ABC (क्राईमबिट) कपिलवस्तु । सीमा क्षेत्रबाट भारततर्फ निकासी गर्न लागेको पाँच टन अवैध केराउ प्रहरीले बरामद गरेको छ । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत यशोधरा गाउँपालिका–७ सीमा नजिकबाट ट्रकमा अवैध रुपमा भारततर्फ लाने तयारी गरिएको अवस्थामा ५ लाख बराबरको पाँच टन केराउ, प्रहरी चौकी मर्यादपुरबाट खटिएको टोलीले बरामद गरेको हो । यस्तै ट्रक चालक भारत सिद्धार्थनगर […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा एआइजी बढुवाको अन्तिम तयारी भइरहँदा डिआइजी बढुवामा अझै धेरै प्रतिस्पर्धी हुने देखिएको छ । थोरै सिट तर बढुवाका बलिया प्रतिस्पर्धी धेरै हुँदा डिआइजी बढुवा पेचिलो बनेको हो । आकांक्षीका दौडधुपले एआइजीमा जस्तै डिआइजीमा पनि दरबन्दी थप हुने सम्भावना देखिएको छ । एआइजीका तीन दरबन्दी मात्र थप हुँदा डिआजीमा पनि […]
ABC (क्राईमबिट) काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा युएईमा अलपत्र परेका आठ जना नेपाली युवालाई उद्धार गरिएको छ । काठमाडौँको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा युएई गई अलपत्र परेका आठ जनालाई उद्धार गरी नेपाल ल्याइएको हो । मन्त्री श्रेष्ठले अलपत्र परेका नेपाली युवाहरुलाई तत्काल उद्धार गर्न चेतावनी दिएपछि सोही […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाको बुट खरिदमा करिब चार करोड हिनामिना भएको भेटिएको स्रोतले बताएको छ । टेण्डरमा नवौं नम्बरमा परेको र धेरै रकम कबोल गर्ने कम्पनीलाई सेटिङका आधारमा बुट खरिदको जिम्मा दिइएको छ । ५२ हजार जोर छालाको कालो जुत्ता खरिदमा अनियमितता भएको हो । महंगो रकम कबोल गर्ने ललितपुरको कर्माचार्य बिजनेश ट्रेडर्सलाई […]
ABC (क्राईमबिट) काठमाडौं । इच्छाराज तामाङका कारण सिभिल बैंकसमेत समस्यामा परेको छ । तामाङले बैंकको तीन करोड भन्दा धेरै ऋण डुबाएका छन् । तर, यस विषयमा कतै छानबिन भएको छैन । सिभिल सहकारीमा भएको अनियमितताको धक्का सिभिल बैंकसम्म पुगेको हो । सिभिल बैंकको ७० प्रतिशत लगानी गरेको सिभिल क्यापिटलले ११ करोड रुपैयाँ सहकारीमा राखेको थियो […]
ABC (क्राईमबिट) काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार चन्द्रपुर नगरपालिका-७ रौतहटका अलिअक्तर मन्सुर र सोही स्थानका आकाश चौधरीलाई पक्राउ गरिएको हो । साथै उनीहरूको साथबाट एक थान रिक्सा, एउटा टिभी र फलामको सेफसमेत बरामद गरिएको प्रहरीले जनाएको । साथै यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।
ABC (क्राईमबिट) बाँके । डुडुवा गाउँपालिका वडा नं.१ हजरथ सामुदायिक वनबाट अवैध काठ बरामद गरिएको छ । सामुदायिक वनबाट ५०.१० क्यूफिट सालको काठ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरी चौकी खडैचा, सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी र नेपालगंज सवभिजन वन कार्यालयका कर्मचारी बाँकेबाट खटिएको संयुक्त टोलीले गस्ति गर्ने क्रममा बेवारिसे अवस्थामा फेला परि […]
(ABC-Sanchar) काठमाडौं । मंगलबार हेटौंडा पुगेका थापाले पत्रकार सम्मेलन गरी आफूले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्।राप्रपा निबर्तमान अध्यक्ष एबं पुर्ब उपप्रधानमन्त्री कमल थापाले गृह नगर हेटौंडामा आज आयोजित पत्रकार सम्मेलन मार्फत राप्रपाबाट अलग हुने निर्णय गर्नुभएको छ ।
ABC (क्राईमबिट) काठमाडौं । सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै नेपाल प्रहरीले सुरक्षा रणनीतिको गृहकार्य सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको हो । यही माघ १९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि तयार रहन र सुरक्षा योजना […]
ABC (क्राईमबिट) बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.२५ को मोहमद अली १९ ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसाहित पक्राउ परेका छन । सोमबार साढे ५ बजे नेपालगन्ज ८ जालाहान पुरुवा स्थित शंका लागि चेकजाँच गर्दा अलीको साथबाट ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरी थप आवश्यक अनुसन्धान अघि […]