१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

समाचार

बाँकेमा गुणस्तर धान नहुँदा २ महिनामा १६ सय क्वीन्टल धान मात्र आयात

(ABC-Sanchar) बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जले गुणस्तरीय धान नपाउँदा २ महिनाको अवधिमा १६ सय क्वीन्टल धान मात्र खरिद गरेको छ । कम्पनीका कार्यालय प्रमुख रामबहादुर विष्टका अनुसार यो वर्ष २५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य छ । मंगलबारसम्म एक हजार छ सय ७ क्वीन्टल धान मात्र खरिद गरिएको छ । […]

(ABC-Sanchar) बाँके । भारतको उत्तराखण्डमा १४ फेब्रुअरीमा हुने विधान सभा चुनावका लागि नेपाल–भारत सीमा–नाका करिब ६० घण्टा बन्द हुने भएको छ। चुनावलाई लक्षित गरी २९ माघ बेलुका ५ बजेदेखि ३ फागुन बिहान ७ बजेसम्म सीमानाका बन्द हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। १ र २ फागुनमा पूर्ण रुपमा सीमानाका बन्द हुने उनको भनाइ […]

 (ABC-Sanchar) मुगु । सोरु गाउँपालिकाले सम्झौताअनुसार अन्तिम किस्ताको रकम ५० लाख नदिएको भन्दै जलप रवि चक्र जेभीले मंगलबारदेखि तारापानी सिप जोड्ने मुगु कर्णाली नदीको पुल बन्द गरेको छ । बेलिब्रिज बन्द गरेपछि सवारीसाधन रोकिएका छन् । बेलिब्रिज निर्माण पूरा भएको एक बर्षसम्म पनि गाउँपालिकाले अन्तिम किस्ता रकम भुक्तानि नदिएपछि पुल बन्द गर्नु पर्ने अवस्था आएको […]

(ABC-Sanchar) काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए। स्थानीय तहको चुनावलाई ध्यान […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीका डीआईजीद्वय मन्दीप श्रेष्ठ र खड्ग राईले डीआईजीको चार वर्षे पदावधिका कारण बुधबार (आज) राति १२ बजेपछि अनिवार्य अवकाश पाउने भएका हुन् । डीआईजी श्रेष्ठ हाल सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका छन् भने राई सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहेका छन् । श्रेष्ठ र राईको पनि कार्यकाल गत वर्ष नै […]

ABC (क्राईमबिट) काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३ जना एआईजीको दरबन्दी थप्ने निर्णय गरेको छ। गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसारले सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरीमा ३ एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो। अर्थमन्त्रालयले नेपाल प्रहरीमा ३ जना एआईजीको दरबन्दी थपका लागी यसअघि नै स्विकृती दिइसकेको छ। नेपाल प्रहरीका डीआईजीबाट एआइजीमा बढुवा गर्न आज गृह मन्त्रालय […]

ABC (क्राईमबिट) काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३ जना एआईजीको दरबन्दी थप्ने निर्णय गरेको छ। गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसारले सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरीमा ३ एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो। अर्थमन्त्रालयले नेपाल प्रहरीमा ३ जना एआईजीको दरबन्दी थपका लागी यसअघि नै स्विकृती दिइसकेको छ। नेपाल प्रहरीका डीआईजीबाट एआइजीमा बढुवा गर्न आज गृह मन्त्रालय […]

ABC (क्राईमबिट) काठमाडौं । नुवाकोट ककनी गाउँपालिका-३ चाउथेका नवराज ढुंगाना छन्। उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले मंगलबार काठमाडौंको बाइपासबाट पक्राउ गरेको हो। उनलाई बालाजु वृत्तमा राखी अनुसन्धान भइरहेको डिएसपी गौतम मिश्रले जानकारी दिए।

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बललाई सरकारले सीमा सुरक्षा डेडिकेटेड फौजका रुपमा खटाई अन्य केही महत्वपूर्ण जिम्मेवारी थप्ने तयारी गरेको छ। गृह मन्त्रालयले रेल्वे सुरक्षादेखि आतंकवादसम्बन्धि गतिविधि रोकथामसम्मका काममा सशस्त्रलाई खटाउन लागेको छ। गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘गृह प्रशासन सुधार कार्ययोजना २०७८’मा सशस्त्र प्रहरीलाई थप जिम्मेवारी दिने उल्लेख छ। कार्ययोजनामा सशस्त्र प्रहरीमा रेल्वे […]

ABC (क्राईमबिट) बाँके । सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३० गण हेडक्बाटर बागेश्वरी बाँकेले अवैध चाँदी बरामद गरेको छ । नेपालगञ्ज-१६ चौलिका चोकबाट लुकाईछिपाई ल्याउँदै गरेको पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चाँदी बरामद गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको एक भारतीय मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ५ किलो ७८५ ग्राम (ढिक्का […]

error: Content is protected !!