२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

समाचार

दाङ प्रहरीले एक होटलबाट ३ जना युवाहरुलाई ब्राउन सुगरसहित पक्राउ

ABC (क्राईमबिट) दाङ । घोराहीमा अदालत नजिकैको एक रेष्टरेण्टबाट तीन युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १५ का २८ बर्षीय बिक्रम चौधरी, घोराही– १७ का २५ बर्षीय सुनिल बिक र घोराही – १४ का २७ बर्षीय २१ बर्षीय सुशील एरी रहेका छन् । गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले […]

(ABC=SANCHAR) तनहुँ । नाबालिक किशोरीसँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको हो । एक नाबालिका गायिकालाई विवाह गर्ने प्रलोभनमा पारेर पटक–पटक शारीरिक सम्बन्ध राखेको भन्दै पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा […]

ABC (क्राईमबिट) बाँके । नेपालगन्ज उपमहानगरपालिका– २० राँझामा एक युवकको हत्या गरि फालिएको अवस्थामा शव फेला परेको छ । नेपालगन्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्डबाहिर एक युवकको शव बिहीबार बिहान फेला परेको हो । सुर्खेतका बालकृष्ण ओलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए । चोरीका […]

(एबिसि संचार )                                                     कास्की जिल्ला अदालतभित्र प्रवेश गरी तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१५ टुटुङ्गाका २७ वर्षीय दावा भनिने अर्जुन परियारलाई प्रहरीले बिहीबार पक्रेको हो […]

एबिसि संचार )                                                     लुम्बिनी प्रदेशमा प्रहरीले छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीबाट २ जना, दाडबाट ३ जना गरी ५ जनालाई पक्राउ गरिएको हो । बुटवल […]

(ABC=SANCHAR) दाङ । खुसी एकलौटी कहाँ हुन्छ तिम्रो पनि हो मेरो पनि हो, आँशु एकलौटी कहाँ हुन्छ तिम्रो पनि हो मेरो पनि हो। नेपाली सुगम संगीतको यात्रामा आफ्नो नविन गीतको गायनसंगै आएका छन् गायक रविन बिष्ट। सल्यान जिल्लाको सदरमुकाम खलंगाका स्थाई वासिन्दा उनी पेशाले स्वास्थ्य क्षेत्रमा आवद्ध रहेका युवा स्रष्टा हुन्। गीत हो ‘खुसी एकलौटी’। […]

(एबिसि संचार )                                                 जिल्लाको बडिगाड खोलामा आज बिहान एक युवकको शव भेटिएको छ । प्रहरीका अनुसार रुरुक्षेत्र गाउँपालिका–५ का २३ वर्षका किरण गिरीको शव उक्त खोलामा भेटिएको हो । जिल्ला प्रहरी प्रवक्ता […]

(एबिसि सञ्चार )                                                         कर्णाली प्रदेश प्रहरी कार्यालयभित्र केही बदनाम प्रहरीका कारण बेथिती बढेको छ । कार्यालयले केही दिनमा प्रहरी कर्मचारीको आन्तरिक सरुवा गर्दैछ। यस्तो सरुवामा समेत आर्थिक चलखेल […]

गृह मन्त्रालयले दुई जिल्लामा नयाँ सिडिओ पठाएको छ । दोलखा र पर्वतमा सिडिओ सरुवा गरिएको हो ।           दोलखामा सहसचिव भोजराज खतिवडा तथा पर्वतमा नारायण सापकोटालाई पठाइएको छ । दोलखाका सिडिओ टेकनाथ निरौलाले अवकाश पाएपछि त्यहाँ नयाँ सिडिओ पठाइएको हो ।साभार

ABC (क्राईमबिट) काठमाडौं । डिआइजीहरू ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्याल।डिआइजीहरू ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्याल। गृह मन्त्रालयले नेपाल प्रहरीमा तीन जना एआइजी बढुवा सिफारिस गरेपछि तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)ले लोकसेवा आयोगमा उजुरी गरेका छन्। प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले गृहको सिफारिसविरूद्ध लोकसेवा आयोगमा उजुरी […]

error: Content is protected !!