१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

समाचार

प्रदेश बन मन्त्री सुरेन्द्र हमालले सभापतिको लागि गरे मतदान

(ABC-Sanchar) बाँके । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न मतदान सुरु भएको छ । नयाँ नेतृत्व चुन्न विहान सवा ९ बजेदेखि जिल्ला समन्वय समितिमा मतदान सुरु भएको हो । सभापतिका अर्का उम्मेदवार सुरेन्द्र हमालले पनि मतदान गरेका छन् । पहिलो मतदान सभापतिका उम्मेदवार नारायण प्रसाद गौडेलले गरेका थिए । निर्वाचनमा १४ सय ९३ मतदाता छन् […]

(ABC-Sanchar) काठमाडौं । नेपालसहित १४१ मुलुक युक्रेनको पक्षमा उभिएको छ । संयुक्त राष्ट्रसंघको महासभाले बुधबार युक्रेनमाथि रूसी आक्रमणको भर्त्सना गर्दै लडाइँ रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रूससँग माग गर्दै प्रस्ताव पारित गरेको हो । नेपालले उक्त प्रस्तावका पक्षमा मतदान गरेको छ । यसअघि गत सोमबार जेनेभामा भएको राष्ट्र संघीय मानव अधिकार परिषदमा पनि नेपालले […]

?(ABCSanchar) कास्की । पोखरामा बर्डफ्लु भेटिएपछि पन्छी र पन्छीजन्य पदार्थको नष्ट गर्न थालिएको छ । बुधबार मात्रै ४ किल्ला भित्रका पंछी र पंछीजन्य पदार्थ नष्ट गर्ने काम सुरु गरिएको हो । संक्रमण देखिएको फार्मलाई नै इपिसेण्टर मानेर चार किल्ला निर्धारण गरिएको जिल्ला बर्डफ्लु नियन्त्रण कक्षले जनाएको छ । वडा नम्बर १५ र १७ मा ३९ […]

(ABC-Sanchar) कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं। ११ बरवमा नेपाल कम्युनिष्ट पार्टी विप्लप समूहले आफ्नै नेतालाई कालोमोसो र चप्पलको माला लगाएको छ । विप्लपका नेताले बाणगंगा नगरपालिकाका पूर्व सेक्रेटरी एवम् गुल्मीका मालारानी गाउँपालिकाका विक्रान्त भनिने प्रशान्त वि।क।लाई विभिन्न आरोपमा कालोमोसो र चप्पलको माला लगाएको बाणगंगा नगरपालिकाका नगर सेक्रेटरी शेरमानले बताउनुभयो । विक्रान्तलाई पार्टीले २०७६ साल […]

Abc (Sanchar)  वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने निर्णय गरे सँगै नेपालगन्ज उपमहानगरपालिकामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ०२ कै वडा सदस्य आशा बिष्ट ले वडाअध्यक्षमा उम्मेदवारी दिने भएका छन ।नेपालगन्ज उपमहानगरपालिकाकै उत्कृष्ट विकास वडा समेत भएको र अब वडानै विकास प्रेमि बनाउने उदेश्यले आफ्नो उम्मेदवारी दिने मनसाय भएको बताए ।मैले वडाअध्यक्ष को उम्मेद्वारका लागि […]

(ABC-Sanchar) दाङ । घोराही लमही सडकखण्डको कुईरेपानी लमही सडकखण्ड अन्र्तगत मोड सुधार गर्नुपर्ने भएकाले फागुन २२ गतेदेखी ३० गते सम्म बेलुका ७ बजेदेखी विहान ४ बजेसम्म पुर्ण रुपमा बन्द हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । सवारी आवगमन पुर्ण रुपमा बन्द गरेर निर्माण कार्य गर्नुपर्ने भएको डिभिजन प्रमुख ईन्जिनियर रामपुकार जयसवालले जानकारी दिए ।

(ABC-Sanchar) काठमाडौं । बिहिबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा देशभर सार्वजनिक बिदा दिइएको सुचना अधिकारी बसन्त भट्टराईले जानकारी दिनुभएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले एक विज्ञप्ती जारी गर्दै बिहिबार बिदा दिने निर्णय गरेको हो । सुचना अधिकारी भट्टराइका अनुसार, नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको हो ।

(ABC-Sanchar) बाँके । बाँकेको राप्तीसोनारीबाट मान्छे खाने नरभक्षि बाघ नियन्त्रणमा आएको छ । वन डिभिजन कार्यालय बाँकेका प्रमुख दाधिराम काँडेलका अनुसार, राप्तीसोनारी गाउँपालिका वडा नं.६ स्थित रहेको समुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रण्मा आएको बाघलाई खोरमा लैजाने तयारी गरिएको प्रमुख काँडेलले बताए। पछिल्लो समय राप्तीसोनारीमा बाघ मान्छे माथि पटक पटक आक्रमण गरि घाइते बनाउनुका […]

ABC (क्राईमबिट) बाँके । ईलाका प्रहरी कार्यालय बनकट्टी (क) बाँकेबाट खटिएको प्रहरी टोलिले अटोमेटिक पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा, बाँके जिल्लाको नेपालगंज उप-महानगरपालिका वडा नं. १२ को २८ वर्षिय दीपेन्द्र अधिकारी, सोही ठाउँको वडा नंं १८ बस्ने २२ वर्षिय शुसान्त केसी र जिल्ला कैलाली लम्कीदुहा नगरपालिका वडा नं. ३ बस्ने […]

(ABC-Sanchar) काठमाडौँ । साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ । महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश […]

error: Content is protected !!