१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

चन्द्रागिरिमा हिउँ खेल्न गएका ५ जना महिला तथा बालबालिकाको उद्धार

ABC (क्राईमबिट) काठमाडौं । चन्द्रागिरिमा हिउँ खेलेर फर्किँदा हराएका ५ जना महिला तथा बालबालिकाको चन्द्रागिरी जंगलबाट गएराति प्रहरीले उद्धार गरेको छ । चन्द्रागिरी डाँडामा सोमबार हिउँ खेल्न गएका चन्द्रागिरी नगरपालिका-६ महादेवस्थान बस्ने एकै परिवारका २३ वर्षीया रिता गुरुङ, १५ वर्षीया सौभाग्य गुरुङ, १३ वर्षीय सहज गुरुङ, ११ वर्षीया जेनिसा गुरुङ र ७ वर्षीय एरविन गुरुङको […]

(ABC-Sanchar) क्यानाडा । ट्रक चालकहरूको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिवन्धात्मक व्यवस्थाकाविरुद्धमा ट्रक चालकहरुले केही दिनदेखि राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन् । ओटावाका नगरप्रमुख जीम वाट्सनले राजधानी सहर नियन्त्रणबाहिर गएकाले नियन्त्रणमा राख्नका लागि संकटकाल घोषणा गरिएको जानकारी दिएका […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा ३ हजार भन्दा धेरै हवल्दारहरूको सरुवा भएको छ। प्रहरीको मानवश्रोत एवं प्रशासन विभागले सोमबार ३ हजार १ सय ५६ जना हवल्दारको सरुवा गरेको जनाएको छ। फागुन महिनादेखिको तलव सरुवा भएकै स्थानबाट बुझ्ने गरी सरुवा गरिएको सूचनामा जनाइएको छ।

(ABC-Sanchar) काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ बैशाख ३० मा ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगले जेठ ५ गतेदेखि स्थानीय तहका सबै जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै जेठ ४ गते एकै चरणमा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो। सरकारले भने मतगणना गरी नयाँ जनप्रतिनिधि आउन लाग्ने समयलाई […]

ABC (क्राईमबिट) बर्दिया । जिल्ला बर्दिया बारबर्दिया नगरपालिका ०२ बस्ने विशाल थापा, सोही ठाउँको बिक्रम विश्वकर्मा, सुरेन्द्र बि.क.,सागर परियार पक्राउ परेका छन । गत कार्तिक ५ गते राती बर्दियाको बारबर्दिया नगरपालिका –०३ बस्ने महेश चौधरीको घरबाटै भे.७ प. ६६२५ नं. को कालो रङ्गको १०२ सि.सि. को प्लाटिना मोटरसाईकल चोरी भएको थियो । मोटरसाइकल चोरी भएको […]

ABC (क्राईमबिट) बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१५ स्थित भारतबाट भन्सार छली ल्याएको लत्ता कपडा, धाराको सामान लगायतका विभिन्न सामानहरु कुल जम्मा अन्दाजी मुल्य १,३३,७६०।– (एक लाख तेत्तिस हजार सात सय साठी) रुपैया बराबरको सामान बरामद बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले बरामदका सामान थप आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको छ […]

(महेन्द्र सिंह) बाँके । वडा प्रहरी कार्यालय नेपालगन्जबाट प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको कमान्डमा गएको टोलीले आज बिहान जानकी गाउँपालिका २ नेवाजीगाउँ हुँदै अवैधरुपमा नेपालगन्ज भित्र्याइएका ३ सय वटा कुखुरा ( ५ क्विन्टल ) र तीन वटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । जिल्ला प्रहरी बाँकेका अनुसार बरामद गरिएका २ लाख […]

(सागर थापा) दाङ । पूर्वी रूकुमको चुनावाङका दलबहादुर विकलाई आठ किलो चरेससहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको अब्बल अनुसन्धान पछी दाङ प्रहरीले ठुलो परिणाम चरेससहित २ जना पक्राउ गरेको छ । चरेसको कारोबार भइरहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सिबिल प्रहरी टाेलिले बिकलाई पक्राउ […]

ABC (क्राईमबिट) सुर्खेत । वीरेन्द्रनगर २ खोलीगाउँमा आफ्नै आमालाई कुटपिटबाट हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सन्ताउन्न वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो । रमेशले आमालाई शनिबार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएको र आइतबार मृत्यु […]

ABC (क्राईमबिट) काठमाडौं । आगामी वैशाख-जेठभित्र स्थानीय निर्वाचन गर्न सत्ता गठबन्धनमाथि दबाब बढिरहेको छ । गठबन्धनको निर्णय पश्चात जेठ महिनाभित्र निर्वाचन हुने पक्कापक्की जस्तै देखिएको छ । पहिलो घेरामा रहेर निर्वाचनको मुख्य सुरक्षा जिम्मेवारी पाउने हालका प्रहरी महानिरीक्षक थापा क्षेत्रीको कार्यकाल आगामी वैशाखमा सकिने भएकाले त्यसपछि बन्ने महानिरीक्षकले नै तिनै तहको चुनाव गराउने लगभग पक्कापक्की […]

error: Content is protected !!