(ABC-Sanchar) दाङ । लुम्विनी प्रदेशमा बुधवार हुने राष्ट्रिय सभाको निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । निर्वाचनका लागि १ मतदान स्थल निर्धारण गरिएको छ भने २ मतदान केन्द्र निर्धारण गरिएकोे प्रदेश निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुँवरले वताए । एउटामा प्रदेश सभाका […]
(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले लेनदेन मुद्धामा फरार घोराही उपमहानगरपालिका १० का ४५ वर्षीय पशुपति आचार्य छन् । आचार्यलाई लेनदेन मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले २०७७ चैत ५ गते एक वर्ष कैद सजाए तोकेको थियो । अदालतको फैसला पछि फरार रहेका उनलाई शनिबार घोराही उपमहानगरपालिका-१० मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला […]
(महेन्द्र सिंह) बाँके । सशस्त्र प्रहरी गण ३० नम्बर बाँकेको कमान्ड सम्हालेको केहिदिनमै सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जनक बस्नेतले तस्करीविरुद्ध खरो रुपमा उत्रिएका छन् । माघ ३ गते सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको कमान्ड सम्हालेको भोलिपल्ट देखिनै एसपी बस्नेतले सिमा तिर कडा निगरानी बढाउदै बाँकेभरका सबै बिओपीहरुमा निरीक्षण गर्दै सिमा नाकामा हुने […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तीन वटा दरबन्दी थप हुने भएको छ । गृह मन्त्रालयले एआईजी(विशिष्ट श्रेणी)को तीन वटा दरबन्दी थपका लागि सङ्गठन संरचना तथा व्यवस्थापन सर्भे(ओएण्डएम) तयार गरेसँगै सो दरबन्दी थपिन लागेको हो । ‘ओएण्डएम तयार भएको छ’, गृहका एक उच्च अधिकारीले भने, ‘सम्भवतः बिहीबारको क्याबिनेटमा पेस भएसँगै सोही […]
ABC (क्राईमबिट) काठमाडौं । प्रि स्याट परीक्षामा प्रश्नपत्र नै चोरी भएको नेपाल प्रहरीको स्याट परीक्षा पनि विवादमा परेको छ । कोरोना संक्रमित रहेका प्रहरीले नै नक्कली पिसिआर रिपोर्ट पेश गरी परीक्षा दिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ । राष्ट्रसंघका प्रतिनिधि समेतको सहभागितामा सोमबार प्रहरीमा शान्ति मिसन जानका लागि पास गर्नुपर्ने स्याट परीक्षा दिइएको […]
ABC (क्राईमबिट) काठमाडौं । महिनौंसम्म उच्च पदहरु रिक्त राखेर प्रहरी अधिकृतको करिअर अस्तव्यस्त बनाइएको सशस्त्र प्रहरी बलको स्थापना दिवसमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालददेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मले संगठनको मनोबल बढाउने भाषण गरे । तर, सशस्त्र प्रहरीका समस्याबारे भने कसैले चासो दिएन । सशस्त्र प्रहरीमा सरुवा र बढुवा नियमित हुन छाडेका छन् । अन्यायमा परेको भनेर […]
(ABC-Sanchar) सिमकोट । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा दुई दिनदेखि रोकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएका विमानले सोमबार दिउँसो १२ बजे नेपालगञ्जका लागि उडान भरेका हुन् । हुम्लामा खाद्यान्न ढुवानी गर्दै आएको सीता एयरका दुई जहाज सिमकोट विमानस्थलमै रोकिएका थिए । आइतबारदेखि जिल्लामा हिमपातसँगै बाक्लो […]
ABC (क्राईमबिट) बाँके । नेपालगन्ज उपमहानगरपालिका १० बाट पक्राउ गरेको छ । बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लेडिज कपडा, रुमाल, अन्डरवेयर, चिनी लगायत विभिन्न सामाग्री नेपालगन्जको ट्राफिक चोकबाट बरामद भएको हो । बरामद गरिएको सो सामान करिव अन्दाजी २ लाख ७८ हजार मूल्य […]
(ABC-Sanchar) बाँके । भोली माघ १२ गते हुने राष्ट्रियसभा चुनावको सबै तयारी पूरा भएको छ । मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोली बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । आयोगले मतदानका लागि […]
ABC (क्राईमबिट) बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले आज सूचना निकालेर भोलीदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक (शान्ति सुरक्षा र मुद्दा) बाहेक सबै सेवा हाललाई स्थगन गरेको जनाएको छ । कार्यालयमा कार्यरत कर्मचारीहरुमा नियमित कार्य सम्पादनको क्रममा कोरोना संक्रमण भएको र केहीलाई मिल्दोजुल्दो लक्षण देखा परी आइसोलेसनमा बसेको तथा सेवाग्राहीको अत्याधिक भिडभाडका कारण कार्यालयबाटै […]