२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

समाचार

सशस्त्र प्रहरी नेपाल प्रहरी जवानको पेन्सन अवधि घटाउन गृह मन्त्रालयको प्रस्ताव

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानको पेन्सन अवधि घटाउने प्रस्ताव गृह मन्त्रालयले अघि बढाएको छ । दुवै सुरक्षा सङ्गठनमा प्रहरी जवानदेखि वरिष्ठ हवलदारसम्मको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउने प्रस्ताव बुधबार गृहमन्त्री बालकृष्ण खाँणले अर्थ मन्त्रालयमा पठाएको बताइएको छ । प्रहरी कार्यालय सहयोगीको पनि पेन्सन अवधि १६ वर्ष बनाउने भनिएको […]

  ABC ( Sanchar) प्रहरी प्रधान कार्यालयले सर्लाहीका प्रहरी उपरीक्षकको आकस्मिक सरूवा गरेको छ। प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कार्यक्षेत्रमा खटाएको छ महिनामै प्रधान कार्यालयले काज सरूवा गरेको हो। प्रसाईंलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास कार्यालयमा सरूवा गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए। प्रसाईंको ठाउँमा अन्वेषण योजना तथा विकास कार्यालयमा कार्यरत् […]

ABC ( Sanchar) । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागे राजीनामा मागेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो । १२०० शय्याको १० तले अस्पताल भवन बनाउन करिब डेढ अर्ब घोटाला गर्नेगरी स्पेसिसिकेसन बनाएर ठेक्का लगाइएको र […]

ABC( Sanchar  )      स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आउँदो २५ गतेबाट आचारसंहिता लागू गर्नेगरी निर्वाचन आयोगले तयारी थालेको हो । आयोगका अनुसार यसअघि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति प्रक्रियामा बिलम्ब हुँदा आचारसंहिता कार्यान्वयनको […]

झापामा ट्रकमा ठोक्किएको मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–१ पुलचोकमा हिजो साँझ भएको दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति गाँउपालिका–४ का २५ वर्षीय अन्जन फागोको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा बिर्तामोडस्थित बि एण्ड सि अस्पतालमा गएराती सवा ९ बजे मृत्यु भएको हो । फागोले चलाएको नम्बर […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षक (आइजीपी) हुन् शैलेश थापा । उनको सचिवालयको नेतृत्व प्रहरी उपरिक्षक सविन प्रधानसहित २ जना डिएसपीहरुले गरिरहेका छन् । प्रहरी महानिरिक्षक थापाले चोहेको भए त्यो भन्दा उपल्लो दर्जाको प्रहरी कर्मचारीको नेतृत्वमा दर्जनौँ कमाण्डरलाई सचिवालयमा राख्न सक्थे । तर, तडक भडक र रवाफ देखाउन नचाहने आइजीपी थापाले सानै समुहबाट यति […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बढुवा सिफारिसमा लोक सेवा आयोगको बढुवा पुनरावलोकन समितिले कुनै कैफियत नभेटिएको जनाएको छ । सरकारले प्रहरीमा थपेक ३ एआईजी दरबन्दीमा तीन जना डीआईजीलाई बढुवा सिफारिस गरेपछि अन्य असन्तुष्ट डीआईजीहरुले बढुवा पुनरावलोकन समितिमा उजुरी दिएका थिए । त्यसपछि समितिले बढुवा सिफारिस समितिको सचिवालयलाई बढुवाको आधार पठाउन […]

ABC ( Sanchar)                                          प्रहरीले रु सात लाख ५९ हजार बराबरको सुनको गहना र नगदसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले सिन्धुलीका २४ वर्षीय राजेश पाख्रिनलाई आज पक्राउ गरेको हो । […]

ABC (Sanchar)   । बहुविवाह मुद्दामा सजायको फैसलापछि फरार रहेका २ जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले दमक नगरपालिका–४ बस्ने हल्दीबारी गाउँपालिका–३ घर भएका ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँ बस्ने २५ वर्षीया गंगामाया नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेका सन्तोष नेपालीलाई जिल्ला अदालत झापाको २०६८ वैशाख १४ गतेको […]

ABC ( Sanchar)     ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले नेपाली सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ । निर्वाचन आयोगले १७ चैतमा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै जनक शिक्षाले पनि चाजोपाँजो मिलाएको हो । जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार मतपत्र […]

error: Content is protected !!