(तेज वली) दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बेलझुण्डीस्थित योगी आदित्यनाथ फाउन्डेसन केन्द्रमा राखिएका दर्जन बढी गाईहरु एकै दिन मरेका छन् । शुक्रबार १४ गाई र शनिबार थप एउटा गाई गरि दुई दिनको अबधिमा १५ वटा गाई मरेको पाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । प्रजिअ रेग्मीसहितका अधिकारीहरु गाई मरेको खवरपछि आइतबार […]
ABC (क्राईमबिट) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । न्यूरोड चोकमा रहेको कोहलपुर हाम्रो खाजाघर, न्यूरोडकै नांगलो रेष्टुरेन्ट एण्ड बार र पीपल चौतारामा रहेको लक्ष्मी नारायण स्टोर्स एण्ड महालक्ष्मी सेलमा चोरी गर्ने उनीहरुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । चोरीको खबर पाउनेबित्तिकै अनुसन्धनमा जुटेको प्रहरीले आइतबार बिहान सवा एघार बजेतिर कोहलपुरकै […]
ABC (क्राईमबिट) बाँके । कोहलपुरमा गुल्मी घर भएका दिपक नेपाल झुण्डिएको अवस्थामा फेला परेका हुन । नेपाल आइतबार विहान झुण्डिएको अवस्थामा फेला परेको कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालले बताए । यस घटना सम्बन्धमा थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।
ABC (क्राईमबिट) दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ भ्युडरस्थित खाली गोठबाट आइतबार बिहान करिब ५ बजेतिर सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । उनका अनुसार ती व्यक्तिहरुले मादक पदार्थ सेवन गरी पेस्टोल आकारको आगो बाल्ने लाइटरसहित धारिलो हतियार राखी स्थानीयलाई त्रसित पारेको भन्ने सूचनाको आधारमा […]
(सागर थापा) दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा जंगबहादुर चौधरीले नेतृत्व गरेको संयुक्त लोकतान्त्रिक प्यानल बिजयी भएको छ । अघिल्लो निर्वाचनमा पनि नेपाली काङ्ग्रेसबाट कोषाध्यक्ष पदमा चौधरी लोकप्रिय मत ल्याएर निर्वाचित भएका थिए । ९ जना कार्यसमितिका लागि खानेपानी संस्थाको शनिबार मतदान भएको थियो । शुरूवाति चरणमै संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवारहरुले अग्रता […]
(ABC-Sanchar) काठमाडौं । बलिउडकी गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बनेको छ । केही दिनयता स्वास्थ्यमा सुधार देखिए पनि अहिले पुनः समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । समाचारअनुसार उनको मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. प्रतीत समदानीले गायिकाको स्वास्थ्य अवस्था पुनः बिग्रिएको पुष्टि गरेका छन् । ‘उहाँको […]
(ABC-Sanchar) जनकपुर । इनर्वा स्टेशनमा राखिएको नेपाली रेल गुडाइने भएको हो। यद्यपी तत्काल रेलमा सर्वसाधारणले यात्रा गर्न भने पाउने छैनन्। नेपाल रेल्वे कम्पनीले दिएको जानकारीअनुसार फागुन १ गतेदेखि दैनिक एक पटक रेल गुडाइने छ। जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म दैनिक रेल गुडाइने कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताएका हुुन्।
(ABC-Sanchar) काठमाडौं । सरकारले कारोनाविरुद्धको खोप सबै नागरिकको पहुँचमा पुर्याउनका लागि खोप कार्ड नभएकाहरूलाई सार्वजनिक सेवा नदिने नीति लिएको स्पष्टीकरण दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले कोभिडविरुद्धको खोप लिन नागरिक नआउने क्रम बढेपछि सरकारले उनीहरूलाई खोपको दायरामा ल्याउन यस्तो नीति लिनु परेको बताइन् । प्रवक्ता मिश्रले यस्तो नीति लिएपछि कोभिडविरुद्धको […]
ABC (क्राईमबिट) पर्सा । पछिल्लो समय मोटरसाइकल चोरीका घटनामा वृद्ध भएपछि प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्लो एक महिनामा दर्जनभन्दा बढी मोटरसाइकल चोरलाई नियन्त्रणमा लिएको छ । पर्सा जिल्लाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतको निर्देशनमा प्रहरीले अभियान सञ्चालन गरेर मोटरसाइकल चोरहरुलाई नियन्त्रणमा लिन थालेको हो । प्रहरीले जिल्लाको सदरमुकाम वीरगञ्जमा […]
(महेन्द्र सिंह) बाँके । लुम्बिनी प्रदेशका बन मन्त्री सुरेन्द्र हमाल संग गरिएको कुराकानी यस्तो छ । दाइ यो त क्यान्सर हो ।’ लखनउको आरएमएल ल्याबका डा पुनित मल्होत्राको रिपोर्ट ओल्टाइपल्टाइ हेरेपछि डा संकेत रिसालले भने । सधैंं हँसिमजाक गरिरहने रिसालको अनुहार एकाएक फेरिएको देखेरै म झस्किसकेको थिएँ । अलि अघिसम्म ‘पहलमानलाई कुन रोगले छुन सक्छ […]