(तेज वली) दाङ । तुलसीपुर राप्ती प्रादेशिक अस्पतालको इमेरजेन्सी, डालासिस र गाइने वार्ड बाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहलाई शुक्रबार दिउँसो कार्यकक्षमै गएर सर्जन परियारको समूहले कालोमासो दलेपछि त्यसको विरोधमा अस्पतालले अन्य सेवा बन्द गरेको हो । कालोमासो दलेसंगै परियारको समूह फरार रहेको छ । डाक्टर मेसु सिंहसंग […]
एजेन्सी । जर्मनीमा फोटोसुट गर्न गएकी एक जर्मन मोडललाई चितुवाले आक्रमण गरेको छ। जसका कारण ती ३६ वर्षकी मोडल गम्भीर घाइते भएकी छिन्। पहिला प्रदर्शनीमा देखाइने गरेका वन्यजन्तुलाई अवकाशपछि राखिएको एउटा पशुशालामा ती मोडल फोटो खिचाउन गएको बीबीसीले जनाएको छ। फोटो खिचाउन गएको ठाउँमा ट्रोय र पारिस नामक दुईवटा चितुवा भएको बताइएको छ। प्रहरीका अनुसार […]
(ABC-Sanchar) गोर्खा । चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २५ वर्षीया हिसे डोमा लामाको समयमा उद्धार हुन नसक्दा बिहीबार मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिइन्। उद्धारका लागि गएको हेलिकप्टर नपुग्दै उनको मृत्यु भएको उनले बताइन्। बुधबार राति सुत्केरी भएकी लामाको सालनाल नझरेपछि हेलिकप्टरमार्फत उद्धारका लागि गाउँपालिकाले बिहीबार करिब १२ः३० जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए। सुत्केरीको […]
(महेन्द्र सिंह) बाँके । अस्थायी प्रहरी पाेष्ट फत्तेपुर ख काे नबनिर्मित भान्सा घर प्रतिक्षालय र प्रहरी बिटकाे एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय बाके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले उद्घाटन गर्नु भयकाे छ । उहाले प्रहरी लाई यति धेरै माया गरेर गत साल यस्तो राम्रो घर र अहिले भान्सा, घर ,प्रतिक्षालय र प्रहरी बिट बनाई […]
(सागर थापा) दाङ । देउखुरीमा शुक्रबार बिहान रातिको ३ बजे गोप्य सूचनाको आधारमा दाङ प्रहरीले ५३.८९ क्युफिट अवैध सालकाे काठ सहित ३ जनालाई पक्राउ गरेको छ । गए राती करिब ३ बजे गढवा ६ क्रकहवाबाट लमही तर्फ लु २ च ७७४१ नम्बरको पिकअप जिपमा १७ थान चिरानकाे ५३.८९ क्युफिट अवैध सालकाे काठ ल्याउने क्रममा इलाका […]
(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज क्षेत्रअन्तर्गत न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका ठाउँमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जमा २० मिलिमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षा हुँदा पनि […]
(सागर थापा) दाङ । गएराती देखि परेको लगातारको बर्षाका कारण घोराही होलेरी सडक खण्ड अवरुद्ध भएको छ । शुक्रबार बिहान घोराही उपमहानगरपालिका वडा नं. १३ काभ्रेमा पहिरो गए पछि बाटो रुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुनबाङ्गले सूचना निकालेर जानकारी दिनुभएको छ । बिहान साढे सात बजेबाट अवरुद्ध […]
(राकेश श्रेष्ठ) चितवन । अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो । नारायणगढ बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा […]
ABC (क्राईमबिट) धनगढी । कैलालीमा भरुवा बन्दुुकसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका-६ नारासोती बस्ने ५० वर्षीय गंगाराम जैसीलाई भरुवा बन्दुुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुुगरखालबाट खटिएको टोलीले जैसीलाई पक्राउ गरेको हो ।
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १२८ जनाका लागिका लागि नयाँ विज्ञापन आह्वान गरेको छ। सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरी जवान गरि १२८ जनाको लागि विज्ञापन आह्वान गरेको हो। सशस्त्र प्रहरीबाट