(सागर थापा) दाङ । घोराही उपमहानगर पालिका वडा नम्बर १४ अन्तर्गत रहेका टोल बिकास सस्था र आमा समुहरुको अगुवाइमा आज सम्पन्न भएको मुट्ठीदान संकलन अभियान तथा घरदैलो कार्यक्रमबाट नगद रु.४७१७७/- (सत्चालीस हजार एक सय सतहत्तर रुपैयाँ मात्र) साथमा ज्याकेट ६ थान, स्वेटर ६ थान, कुर्ता १२ थान, सुरुवाल ६ थान, पैन्ट १० थान, हुक्स ४ […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ। प्रहरी महानिरीक्षकको पुस २५ गतेको निर्णयअनुसार सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ७ जना जिल्ला प्रहरी प्रमुख फेरिएका छन्। यस्तै चारजना प्रदेश ट्राफिक प्रमुखको समेत सरुवा भएको छ।
(ABC-Sanchar) वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्लाको सह- सचिव मा पवन प्रसाद साहलाइ नियुक्त गरिएको छ। आज राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको जिल्ला कार्यसमितिको सम्झना होटलमा बसेको बैठकबाट पवन प्रसाद साह लाइ जिल्ला सह- सचिव को जिम्मेवारी दिइएको छ। सह- सचिवका जिम्मेवारी पाइएका पवन प्रसाद साहले ५ बर्ष देखि वीरगंज महानगरपालिका वडा नं १७ अलौगका […]
ABC (क्राईमबिट) बाँके । नेपालगन्ज १३ बस्ने पंकज कुर्मीलाई कटुवा पेस्टोलसहित पक्राउ गरेको छ ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ । डिएसपी खनालका अनुसार,आइतबार साढे २ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० गनापुरबाट इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो । पेस्टोलसहित कुर्मीलाई ईलाका प्रहरी कार्यालय […]
(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी नायब महानिरीक्षक डिआईजि प्रकाश अधिकारी विहान उठ्छन् मर्निङवाकसंगै उनले बिभिन्न ठाउँको अवलोकन छ्ड्के अनुगमन पनि गर्छन् । भर्खरै मात्र लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा सरुवा भएर आउनु भएका डिआइजी अधिकारी मर्निङवाकबाट फर्किसकेपछि उनी सरसफाई गर्छन् । त्यसपछि मात्र चिया नास्ता खान्छन् । देशको शान्ति सुरक्षा कायम गर्ने […]
(ABC-Sanchar) काठमाडौं । मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन्।अझै तीन/चार दिन पारिलो घाम लाग्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिए। अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले पूर्ण रुपमा मौसम खुल्न अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ।आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा […]
ABC (क्राईमबिट) बाँके । बैतडीको सुर्नया गाउँपालिकाका २३ वर्षीय अस्थायी शिक्षक हरिश अवस्थीलाई गएराती डुडुवा गाउँपालिका वडा नम्बर–४ कम्दीस्थित राप्ती नदी किनारबाट उद्धार गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । बिहिबार साँझ तपाईसँग भेट्नुपर्ने थियो भनी स्थानीय तिर्थराज अवस्थी र अम्भादत्त अवस्थीले भेट गर्ने बहानामा बिप्लप माओबादीको नाममा रहेका अन्य ६ जना […]
ABC (क्राईमबिट) पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रामटोलमा १ बालिकाको शब फेला परेको छ । कञ्चनजंघा माद्यामिक विद्यालयको दक्षिणतिर निर्माणाधिन भवनको गल्लीमा ११ वर्षीय बालिकाको शब फेला परेको हो । शब शंकास्पद भएको हुँदा हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । आशंकाको आधारमा ३ जनालाई नियन्त्रण्मा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी […]
(ABC-Sanchar) धनगढी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिँदै जाँदा भारत बाट नेपाल आउनेको संख्या बढ्न थालेको छ । भारतमा कोरोना संक्रमण दर बढेपछि भारतबाट आउने नेपालीहरूको संख्या बढेको गौरिफण्टा नाका स्थित स्वास्थ्य परीक्षण डेस्कका इन्चार्ज गणेश साउँदले बताए । उनका अनुसार अहिले दैनिक एक हजारको अनुपातमा भारतका विभिन्न स्थानबाट नेपालीहरू […]
(ABC-Sanchar) चितवन । नारायणीमा यसअघि तीन वर्षअगाडि डल्फिन देखिएको थियो । यस पटकको जारी जलपक्षी गणनाका क्रममा चराविद्ले डल्फिनको फोटो खिचेका छन् । शुक्रबार नारायणी नदीको अमलटारी घाटदेखि त्रिवेणीसम्म जलपक्षी गणना गर्ने समूहले भेलौजी भन्ने स्थानमा डल्फिन फेला पारेको हो । भेलौजीमा नदीको बहाव शान्त र सतह गहिरो छ । जलपक्षी गणना गरिरहेका टेक महतोले […]