१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

शहीद नगरपालिका अधिकृतमाथि स्थानीय युवाद्वारा हातपात

(ABC-Sanchar) धनुषा । शहीदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादवमाथि आइतबार स्थानीय युवाहरूको एक समूहले हातपात गरेका छन् । प्रदेश २–०२१–झ ००६७८ नम्बरको गाडीमा सवार भएर शहीदनगर नगरपालिकाको कार्यालय तर्फ जाँदै गर्दा स्थानीय केही युवाको एक समूहले प्रमुख प्रशासकीय अधिकृत यादवमाथि हातपात गरेका हुन् । नगरपालिकाको विभिन्न योजनाहरूमा भएको भ्रष्टाचारमा प्रशासकीय अधिकृतको समेत संलग्नता रहेको […]

ABC (क्राईमबिट) सिरहा । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाको नेतृत्वमा खटेको प्रहरी टोलीले सिरहाबाट नक्कली इन्सपेक्टरलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो । झापाको गौरादह नगरपालिका वडा नम्बर १ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ४ मण्डिखाटार बस्दै आएका ३२ वर्षीय अशिम गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी […]

(सर्मिला बोगटी) धनगढी । पछिल्लो २४ घण्टामा १ हजार ६४ नमुना परीक्षण गर्दा थप ६५ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। निर्देशनालयका अनुसार १ हजार ५८ जनाको एन्टिजेन र ६ जनाको पीसीआर परीक्षण गरिएकोमा थप ६५ जनामा संक्रमण पुष्टि भएको हो। आज संक्रमण पुष्टि भएकामध्ये १८ जना आज नै भारतबाट फर्केका नागरिक हुन्।

(ABC-Sanchar) चितवन । राष्ट्रिय निकुञ्ज चितवन हुँदै बग्ने राप्ती नदीको खैरहनीस्थित जनकपुरघाटमा आज २० वटा गोही छाडिएको छ। १९ वटा पोथी र एउटा भाले गोही छाडिएको हो।चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही आज छाडिएको हो। प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार संरक्षणमा लागेका विभिन्न सङ्घसंस्थाका व्यक्तिहरुको उपस्थितिमा […]

(ABC-Sanchar) काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीको व्यवस्थापनका लागि आगामी साता युएई जाने भएका छन्। वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीसामा युएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ युएई जान लागेका हुन्। नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको […]

ABC (क्राईमबिट) काठमाडौं । कोभिड-१९ को कारण स्थगित भएको प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवान (प्राविधिक) को लिखित परीक्षाको मिति तोकिएको छ । लोकसेवा आयोगले नेपाल प्रहरीको २०७८/ असोज २२ गते प्रकाशित विज्ञापन अनुसार प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवान (प्राविधिक) तर्फका विभिन्न पदहरूको लिखित परीक्षाको मिति सार्वजनिक गरेको हो ।

(ABC-Sanchar) काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली सोमबारबाट खारेज गर्न सिफारिस गरेको छ। सीसीएमसीको आज बसेको बैठकले जोरबिजोर प्रणाली खारेज गर्न सरकारलाई सिफारिस गरेको हो।‘आज बसेको सीसीएमसीको बैठकले सात वटा निर्णण गरेको छ,’ सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले भनिन्, ‘भोलीबाट जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारस गरेका छौं।’ […]

ABC (क्राईमबिट) दाङ । तुलसीपुर आँफु अपहरणमा परेको नाटक गर्ने सल्यानका एक ब्यक्ति तुलसीपुरमा पक्राउ परेका छन् । सल्यानको कालिमाटी गाउँपालिका वडा नं. ४ का ४० बर्षीय खिमबहादुर वली पक्राउ परेका छन् । कालीमाटीस्थित एक मन्दिरका कर्मचारी वलीले तुलसीपुर बजारको एकान्त होटेलमा मदिरा र खाना खाएपछि आँफु अपहरणमा परेको भनेर आफ्ना साथीहरुलाई झुटो खवर प्रहरीलाई […]

ABC (क्राईमबिट) बाँके । नेपालगञ्ज धम्बोजीका २१ वर्षीय हिमलाल बुढालाई नेपालगञ्जबाट अपहरण गरी कोहलपुर लगेर बन्धक बनाई हत्या गरी फरार भएका शौभाग्य मल्ललाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले मल्ललाई गोरखाबाट पक्राउ गरिएको जानकारी दिए । २०६७ साल माघ ३ गते ४ जना मिलेर हिमलाललाई […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो । प्रहरीले सोही सालको जेठ २ गते दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित काठमाडौंबाट ६ जना, असोज २३ गते काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँबराबरको नक्कली नोटसहित १ जना, असोज २६ गते रत्नपार्कबाट […]

error: Content is protected !!