(ABC-Sanchar) काठमाडौं । रुस र युक्रेनबीचको वार्ता सुरु भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार दुईदेशबीच बेलारुसमा वार्ता सुरु भएको हो। रुसले युक्रेनमाथि हमला सुरु गरेपछि पहिलो पटक दुई देश वार्ताको टेबुलमा बसेको बेलारुसीको सरकारी मिडियाले जनाएका छन्। यसअघि दुबै देशले वार्तामा बस्नका लागि सर्त राख्दै आएका थिए। एजेन्सी
(ABC-Sanchar) बाँके । नेपाली कांग्रेस बाँकेको सभापतिको लागि संस्थापन (शेर बहादुर देउवा) पक्षले सुरेन्द्र बहादुर हमाललाई आधिकारिक उम्मेदवार तोकेको छ । बाँकेका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीलाई फोन गरेर पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले हमाल नै आधिकारिक उम्मेदवार तोकिएको भन्दै त्यसै अनुरुप सर्कुलर गर्न भनेका छन् । महतले सभापति शेरबहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का लगायत […]
(ABC-Sanchar) बुटवल । एमसीसी पारित भएको विरोधमा पाँच दलीय मोर्चाले गरेको बन्दका क्रममा बुटवलमा १७ जना प्रर्दशनकारी पक्राउ परेका छन् । नेकपा क्रान्तिकारी माआोवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, विप्लव नेतृत्वको नेकपा रूपन्देहीका जिल्ला सेक्रेटरी विरेन्द्र बिक, पत्रकार समेत रहेका खोमा तरामु मगरसहित १७ जना बुटवलको बसपार्क क्षेत्र पक्राउ परेका हुन् । बन्द गराउँदै हिँडेका उनीहरुलाई […]
(ABC-Sanchar) एजेन्सी । रुसले आइतबार चौथो दिन पनि आक्रमण जारी राखेको बताइएको छ । त्यस्तै आइतबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेका थिए । यहाँका सेना प्रमुख भेलरी जालुज्नीले सो कुराको जानकारी दिएका छन् । उनले फेसबुकमार्फत् भएका छन्– ‘युक्रेनले १ लाख भन्दा बढी सैनिक परिचालन गरेको छ र तीमध्ये अधिकांश सीमा […]
(सागर थापा) काठमाडौं । तालुक प्रहरी प्रधान कार्यालय अ.अ.वि.अनुगमन तथा सुपरीवेक्षण महाशाखा नक्साल, काठमाण्डौबाट प्र.ब.उ.किरण राणा जिल्ला प्रहरी कार्यालय दाङको अपराध अनुसन्धान शाखा (CAP) एंव कार्यालय निरीक्षण तथा अनुगमन गरी प्रहरी कर्मचारीहरुलाई काम कारवाही सम्बन्धमा आवश्यक निति-निर्देशन दिनु भएको। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ ।
(ABC-Sanchar) हेटौंडा । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा आह्वान गरिएको बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले हेटौंडामा बल्कर गाडी (सिमेन्ट बोक्ने गाडी) आगजनी गर्नुको साथै एक ट्रकमा पनि तोडफोड गरेका छन् । एमसीसी पारित गरेको विरोधमा विप्लव नेतृत्वको नेकपासहित ६ वटा कम्युनिष्ट संगठन र दुई मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका हुन् । […]
(ABC-Sanchar) काठमाडौं । नयाँ बानेश्वरमा कुकुर बम फेला परेसंगै बम डिस्पोजल गर्ने नेपाली सेनालाई खबर गरिसकेको प्रहरीले जनाएको छ । बम फेला परेसंगै प्रहरीले आवतजावतमा रोक लगाएको छ । आज विहानै काभ्रेको बनेपास्थित पुल बजारमा नो एमसिसि लेखिएको बम जस्तो संकास्पद बस्तु फेला परेको थियो । आइतबार संसदमा एमसिसि पारित भएको विरोधमा आज विप्लब नेतृत्वको […]
(अङ्कित डिसी) दाङ । भगवती माध्यमिक विद्यालयले शिक्षक विदाई कार्यक्रम सम्पन्न गरेको छ । विगत २१ वर्ष देखि अध्यापन गराइरहनु भएका शिक्षक श्री अमर रोका र २ बर्ष सम्म अध्यापन गराउनु भएका शिक्षक कबिराज घर्तीलाई सम्मानका साथ बिदाइ गरिएको छ ।विद्यालयको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका विद्यार्थी शिक्षक तथा अभिभावकले फुलमाला तथा अविर लगाई बिदाइ […]
(ABC SANCHAR) बाँके । आइतवार दिन नागरिक अधिकार मञ्चको बैठकले समिर अलिलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको हो । मधेश मिडिया मिसन नेपाल केही महिनादेखि अवधी भाषाको विकास, मधेश र मधेशीको उत्थानको लागि अभियान नै छेडेको छ । २०७९ वैशाख ३ गते दिन मिसन नेपालले अवधी पत्रकारिता स्थापना दिवस भव्यताले मनाउने तयारीमा लागेको छ यस […]
ABC (क्राईमबिट) बाँके । संसदबाट एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज बन्द आह्वान गरेका छन् । यसको आशिंक प्रभाव नेपालगन्जमा पनि परेको छ । आज बिहान हिजोअस्तिको तुलनामा गाडी कम चलेका छन् । विद्यालय बन्द छन् । जिल्लाबाट छुट्ने लामोदुरीका गाडी चलेका छैनन् भने बजारमा पनि अन्य दिनको […]