१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

बर्दियाको घरहरुमा चोरी गर्ने दाङका १ युवक दाङ प्रहरीको सहयोगमा पक्राउ

ABC (क्राईमबिट) दाङ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.-१२ टरिगाउँ बस्ने वर्ष २३ का नरेन्द्र परियार हुन्। परियारले बर्दियाको बाँसगढी नगरपालिका वडा नं.-२ अच्छरियाका तीन घरबाट सुन र चाँदीका गरगहनासमहि नगद रु १ लाख २५ हजार चोरी गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए। उनका अनुसार चारी अरोपमा […]

ABC (क्राईमबिट) जनकपुर । नेपाल रेल्वे कम्पनीले पुराना कर्मचारीलाई अनाहकमा निकालेको भन्दै रेल्वे कर्मचारी संघर्ष समितिले तालाबन्दी गरेको छ । उनीहरुले शुक्रबार जनकपुरधामस्थित रेल्वे स्टेशनमा रहेको नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन् । दुई साता अघिदेखि आन्दोलनमा उत्रिएका पुराना कर्मचारीले बिहीबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । संघर्ष समितिमा आवद्ध दिलिप साहले विगत […]

ABC (क्राईमबिट) काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका विष्णुबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। बाजुरा घर भई काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका ४४ वर्षीय कार्कीलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो। उच्च अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा कैद र जरिवाना दुवै सजाय सुनाएको छ। प्रहरीका अनुसार अदालतले गत २०७७ माघ ६ गतेको फैसलाले बैंकिङ […]

(ABC-Sanchar) काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिक यातायातका साधानमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको छ । जोरबिजोर प्रणालीका कारण सार्वजनिक यातायातका साधनमा भिड बढ्दा जोखिम झनै बढेको भन्दै सीसीएमसीसीले ट्याक्सी र निजी बाहेकका सबै सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । सीसीएमसीसीले निर्णय गरेर मन्त्रिपरिषदलाई फिारिस गरेको छ । […]

ABC (क्राईमबिट) काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सिनेमा हल, डान्सबार, दोहोरी, नाचघरजस्ता भिड हुने क्षेत्रलाई माघ मसान्तसम्म सञ्चालनमा रोक लगाउन सिफारिस गरेको छ । यसअघि माघ १५ गतेसम्म यी क्षेत्रहरूलाई बन्द गरिएकोमा संक्रमणको जोखिम कायमै रहेकाले माघ मसान्तसम्म रोक लगाउन सिफारिस गरिएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

(ABC-Sanchar) बाँके । कर्मचारीमा कोरोना देखिएपछि भुमि सुधार तथा मालपोत कार्यालय बाँकेमा आन्तरिक प्रशासनिक बाहेक सबै सेवाहरु बन्द गरिएको छ । प्रुमख मालपोत अधिकृत छविलाल नेपालीद्वार हस्ताक्षरित सुचनामा माघ १६ गते देखी २१ गतेसम्म भुमि सुधार तथा मालपोत कार्यालय बन्द रहने जनाइएको छ । प्रमुख अधिकृतका अनुसार,प्रमुख मालपोत अधिकृत लगायत अन्य केही कर्मचारीहरुमा समेत मिल्दोजुल्दो […]

(ABC-Sanchar) काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसीसीले यस अघि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो निर्णयअनुसार तोकिएको मिति सकिनुभन्दा एक दिन अगाडि शुक्रबार बसेको सीसीएमसीसीको बैठकले १५ दिन समय थप गर्दै माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको […]

ABC (क्राईमबिट) महोत्तरी । सशस्त्र प्रहरीले करिब १६० किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका-४ बस्ने गणेश चौधरी रहेका छन् । बिहिबार साँझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता वाहिनी र जलेश्वर बिओपीबाट खटिएको टोलीले खोजतलास गर्दा चौधरीले कुखुराको फर्म पछाडि परालभित्र […]

  ABC (क्राईमबिट) बाँके । लागूऔषध कारोबारीहरुलाई बाँके ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी बाँकेको टोली र लागूऔषध नियन्त्रणमा व्युरोको टोलीले नेपालगन्ज १६ जयसपुर चोकबाट सोही स्थानका २४ बर्षीय अस्फाक अन्सारीलाई १९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभएको छ । बाँके प्रहरी […]

ABC (क्राईमबिट) दाङ । गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा सामुदायिक वनको भालुखोला सिमावर्ती क्षेत्रबाट बुधबार एकनाल भरूवा बन्दुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधवप्रसाद ढुङगेलले जानकारी दिए । सिमावर्ती क्षेत्र भालुखोला जंगलमा नियमित गस्तीको क्रममा (विओपी)कोइलाबास सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टका प्रमुख माधवप्रसाद ढुङ्गेललेको कमाण्डमा खटिएको […]

error: Content is protected !!