(ABC-Sanchar) दाङ । नेपाल बन्दको पूर्ण रुपमा प्रभाव परेको छ । एमसीसीविरुद्ध विप्लवले नेतृत्व गरेको नेकपासहित ६ राजनीतिक दल र २ मोर्चाको संयुक्त रूपमा घोषणा गरेको सो बन्द कारण आज दाङ पूर्ण प्रभावित बनेको हो । बन्दका कारण दाङका बजारहरु, उद्योग, कलकारखाना, व्यापार, ब्यबसायी, शिक्षण संस्थाहरु पूर्ण रुपमा बन्द रहेका छन् भने लामो तथा छोटो […]
(ABC-Sanchar) काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य परेको छ। यातायातका साधनहरु सहजरुपमा चलेका छन् । लामो दुरीको यातायातका साधान भने प्रभावित भएका छन् । कतिपय विद्यालयहरुले आज पठनपाठन हुन नसक्ने भन्दै अभिभावकलाई सूचना पठाएका छन् […]
(ABC-Sanchar) काठमाडौं । काभ्रेको बनेपास्थित पुल बजारमा शंकास्पद वस्तु फेला परेको छ । नो एमसीसी खतरा लेखिएको वस्तु भेटिएपछि सवारी आवतजावतमा रोक लगाइएको छ । आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट पार्टी र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट […]
(ABC-Sanchar) दाङ । एमसीसी संसदबाट अनुमाेदन भएपछि विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा आंशिक रुपमा परेको छ । विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै सोमबार नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लाहरुमा सार्वजनिक सवारीका साधन चलेका छैनन् । फाटफुट […]
(ABC-Sanchar) काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको हो । त्यसअघि बैठकमा सांसदहरूले सो प्रस्तावका सम्बन्धमा पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । प्रतिनिधिसभाको […]
ABC (क्राईमबिट) बाँके । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आज बिहान ४ बजे नेपालगन्ज १५ पिप्रहवा नाकाबाट अवैध समाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ। ठुलो परिमाणमा लाखौं रुपैयाँ बराबरको लत्ताकपडा भारतबाट भन्सार छली गरि नेपालगन्ज […]
(ABC-Sanchar) तनहुँ । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र […]
(ABC-Sanchar) काठमाडौं । मोडल पल शाह हाल तनहुँ प्रहरीको नियन्त्रणमा छन्। बलात्कारको आरोप लागेपछि उनलाई पक्राउ गर्ने प्रहरीले वारेन्ट जारी गरेको थियो। तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका पलले अहिले प्रहरी समक्ष बयान दिइरहेका छन्। यसैबीच, पल विरुद्ध फेरि बलात्कार गरेको अर्को उजुरी परेको छ। शाहविरूद्ध पीडित गायिकाले नवलपुर प्रहरीमा अर्को उजुरी दिएकी छन्। पीडितले दिएको उजुरी […]
(ABC-Sanchar) काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पिसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको हो । सरकारीअन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पिसीआर परीक्षण निःशुल्क हुनेछ । यसअघि सरकारी […]
ABC (क्राईमबिट) सप्तरी । जिल्ला प्रहरी कार्यालयमा प्रहरीका एक घुमुवाकाे गम्भीर लापरबाहीले हत्कडी सहित अपराधी फरार भएका छन् । जिल्ला मातहतको प्रहरी चाैकी बेलहीका प्रमुख असई उमेश जैसवाल समेत यो काण्डमा मुछिएका छन् । उनले आफुसंग भएको हत्कडी जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अभिनारायण काफ्लेले घुमुवा राखेका कमाण्डर असई उदय सिंहलाई दिएका थिए। त्यही हत्कडी […]