(ABC-Sanchar) बाँके । कोरोना भाइरस संक्रमण फैलिएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका कार्यालय बन्द भएको छ । गाउँपालिका र महालेखा परिक्षकको कार्यालयमा कार्यरत २४ जना कर्मचारीको कोभिड ‘एन्टिजिन’ परिक्षण गर्दा १२ जनालाई भाइरस संक्रमण पुष्टि भएको छ । कर्मचारीलाई कोरोना संक्रमण भएपछि गाउँपालिकाले अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द गरेको पालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । […]
(ABC-Sanchar) बाँके । जुन परीक्षणको ६४.९ प्रतिशत हो । यसमा बाँकेका ८६ जना छन् । बाँकेमा अब सक्रिय संक्रमितको संख्या ८८८ पुगेको छ । भेरी अस्पताल ल्याब, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याबमा पछिल्लो २४ घण्टामा १९४ नमुना परीक्षण गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए । भेरीमा ११४ नमुना […]
(ABC-Sanchar) धनगढी । सुदुरपश्चिम प्रदेश मन्त्रीका एक पिएसओ मृत अवस्थामा फेला परेका छन् । प्रदेश सरकारकी आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पिएसओ प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै घरमा मृत भेटिएका हुन। घरका अन्य सस्यस्यहरु बिहेमा गएकोबेला उनी धनगढी स्थित गुरुद्वारामार्गमा आफ्नै घरमै हिटर बालेका सुतेका थिए। परिवारका सदस्यहरु घर पुगेर ढोका ढकढकाउँदा मृत भेटिएको […]
ABC (क्राईमबिट) दाङ । घोराही कारागारबाट भागेको एक महिनापछि पक्राउ परेका कैदी यमराज परियारलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका परियार गत पुस ८ गते भागेका थिए। प्रहरीले उनलाई भारतको पन्जाबबाट पक्राउ गरेर कारागार प्रशासनले बुधबार अदालतमा बुझाएको थियो। दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले कैदी […]
ABC (क्राईमबिट) काठमाडौँ । जिल्ला अदालत काठमाडौंले सामूहिक बलात्कार आरोपित नौ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । गत पुस १२ र १३ मा काठमाडौं–२६ गोंगबु मित्रनगरस्थित गेस्टहाउसमा लगेर ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई अदालतले बुधबार थुनामा राख्ने आदेश दिएको हो । सामूहिक बलात्कारको आरोपमा प्रहरीले मुगु छायानाथ रारा नगरपालिका–१० झाकोटका […]
(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेशमा बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।गठबन्धनमा नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्माले ४ हजार ३ सय ७४, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरेले ४ हजार ३ सय ६५ र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्माले ४ हजार ३ सय ४४ मत ल्याएर विजयी भएका हुन। […]
ABC (क्राईमबिट) बाँके । भारत तस्करी भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्नेक्रममा ई-रिक्सासहित सुपारी बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका- १० बाट बुधबार पाँच बोरि सुपारी बरामद गरेको हो । ई-रिक्साको डिक्कि र हुडमा लुकाई छिपाई लैजादै गरेको अन्दाजी ९६ हजार रुपैया बराबरको उक्त सपारी रहेको प्रहरीले […]
(ABC-Sanchar) दाङ । नेपालमा उत्पादन तथा वितरण भइरहेका सिमेन्टहरुका गुणस्तरका बारेमा बेलाबेलामा बहस र विवादहरु आउने गर्दछन् । कहिले कतै पुलहरु भाँचिएका र भत्किएका समाचारहरु आउँछन् भने कहिले घरका ढलान नै खसेर मानवीय तथा भौतिक क्षति भएका समचारहरु आउँछन् । यसैबीच दाङमा उत्पादन तथा वितरण भइरहेको सगरमाथा सिमेन्टको पनि यस्तै समस्याहरु सतहमा आएका छन् । […]
ABC (क्राईमबिट) पर्सा । भारत तर्फ बेचबिखनका लागि लगिरहेको अवस्थामा वीरगञ्जको शंकराचार्य गेट नजिकैबाट एकजना बालिकालाई उद्धार गरिएको छ । पर्सा प्रहरीले माइती नेपाल संस्थासँगको सहकार्यमा भारततर्फ बेचबिखनका लागि लागिरहेको अवस्थामा १४ वर्षीय बालिकाको उद्धार गरेको हो । बालिकालाई भारत तर्फ लगिरहेका पुरुषलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । अर्घाखाँची गइरहेको भनेर भारततर्फ लैजान खोजिरहेको […]
(ABC-Sanchar) बाँके । मुस्लिम पत्रकार क्लबले नेपालगञ्जमा आयोजना गरेको जन्मोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका संरक्षक, नेकपा एमालेका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघमा पुर्व केन्द्रिय सदस्य मोहम्मद हारुन कादरीले बरिष्ठ पत्रकार सेराज खानलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै भन्नुभयो, मुस्लिम पत्रकार क्लबले नेपाली समुदायमा उत्साहको संचार गर्न योग्य बन्न जरुरी रहेको बताउदै भन्नुभयो ‘सकारात्मक पत्रकारिता मार्फत […]