकारी दिए […]

( महेन्द्र सिंह )   बाँके              २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक बृत्तमा उम्मेदवारहरुको चर्चा शुरु भएको छ । राजनीतिक दलका नेताहरुमा चुनावी  सुरु हुँदा नेपालगन्ज उपमहानगरपालिकाको मेयर लगायत वडा अध्यक्ष   सदस्य पदमा पनि विभिन्न व्यक्तिहरुको चर्चा सुरु भएको छ । त्यस्तै नेपालगञ्जको वडा नम्बर […]

(ABC Sanchar)  चैत,१२ काठमाडौं । प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्दमा तयार भएको छपक्कै लपक्कै बोलको गीतको म्युजिक भिडियो निर्माण भएको छ । भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री कमला दाहाललाई बझाङ्गी राजा रानीको भुमिकामा देखाइएको छ । छाउपडी बिरुद्द्को कथामा बनाइएको भिडियोमा कमल सिंह ,दिपक बिके,पुनम गौतम,भोजराज भण्डारी ,रआयुश्मा सिम्खडाको पनि भुमिका रहेको छ । […]

ABC (क्राईमबिट) नवलपरासी । पछिल्लो ९ महिनाको अवधिमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ६ करोड ९ लाख ४१ हजार बराबरको सामान राजस्व दाखिला गरेको छ । प्रहरीले ५ करोड ४६ लाख ६९ हजार २ सय ८९ मुल्य बराबरको भन्सार छली विभिन्न अवैध मालसामान (हरियो केराउ, विभिन्न किराना सामान, हार्डवेअरको सामान,लत्ता कपडा, विभिन्न ईलेक्ट्रोनिक सामान, सवारी साधनका […]

ABC ( क्राईम बिट )                                           स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले इजाजत प्राप्त हातहतियार बुझाउन भनेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहित बनाउनका लागि […]

ABC(क्राईमबिट) प्रहरीले बाराबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही पर्सा गाउँपालिका वडा नम्बर २ संग्रामपुरका २० वर्षीय मिथिलेशकुमार मण्डल रहेका छन्। मण्डललाई बिहीबार राति १० बजे बारा जितपुर-सिमरा उपमहानगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गबाट पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। मण्डल ना७ख २६८१ नम्बरको यात्रुबाहक बसबाट […]

(एबिसी संचार )                                                       बारा प्रहरीले कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ । तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही २०, १० र आठ लाख गरी ३८ लाख […]

(बिकाश बिसि )  दैलेख                                            निर्वाचन सार्नुपर्ने माग गर्दै गठबन्धन पक्षका चारजना उम्मेदवारले आज (शुक्रबार) दैलेख जिल्लाको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ।  उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक निकरबहादुर तारीमाका अनुसार विद्यालय व्यवस्थापन समितिको निर्वाचन […]

( एबिसी संचार )                                                 दैलेखको गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेकपा एमालेले सत्ताको दुरुपयोग गर्दै मनोमानी ढंगले सरकारी सम्पत्ति हिनामिना हुन थालेका कारणले तालाबन्दी गरेको जनाएको छ । वडा अध्यक्षको […]

error: Content is protected !!