१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

दाङ प्रहरीकाे ठुलो सफलता घोराही कारागारबाट फरार कैदी नाइके यमराज परियार पक्राउ

(सागर थापा) दाङ । घोराही कारागारबाट फरार कैदी नाईकेलाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ  । घोराही कारागारबाट उपचारको बाहाना रची फरार भएका कैदी नाईके राजपुर गाउँपालीका ३ बस्ने २९ वर्षीय यमराज परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छ्न । कर्तव्य ज्यान […]

(महेन्द्र सिंह) नेपालगन्ज  । घोराही कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस ८ गते अपराह्न उपचारको बहानामा प्रहरीकै मिलेमतोमा फरार भएका यामराज परियारलाई दाङ प्रहरीले भारतको राजधानी नयाँदिल्लीबाट माघ ९ गते पक्राउ गरेको हो । परियारलाई प्रहरीले पक्राउ गरी दाङ ल्याएको छ । परियार कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका व्यक्ति […]

(ABC-Sanchar) काठमाडौं । हिमालय एयरलाइन्सले नेपालमा आइ.एस.ओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको छ । एयरलाइन्सलाई स्तरीय व्यवस्थापन प्रणाली आइ.एस.ओ का मापदण्ड अनुरूप भएको प्रमाणीकरण गर्दै गत पुस १४ गते प्रदान गरिएको थियो । आइ.एस.ओ ९००१ः२०१५ प्रमाण–पत्र नं 120057/A/0001/UK/En ​ संयुक्त अधिराज्यस्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिस’ द्वारा हिमालय एयरलाइन्सलाई प्रदान गरिएको हो […]

(ABC-Sanchar) काठमाडौं । दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ । जोहेनस्वर्गबाट उडेको सो विमान एक पटक केन्याको राजधानी नाइरोबीमा रोकिएको अनुमान गरिएको छ । तसर्थ, पाङ्ग्रामा लुकेका व्यक्ति केन्या वा दक्षिण अफ्रिकामध्ये एक देशका […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) नक्सालले एक सुचना जारी गर्दै सम्पर्कविहीन बनेका १३ प्रहरीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ । सोमबार प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिर भएकाहरुको नामावली सार्वजनिक गरेको छ । उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन पनि भनेको छ । सूचनामा उनीहरुलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गरिएको छ । […]

(महेन्द्र सिंह) दाङ । घोराही कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस ८ गते अपराह्न उपचारको बहानामा प्रहरीकै मिलेमतोमा फरार भएका यामराज परियारलाई दाङ प्रहरीले भारतको राजधानी नयाँदिल्लीबाट माघ ९ गते पक्राउ गरेको हो । परियारलाई प्रहरीले पक्राउ गरी दाङ ल्याएको छ । परियार कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका व्यक्ति […]

(सागर थापा) दाङ । निरन्तर लागेको बाक्लो हुस्सु र चिसोका कारण दाङको जनजीवन प्रभावित बनेको छ। बद्दो चिसो र बाक्लो हुस्सुको कारण यस क्षेत्रका नागरिक मारमा परेको छन्। निरन्तर लागेको बाक्लो हुस्सु र सितलहरका कारण यस क्षेत्रका नागरिक मारमा परेका छन्। निरन्तर लागेको बाक्लो हुस्सु र सितलहरका कारण सर्वसाधारणको चहलपहल दैनिकी प्रभावित बन्नुका साथै सडकमा […]

ABC (क्राईमबिट) काठमाडौं । माघ १२ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताका कारण नेपाल प्रहरीका ६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवा प्रक्रिया लम्बिएको छ । प्रहरी प्रवक्ता एसएसपी विष्णकुमार केसीका अनुसार १२ माघसम्म आचारसंहिता लागू भएकाले सरुवा बढुवा प्रक्रिया रोकिएको र राष्ट्रियसभाको निर्वाचनलगत्तै फेरी बढुवा प्रक्रिया सुरु गरिने उनले बताए […]

(ABC-Sanchar) काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ। बैंकले आज एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबारमा संलग्नहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो। ‘नेपालमा विदेशी विनियम वा मुद्राका रुपमा भर्चुअल करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा भर्चुअल […]

ABC (क्राईमबिट) चितवन। पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको छ। आज दिउँसो करिब ३ः३० बजे गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार, अन्दाजी ८र१० वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको हो । घटनास्थलतर्फ निकुञ्जको प्राविधिकसहितको टोली पठाइएको उहाँले जानकारी दिए। […]

error: Content is protected !!