ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदमा अहिले शैलेश थापा क्षेत्री कार्यरत छन् । अहिलेसम्म संगठनभित्र इमान्दार छवि बनाएका क्षेत्री गृहमन्त्री र प्रधानमन्त्री कार्यालयको दोहोरो निर्देशनको कोपभाजनमा परेका छन् । जतिसुकै तनावमा परे पनि आगामी ०७९ बैशाख १९ गते महानिरीक्षक क्षेत्रीले अवकाश पाउनेछन् । त्यसपछि पनि नयाँ प्रहरी महानिरीक्षकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै ‘सेटिङ’ […]
एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल बस्दै आएका वर्ष २१ का भक्तबहादुर थापाले वर्ष २४ की श्रीमती लक्ष्मी तामाङको हत्या गरेका प्रहरीले जनाएको छ । उदयपुर स्थायी घर भएका भक्तबहादुरले दाउले प्रहार गरी श्रीमती लक्ष्मीको हत्या गरेका महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए […]
(एबिसि संचार ) काठमाडौंको बुढानिलकण्ठमा श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । २४ वर्षीया लक्ष्मी तामाङ (थापा) को हत्या गरेको अभियोगमा बिहीबार राती बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारीका […]
(एबिसी संचार ) सर्लाही सदरमुकाम मलङ्गवामा विद्युतीय पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी का २५ वर्षीय शिवजी महतो […]
(ABC=SANCHAR) काठमाडौं । झन्डै डेढ वर्षअघि भारतबाट करिब १ अर्ब रुपैयाँ खर्च गरेर ल्याइएको रेल सञ्चालनमा फेरि ढिलाइ हुन पुगेको छ । रेल सञ्चालनका लागि १ फागुनदेखि नै ड्राई रन सुरु गरिए पनि उद्घाटन नहुँदा औपचारिक सञ्चालन हुन सकेको छैन । सरकारले उद्घाटन गरेर रेल सञ्चालनको तयारी गर्दै गर्दा अध्यादेश नै निष्क्रिय बनेपछि कानुन अभाव […]
(ABC=SANCHAR) महोत्तरी । बर्दिबासस्थित कान्तिपुर डेन्टलका संचालक दिलीप भनिने संजयकुमार महतोलाई आज प्रहरीले पक्राउ गरेको छ । उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पूर्जी जारी गरेपछि २ वर्षदेखि फरार रहेका महतो पक्राउ परेका हुन् । कान्तिपुर डेण्टलका संचालक रहेका महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दात उपचारमा सग्लन हुँदा ज्यान लिएको आरोप […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १९१ जनालाई वरिष्ठ नायब निरीक्षक, हवल्दार रहेका ११७३ जनालाई वरिष्ठ हवल्दार र प्रहरी जवान रहेका १७५२ […]
ABC (क्राईमबिट) गृह मन्त्री खाणले निर्वाचनकाे मुखमा आफू अनुकूल जिल्ला प्रहरी प्रमुख खटाए काठमाडाैं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पूरा गरेर २०७९ वैशाख १८ गते अवकास हुँदैछन् । अवकास हुन अब ३९ दिन बाँकी रहेकाे छ । अवकासकाे मुख आईजीपी थापा क्षेत्रीले संगठनबाट जस पाउने काम चाहिं […]
गृह मन्त्रालय र सशस्त्र प्रहरी नेतृत्वबीचको विवादले सशस्त्र प्रहरीमा बढुवा प्रक्रिया रोकिएको छ । गृह मन्त्रालय र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ । सशस्त्रमा हालै तल्लो तहका एक सय ७४ दरबन्दी कटौती गरेर माथिल्लो तहका एक सय १२ दरबन्दी थपिएको थियो । त्यसमा संगठन तथा व्यक्तिलाई हेरेर प्राविधिकतर्फ धेरै पद […]
(एबिसि सञ्चार ) प्रहरी प्रधान कार्यालयले मंगलबार गरेको डिएसपीको काज सरुवा विवादमा तानिएको छ । यसअघि विभागीय कारबाहीमा परेका डिएसपीलाई फेरि पुरस्कृत गर्दै जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ । म्याग्दीको […]